• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बलिउड सुपरस्टार शाहरुख खानको ३ अर्ब ५० करोड पर्ने आलिशान बंगला हेर्नुहोस्

बलिउड सुपरस्टार शाहरुख खानको ३ अर्ब ५० करोड पर्ने आलिशान बंगला हेर्नुहोस्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बलिउड सुपरस्टार शाहरुख खानको ३ अर्ब ५० करोड पर्ने आलिशान बंगला हेर्नुहोस्

by gazab g
January 23, 2021
in मनोरञ्जन
0
बलिउड सुपरस्टार शाहरुख खानको ३ अर्ब ५० करोड पर्ने आलिशान बंगला हेर्नुहोस्

धेरैजसो बलिउड स्टारहरु प्रायः फराकिलो ठाउँ भएको डुप्लेक्स अपार्टमेन्टमा बस्न रुचाउँछन् । बलिउडका बादशाह भनेर चिनिने किङ खान अर्थात् शाहरुख खान कस्तो घरमा बस्छन् त ? शाहरुख खानका विभिन्न देशका शहरमा आलिशान घरहरु रहेको छ । उनले विभिन्न मुलुकमा आलिशान बंग्लो तथा अपार्टमेन्टमा लगानी गरेका छन् । भारतको मुम्बई, दिल्लीदेखि लिएर देश बाहिर दुबई, बेलायतमा पनि उनले महँगा मूल्यका घर किनेका छन् ।

बलिउडमा सबैभन्दा महँगो कलाकारमध्ये पर्छन् शाहरुख खान । शाहरुख वास्तवमै उच्चस्तरको जीवनशैलीमा विश्वास राख्ने गर्छन् । करिअरको शुरुवाती चरणमा उनले धेरै कठिन संघर्ष गरे र उनको कडा परिश्रम, जोश र दृढ सङ्कल्पको कारणले गर्दा आज उनले आफू र आफ्नो परिवारको लागि साँचेका सबै सपनाहरु पुरा गर्न सफल भएका छन् । अहिले उनी धनाढ्य भारतीय सेलिब्रेटी मध्येको एकमा पर्छन् । उनीसँग अहिले मुम्बईमा मन्नत, दिल्लीमा नेष्ट हाउस, दुबईमा जन्नत, बेलायतमा भ्याकेसन होम गरी थुप्रै आलिशान तथा विलासी घरहरु रहेका छन्।

आज हामी शाहरुखको मुम्बईमा रहेको मन्नतको बारेमा चर्चा गर्दै छौं । शाहरुख र उनकी पत्नी गौरी खान पहिला कार्टर रोड, बान्ड्रा वेस्ट, मुम्बईमा रहेको श्री अमृत अपार्टमेन्टको सातौं तल्लामा तीन बेडको फ्ल्याटमा बस्थे । यस अपार्टमेन्टको बसाईमा उनी सन्तुष्ट नै थिए तर उनलाई एउटा ठूलो प्रार्थना कोठाको अभाव महशुस हुन थाल्यो । यसैले उनी मुम्बईमा कुनै ठूलो र राम्रो घरको खाजीमा लागे ।

सन् २००१ मा उनको घर खोज्ने कामले पूर्णता पायो, जब उनले मुम्बईमा २६,३२८.५२ वर्ग फुटको सुन्दर बंग्लो भेट्टाए । त्यसबेला उनले त्यो बंग्लो १३.३२ करोड भारतीय रुपैयाँमा खरिद गरेका थिए जसको मूल्य आजको दिनमा २०० करोड भारतीय रुपैयाँ अर्थात् ३ अर्ब २० करोड नेपाली रुपैयाँ रहेको छ ।

अहिले यो बंग्लोको क्षेत्रफल ४३,००० वर्ग फुट रहेको छ । यस बंग्लोको नाम पहिले ‘भिल्ला भियन्ना’ रहेको थियो जसका मालिक गुजरातका किको गान्धी थिए । शाहरुखले यस बंग्लोको नाम ‘जन्नत’ राख्न चाहन्थे तर यो घर किनिसकेपछि उनका सबै कामनाहरु पुरा भएकोले गर्दा उनले यस घरको नाम ‘मन्नत’ राखे । ‘मन्नत’को शाब्दिक अर्थ प्रार्थना हुन्छ ।

उनकी पत्नी गौरी आपैmमा एक इन्टेरियर डिजाइनर भएकोले आफ्ना फर्निचर डिजाइनर टम डिक्सनसँग मिलेर यस बंग्लोको सबै कुनाकुनामा अत्याधुनिक र आकर्षक डिजाइनका संरचना थपेर यसलाई नयाँ तथा पृथक शैलीको बनाएर एउटा मास्टरपिस घर बनाउन सफल भइन् । यो बंग्लोको सामुद्रिक किनार अर्थात् पर्यटकीय क्षेत्रमा पर्छ । यसको मोहडा समुद्रतिर फर्किएको छ । यसको एकापट्टि विशाल भान्साघर, शाहरुखको कार्यालय, स्टुडियो र सु–सज्जित जिम हल रहेको छ । यसभित्र लिफ्ट पनि रहेको छ । दुईवटा विशाल लिभिङ रुम जसमा एमएफ हुसेनका पेन्टिङ र अन्य कलाकृतिको सजावट छ ।

ADVERTISEMENT

यो घरको एउटा पुरै तल्ला बच्चाहरुको प्लेयिङ रुम, लाइब्रेरी, बार र मनोरञ्जन क्षेत्रको रुपमा छुट्याइएको छ । यस सुन्दर घरको अगाडि आकर्षक बगैंचा छ । ६ तल्लाको लोभलाग्दो बंग्लोमा ड्रइङ रुम, बेसमेन्ट पार्किङ, टेनिस कोर्ट, स्विमिङ पुल, प्राइभेट मुभी थिएटर रहेका छन् ।

यसको विशाल फ्रेन्च झ्यालबाट समुद्रको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यसलाई अहिलेको स्वरुपमा ल्याउनलाई करिब एक दशक लागेको बताइन्छ । यो बंग्लोमा अहिले परम्परागत तथा आधुनिक सजावटको संयोजन समेटिएको छ । रोचक तथ्य त के छ भने किङ खानले प्रत्येक वर्ष मनसुनको समयमा आफ्नो यस घरको बाहिरी संरचनालाई प्लाष्टिकले ढाक्ने गरेका छन ।

बलिउडका बादशाह शाहरुख खानको एक झलक पाउनका लागि हरेक दिन सयौको सङ्ख्यामा उनका प्रशंसकहरु यस घरको बाहिर आउने गर्छन । शाहरुख खानले आफ्नो टेरेसमा सानो ठाँउ बारेर (घेरेर) बनाएका छन् । विशेष दिनमा त्यहाँ उभिएर उनले आफ्ना प्रशंसकहरुलाई अभिवादन गर्छन् ।

हालै उनका एक प्रशंसकले ट्विटरमा ‘मन्नत’ बेच्न लाग्नुभएको हो भनेर उनलाई गरेको प्रश्नको जवाफमा उनले ‘भाई, ‘मन्नत’ (प्रार्थना) कहिले पनि बिक्दैन, शिर झुकाएर माग्नु पर्छ । यो कुरा याद गरेमा जीवनमा आपूmले चाहेको कुरा पाउन सकिन्छ’ भन्ने गहकिलो जवाफ दिएका छन् । एजेन्सीको सहयोगमा

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com