आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ।
पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।
नेपाली किशोरी पनी पो’र्नहबमा यस्तो अवस्थामा देखिन थाले
काठमाडौं । भायनेट कम्युनिकेसमा देशका अब्बल इन्जिनियरहरु कार्यरत छन् । तर, त्यही कम्पनीमा केही महिनाअघि ह्याकरले आ क्र’म’ण गरे । ह्याकरहरुले सो कम्पनीका सबै ग्राहकहरुको विवरण सामाजिक सञ्जालमै सार्र्वजनिक गरिदिए ।यसमा ठूला ह्याकर समूहको संलग्नताको आशं’का गरिएको थियो । तर, प्रहरी अनुसन्धानमा फरक देखियो । बुटवलका एक १७ वर्षीय युवकले त्यसरी ह्याकिङ गरेको प्रहरीको साइबर ब्यूरोले आइतबार प्रष्ट पारेको छ ।
यस्ता युवतीहरुले दिन्छन् भरपुर प्रेम, कसरी थाहा पाउने ?
काठमाण्डौ । प्रेम कसैले रंगका आधारमा गर्ने गर्छन् भने कसैले उचाईका आधारमा । कतिपयले त सुन्दरतामा पनि ध्यान दिएर प्रेम गर्ने गर्छन् । परिपक्कहरुले प्रेम गर्दा सोंच विचार गरेर मात्रै प्रेम प्रस्ताव राख्दछन् । भने कतिपयले जातका आधारमा पनि प्रेम गर्ने कि नगर्ने भनेर तय गर्दछन् । आखिर प्रेम जस्ले जसरी गरेतापनि यस्को निष्कर्श भनेकै विबाह हो । र प्रेमको अन्त्य पनि विबाहमै गएर टुंगिने हो ।
प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु कमै हुन्छन् । र जस्ले गर्छन् ती आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? यो कुरा जान्नकोलागी एउट युवकलाई निकै नै गाह्रो कुरा हो । तरपनि जान्न सकिन्छ ।
पहिलो अक्षर ए बाट आउने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् । त्यसैगरी बी नामका युवतीहरु पनि निकै नै संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।
जी बाट नाम हुने युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् । त्यसैगरी एम अक्षरबाट नाम आउने युवतीहरु पनि निकै नै दयालु हुन्छन् । उनीहरुपनि छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।
पी नाम भएका युवतीहरु पनि प्रेम विवाहमा विश्वास गर्छन् र छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् । र अन्त्यमा टी बाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।
यो पनि पढ्नुहोस्
संसारकै चर्चित डाक्टरलाई छक्क पार्ने यि महिला को हुन् ? देख्नेहरु सबै छक्क
एजेन्सी । भारतकी यि महिलाले फेरी एक पटक विश्वभरका विशेषज्ञलाई चुनौती दिएकी छन् । भारतको राजस्थानस्थित भरतपुरकी एक महिलामा देखिएको कोरोनाले विशेषज्ञलाई हैरान पारेको छ ।
शारदा देवी नामकी ती महिला पछिल्लो पाँच महिनादेखि कोरोना संक्रमित छन् । उनले जतिपटक कोरोना परिक्षण गराएपनि उनको रि’पो’र्ट पोजेटिभ आइरहेको छ । पहिलोपटक उनको सेप्टेम्बर ४ मा कोरोना परीक्षणको रि’पो’र्ट पोजिटिभ आएको थियो । त्यस यता उनले धेरै पटक कोरोना परिक्षण गराइसकिन तर सबै पोजेटिभ आएपछि डाक्टर पनि हैरान भएका छन् ।
पाँच महिनामा उनको ३१ कोरोना परीक्षण भइसकेको छ भने सबै पोजिटिभ आएको छ। उनको उपचारमा खटिएका डाक्टरहरुलाई समेत शारदा देवीमा देखिएको कोरोनाले हैरान पारेको छ।
अहिले उनलाई थप जाँच परीक्षणका लागि अर्को अस्पताल सारिएको छ। उनी आश्रममा बस्ने महिला हुन्। उनको आमाबुबाको निधन भइसकेको छ। उनलाई घरबाट समेत निकालिएको थियो। त्यसपछि उनी आश्रम बस्नथालेकी थिइन्। सेप्टेम्बरमा पहिलोपटक कोरोना परीक्षणमा पोजिटिभ रि’पो’र्ट आएको थियो।
यो पनि पढ्नुहोस्
निर्वाचनका तयारीमा जुट्यो निर्वाचन कार्यालय
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली अद्यावधिकलगायतका काम थालेको हो ।
निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ । कार्यालयले सरोकारवाला निकायसँग निर्वाचनलक्षित कार्यक्रमबारे छलफल शुरुआत गरेको छ । निर्वाचन कार्यालयले आज मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक सम्पन्न ग¥यो । जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा मतदान केन्द्र पुनरावलोकन र मतदाता अद्यावधिक कार्यक्रमसम्बन्धी छलफल गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु, बसाइसराईलगायतका कारण मतदाताको विवरण हटाउनेदेखि नामावलीमा रहेका त्रुटीहरु सच्याउन माघ १६, १७ र १८ गते प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । यसका लागि निर्वाचन कार्यालयले माघ ११ गते सुर्खेतका नौवटै स्थानीय तहबाट एक÷एक जना कर्मचारीलाई सहायक नाम दर्ता अधिकारीका रुपमा तालीम दिई खटाउँदैछ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगको निर्देशनमा यही पुस ५ गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन कार्य बन्द गरेको छ । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँका दुई क्षेत्रमा १३८ मतदानस्थल र २६३ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल नबढ्ने तर मतदाता हेरी केन्द्रको सङ्ख्या थप हुने बताइएको छ । कार्यालयले यसपटक २७६ मतदान केन्द्र हुने अनुमान गरेको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतमा दुई लाख चार हजार ५७७ मतदाता थिए । यसपटक करिब १५ हजार मतदाता थपिएका छन् । सबैभन्दा बढी प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा थपिएका छन् ।
कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेलले आयोगको निर्देशनअनुसार मतदानस्थलको भौगोलिक निर्देशाङ्क लिने काम भइरहेको बताउनुभयो । त्यसका लागि सबै मतदान केन्द्रहरूमा पुगेर जीपीएसमार्फत फोटो खिची निर्वाचन आयोगमा पठाउने काम भइरहेको छ ।
जिल्ला निर्वाचन अधिकारी रेग्मीले निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा सबै राजनीतिक दलबाट सहयोग प्राप्त भएको बताउनुभयो । “निर्वाचनका नियमित कार्यक्रमहरुमा सबै दलको सकारात्मक सहयोग छ, हामीले आयोगको कार्ययोजनानुसार काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अहिले आयोगबाट स्वीकृत कार्यक्रम जिल्ला निर्वाचन कार्यालय पठाउने, प्रमुख नामदर्ता अधिकारी तोक्ने, जिल्ला निर्वाचन कार्यालयबाट तथ्याङ्क प्राप्त गर्ने, तथ्याङ्क एकीकरण गर्ने र प्राप्त तथ्याङ्कको जिल्लागत मतदाता नामावली तयार गर्ने काम भइरहेको छ, यी सबै काममा दलको सहयोग पाएका छौँ ।”
कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । यदि कसैले झुट्टा विवरण दिई नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि सूचना दिने, बसाइँ सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्नेदेखि दाबी विरोधसम्मका कार्य यही माघ २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले मतदाता नामावलीमा नामदर्ता कार्य बन्द गरेको छ ।