• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा बेहाल भयो  लीलाको जिन्दगी, पत्निले फोन गर्दा म.रिसक्यो भन्ने ब्यक्ति को हुन् ? सरकारी डाक्टरले चुँडे लिलाको खुशी, हेर्नुहोस् भिडियो

सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा बेहाल भयो लीलाको जिन्दगी, पत्निले फोन गर्दा म.रिसक्यो भन्ने ब्यक्ति को हुन् ? सरकारी डाक्टरले चुँडे लिलाको खुशी, हेर्नुहोस् भिडियो

Auto Draft

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा बेहाल भयो लीलाको जिन्दगी, पत्निले फोन गर्दा म.रिसक्यो भन्ने ब्यक्ति को हुन् ? सरकारी डाक्टरले चुँडे लिलाको खुशी, हेर्नुहोस् भिडियो

by gazab g
January 23, 2021
in समाज
0
सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा बेहाल भयो  लीलाको जिन्दगी, पत्निले फोन गर्दा म.रिसक्यो भन्ने ब्यक्ति को हुन् ? सरकारी डाक्टरले चुँडे लिलाको खुशी, हेर्नुहोस् भिडियो
522
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

बाग्लुङ्ग । बाग्लङ्गकी लीला परियार । जो यतिबेला एउटी आफ्नै श्रीमानबाट पिडित भएर न्यायकोलागी न्यायलयको ढोका कसरी घचघच्याउने भन्दै भौतारि रहेकी छन् । आफ्नै गाउँमा डाक्टरको रुपमा गएका लीलाका श्रीमान बलिरामले लीलालाई आफुले मन पराउने कुरा बताए । उमेर परिपक्क नभएपनि लीलाले बलीराम सामू जातको कुराले उनीसंग बिहे गर्न नसक्ने बताईन् । तर डाक्टर भनेर गाउँमा चिनिएका अहेव बलिरामले जातको लीलाले गरेको जातको कुरालाई स्वीकार गरेनन् ।

अन्ततः उनले लीलालाई फकाएरै अनि मनाएरै लीलाको मन जीतेर नै छाडे । बलिरामको माया र सम्मानलाई मध्यनजर गर्दै लिलाले पनि सबै सामाजिक बन्धनहरु तोड्दै बलिरामसंग बिहे गरिन् । बिहे गरको १ वर्ष निकै खुशी खुशी बित्यो लिला र बलिरामको वैबाहिक जिन्दगी । तर जब जागिरको शिलशिलामा बाग्लुङ्गबाट सिन्धुली सरुवा भएर बलिराम आए त्यसपछि शुरु भयो लिलाको जीवनमा औंशीको बालो रात । हाँसी खुशी बिदा भएर आफ्नो श्रीमती र छोराबाट छुट्टीएका बलिराम आखिरमा किन एकाए परिवर्तन भए त भन्ने कुरा वि.सं. २०६० सालदेखि लिलाले थाहा पाउन सकेकी छैनन् ।

जस्लाई जीवन सुम्पिईन् उसैले नै जीवनलाई घर नघाटको बनाईदिएपछि आखिरमा लिलाले पनि के नै गर्न सक्छिन् र ? तरपनि उनले जे जति गर्न सकेकी छन् त्यही गरिरहेकी छन् । आज उनको छोरा पनि ठूलो भएका छन् । छोराले प्लस टू पढ्ने भएका छन् । तर बाबुको अत्तोपत्तो छैन । लिलाका छोराले बाबुको नामको नागरिकता पाउन सकेका छैनन् । बलिरामलाई लिलाले फोन गर्दा बलिराम म,रि,सक्यो । तपाईँले खोजको मान्छे हैन भन्ने जवाफ पाउँछिन् । भिडियोसहित

यो पनि पढ्नुहोस्

बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबर पुगेको छ । यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कूल ग्राहस्थ उत्पादन रु ३७ खर्ब ६७ अर्र्ब बराबर रहेको छ ।

नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० कम्पनी शीर्षस्थानमा रहेको छ । त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई बीमा कम्पनी, छ ‘क’ वर्गका वाणिज्य बैंक र एक उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।

बिहीबारको कारोवारअनुसार नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु एक हजार ३४० रहेको छ । नेप्सेमा सो कम्पनीको कूल एक करोड ५० लाख कित्ता शेयर सूचीकरण भएको छ । सो कम्पनीको कूल बजार पूँजीकरण रु दुई खर्ब एक अर्ब बराबर पुगेको छ ।

यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको नेप्सेमा कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।

तेस्रो नम्बरमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । नेपालको शेयर बजारलाई विस्तारित गर्न सहयोग पु¥याएको त्यस कम्पनीको दोस्रो बजारमा कूल १० करोड कित्ता शेयर सूचीकृत छ । बिहीबारको कारोवारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ५१५ मा खरिद बिक्री भए । सो कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५१ अर्ब ५० करोड बराबर रहेको छ ।

चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । प्रतिकित्ता रु एक हजार १०९ पुगेको त्यस बैंकको दोस्रो बजारमा कूल १३ करोड ४८ लाख एक हजार ५८४ कित्ता शेयर सूचीकृत छ । बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार ६५६ रहेको छ ।

बजार पूँजीकरणका आधारमा पाँचौँ नम्बरमा छ, नागरिक लगानी कोष । प्रतिकित्ता रु तीन हजार ४४६ पुगेको कोषको दोस्रो बजारमा दुई करोड ९९ लाख ९९ हजार ३१० कित्ता शेयर सूचीकृत छ । कोषको कूल बजार पूँजीकरण रु एक खर्ब तीन अर्ब ३७ करोड ७६ लाख २२ हजार २६० रहेको छ ।

ADVERTISEMENT

नेप्सेका अनुसार छैटौँ नम्बरमा छ, एनआइसी एशिया बैंक । बिहीबारको कारोवारका आधारमा सो बैंकको शेयर प्रतिकित्ता रु ८८७ पुगेको छ । दोस्रो बजारमा कूूल ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत भएको त्यस बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब दुई अर्ब ५७ करोड २७ लाख २९ हजार ६७२ पुगेको छ ।

सातौँ नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । वाणिज्य बैंक समूहको त्यस बैंक पनि लामो समयदेखि शीर्षस्थानमा रहँदै आएको छ । कूल १६ करोड १० लाख १३ हजार १८४ कित्ता शेयर सूचीकरण भएको सो बैंकको कूल बजार पूँजीकरण रु ७६ अर्ब ९६ करोड ४३ लाख एक हजार ९५२ रहेको छ । बजार पूँजीकरणका आधारमा ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । सो बैंकको कूल बजार पूँजीकरण रु ७१ अर्ब ८१ करोड ९९ लाख सात हजार ९६८ रहेको छ ।

यस्तै नवौँ नम्बरमा छ, एभरेष्ट बैंक । सो बैंकको रु ७१ अर्ब ५९ करोड ४४ लाख २० हजार २४० बराबरको बजार पूँजीकरण छ । नेप्सेका अनुसार १०औँ नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट । सो कम्पनीको कूल बजार पूँजीकरण रु ७१ अर्ब ५४ करोड ४० लाख बराबर रहेको छ ।

Share209Tweet131Share52
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए
समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
समाज

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!