• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सपनामा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुने

सपनामा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुने

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

महान कलाकार रहेछन् पल शाह, जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

पल शाहका फ्यानलाई आयो अहिलेसम्मकै खुशीको खबर

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन : हेर्नुहोस् असार १४ गते मंगलबारको राशिफल

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल जेलबाट निस्किने टुंगो नभएपछि बनाउन लागेको ४ तलाको घर अलपत्र बनेपछि बाबु आमाको भयो रुवाबासी

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, July 6, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सपनामा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुने

by gazab g
January 22, 2021
in समाज
0
सपनामा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुने

सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ।

यदि हामीले बाटोमा हिंड्दा वा केही कामको शिलशिलामा सर्प देख्दा डरका साथै शरिरबाट पसिना छुट्ने गर्छ तर यसलाई सपनीमा देख्दा,जीवनमा के कस्तो फाइदा बेफाइदा हुन्छ भन्ने कुरा आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।सपनीमा सर्प देख्दा हुने शुभ संकेत यदि तपाईले सपनीमा कुनै मन्दिरमा आँखा खोलेको साँप देख्नुभयो भने यो तपाईको लागि शुभ संकेत हुने गर्छ।

सपनीमा यस्तो अवस्थामा साँप देखेमा तपाईले भबिष्यमा सोचेका सम्पूर्ण कार्यहरु सिद्द हुँदै जाने छन्। यदि तपाईले सपनीमा कुनै रुखमा चढ्न लागेको साँप देख्नुभयो भने यो पनि तपाईको लागि शुभ संकेत हुन सक्छ। सपनीको यस संकेतले निकट भविष्यमै केहि शुभ कार्य सम्पन्न हुने संकेत गरेको हुन्छ। यसले तपाईको जागिरमा पदोन्नति हुने समेत संकेत गरेको हुन्छ।

यदि सपनीमा शिवलिङ्ग माथि साँप चढेको देखेमा निकैनै शुभ मान्ने गरिन्छ। यस्तो सपनीको संकेतले तपाईको जीवनमा अधुरा रहेका कार्यहरु छन् भने भगवान शिव प्रसन्न भई ती कार्यहरु सम्पन्न गर्न सहयोग गर्ने मान्यता रहेको छ।सपनीमा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुन्छ यदि कुनै गरिब व्यक्तिले साँप रुखबाट झरेको सपनी देख्यो भने यो शुभ संकेत मान्ने गरिन्छ।यसलाई अत्यधिक धन प्राप्तिको संकेत मान्ने गरिन्छ। यदि तपाई कुनै विशेष कार्यको लागि जाँदै हुनुहुन्छ र बाटोमा साँपले बाटो काट्यो भने अत्यन्तै शुभ मान्ने गरिन्छ। भीडियो हेर्न क्लीक गर्नु होला

यसले आफू हिंडेको कम सम्पन्न हुने संकेत गर्दछ। सपनीमा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुनेगर्छ र यसलाई धनको प्रतिकको रुपमा लिने गरिन्छ।सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ। यदि हामीले बाटोमा हिंड्दा वा केही कामको शिलशिलामा सर्प देख्दा डरका साथै शरिरबाट पसिना छुट्ने गर्छ

तर यसलाई सपनीमा देख्दा,जीवनमा के कस्तो फाइदा बेफाइदा हुन्छ भन्ने कुरा आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।सपनीमा सर्प देख्दा हुने शुभ संकेत यदि तपाईले सपनीमा कुनै मन्दिरमा आँखा खोलेको साँप देख्नुभयो भने यो तपाईको लागि शुभ संकेत हुने गर्छ। सपनीमा यस्तो अवस्थामा साँप देखेमा तपाईलेभबिष्यमा सोचेका सम्पूर्ण कार्यहरु सिद्द हुँदै जाने छन्। यदि तपाईले सपनीमा कुनै रुखमा चढ्न लागेको साँप देख्नुभयो भने यो पनि तपाईको लागि शुभ संकेत हुन सक्छ। सपनीको यस संकेतले निकट भविष्यमै केहि शुभ कार्य सम्पन्न हुने संकेत गरेको हुन्छ।भीडियो हेर्न क्लीक गर्नु होला

यसले तपाईको जागिरमा पदोन्नति हुने समेत संकेत गरेको हुन्छ।यदि सपनीमा शिवलिङ्ग माथि साँप चढेको देखेमा निकैनै शुभ मान्ने गरिन्छ।

यस्तो सपनीको संकेतले तपाईको जीवनमा अधुरा रहेका कार्यहरु छन् भने भगवान शिव प्रसन्न भई ती कार्यहरु सम्पन्न गर्न सहयोग गर्ने मान्यता रहेको छ।सपनीमा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुन्छ यदि कुनै गरिब व्यक्तिले साँप रुखबाट झरेको सपनी देख्यो भने यो शुभ संकेत मान्ने गरिन्छ

ADVERTISEMENT

। यसलाई अत्यधिक धन प्राप्तिको संकेत मान्ने गरिन्छ।यदि तपाई कुनै विशेष कार्यको लागि जाँदै हुनुहुन्छ र बाटोमा साँपले बाटो काट्यो भने अत्यन्तै शुभ मान्ने गरिन्छ। यसले आफू हिंडेको कम सम्पन्न हुने संकेत गर्दछ।* सपनीमा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुनेगर्छ र यसलाई धनको प्रतिकको रुपमा लिने गरिन्छ।भीडियो हेर्न क्लीक गर्नु होला

यो पनि पढ्नुहोस्
यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ ।सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् । महाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’युधिष्ठिरको यस प्रश्नको जवाफमा श्रीकृष्णले केही वस्तुहरू घरमा भएमा दरिद्रता नआउने बताउनुभएको थियो ।

उहाँका अनुसार प्रतिदिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन ।घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।

महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ ।सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ ।

चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ । घरमा चन्दन राख्दा त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ ।ज्ञान, बुद्धि र संगीतकी देवी सरस्वतीको हातमा वीणा अवश्य हुन्छ । पुराणहरूका अनुसार देवी सरस्वतीलाई कमलको फूलमा बसेको अनि हातमा वीणा समातेको देखिन्छ ।कमल हिलोमा फुल्छ तर उसलाई हिलोले छुँदैन । उहाँको चित्र घरमा राख्दा पनि फल पाइन्छ ।

यो पनि :छैठौं इन्द्रिय के हो ? यसलाई कसरी सक्रिय पार्ने ?क्स्थ सेन्स वा छैठौं इन्द्रियका बारेमा तपाईंले अवश्यै सुन्नुभएको होला । हुन त हाम्रो शरीरमा पाँच इन्द्रिय हुन्छन् : आँखा, नाक, जिभ्रो, कान र छाला । तर यीबाहेक अर्को एउटा इन्द्रिय पनि हुन्छ । त्यो देखिन्न, त्यसलाई अनुभव मात्र गर्न सकिन्छ । यसलाई छैठौं इन्द्रिय भनिन्छ ।

तपाईंलाई कतिपय अवसरमा घटनाको आभास पहिले नै भएको अनुभव भएको होला । यो हाम्रो छैठौं इन्द्रियको कमाल हो । वैज्ञानिकहरूका अनुसार, छैठौं इन्द्रिय हरेक मनुष्यमा हुन्छ र यो मानसिक चेतनासँग जोडिएको प्रक्रिया हो । यसैको माध्यमले व्यक्तिले भविष्मा हुने घटनाको पूर्वाभास पाउँछ । यस्तो पूर्वाभासको संकेत सपनामा आउन सक्छ ।

हाम्रो शिरको तल्लो भागमा एउटा कोमल छिद्र हुन्छ । त्यहाँबाट सुषुम्ना नाडी मेरुदण्ड हुँदै मूलाधारसम्म पुग्छ । यही सुषुम्ना नाडी सात चक्र र छैठौं इन्द्रियको केन्द्र मानिएको छ । साधारणतया यो इन्द्रिय शिथिल अवस्थामा रहन्छ तर यसलाई अनेक तरिकाले जागृत गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्न सक्ने मानिसले भविष्यमा हुने घटनाको पूर्वाभास पाउँछ ।

छैठौं इन्द्रियको सहायताले हामी अर्काको मनमा भएको कुरा पनि पत्ता लगाउन सक्छौं र धेरै टाढा बसेको मानिसको बोली पनि सुन्न सक्छौं । कुनै व्यक्तिको सिक्स्थ सेन्स पूरै एक्टिभेट भएमा उसले संसारको सबै कुरा थाहा पाउँछ रउसमा अनन्त क्षमताको विकास हुन्छ । छैठौं इन्द्रिय सक्रिय पार्नका लागि प्राणायाम, ध्यान, त्राटक क्रिया, योगनिद्रा लगायतका उपाय अपनाउन सकिन्छ । निरन्तर अभ्यास पछि मात्र छैठौं इन्द्रिय जागृत हुन्छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!
समाज

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
top news

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
समाज

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
समाज

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ २० गते शुक्रबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com