• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
रमेश प्रसाईका साथी जीवनको बिबाह सम्पन्न, जीवनको विबाहमा रमेशले खोले यस्ता रहस्य

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

रमेश प्रसाईका साथी जीवनको बिबाह सम्पन्न, जीवनको विबाहमा रमेशले खोले यस्ता रहस्य

by gazab g
December 6, 2020
in मनोरञ्जन
0
रमेश प्रसाईका साथी जीवनको बिबाह सम्पन्न, जीवनको विबाहमा रमेशले खोले यस्ता रहस्य

काठमाडौ । आफ्नै विवाहको तयारी गरेका रमेश प्रसाई एक जना साथीको विवाहमा गएर रमाइलो गरेका छन् । उनी मंसिर २२ गते विवाह गर्दैछन् । त्यसका लागि उनी अहिले गृहजिल्लामा छन् ।

गृहजिल्लामा गएको बेलामा उनी आफ्नो साथी जिवनको विवाहमा सहभागी भएका छन् । साथीको विवाहमा सहभागी भएका रामेश निकै खुसी देखिएका छन् ।

अन्तरजातिय विवाह गरेका जिवनको परिवारले वुहारी स्वीकार गरेका छैनन् । उनले भने मेरै अभिभावक भएपनि जसले मान्छेलाई मानिस नमान्नेलाई म मानिस नै मान्दिन । मैले जे गरेँ त्यसमा म खुसी छु । जिवनको परिवारले स्वीकार नगरेका कारण उनको अभिभावक भएर रमेश प्रसाई नै गएका छन् ।

उनले विवाहमा निकै रमाइलो गरे । जिवनको विवाह भएपनि सबैको केन्द्रविन्दु रमेश भएका थिए । उनले नै साथी जिवनको विवाहमा पण्डितको भुमिका निभाएका थिए ।

ADVERTISEMENT

तामागंको छोरीसंग विवाह गर्न गएका बुद्ध धर्म अंगालेका जिवनले फरक संस्कृतिमा विवाह गर्दा निकै रमाइलो अनुभव गरेको बताए । अन्तर जातिय र अन्तरधार्मीक संयोजन निकै राम्रो भएको रमेशले बताए ।

हरेक कुरा नयाँ छ हामी नयाँ कुरा सिक्दै छौं रमेशले भने । तामागंको पोशाक लगाएका रमेश पनि वेहुला जस्तै देखिएका छन् । त्यसो भन्दा उनी पनि निकै खुसी भएर हाँसेका थिए ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com