• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
क. ण्डमको प्रयोग बिना बच्चा न.बस्ने गरी कसरी शा;री.रिक स.म्पर्क गर्ने ?

क. ण्डमको प्रयोग बिना बच्चा न.बस्ने गरी कसरी शा;री.रिक स.म्पर्क गर्ने ?

निखिलको ४ करोड महँगो डिभोर्स – टाढाको नाताले दिदी-भाइ पर्थे अन्तत २० वर्षपछि टुट्यो विवाह, यस्तो छ भित्री कथा

निखिलको ४ करोड महँगो डिभोर्स – टाढाको नाताले दिदी-भाइ पर्थे अन्तत २० वर्षपछि टुट्यो विवाह, यस्तो छ भित्री कथा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

क. ण्डमको प्रयोग बिना बच्चा न.बस्ने गरी कसरी शा;री.रिक स.म्पर्क गर्ने ?

by gazab g
January 24, 2021
in विचित्र संसार
0
क. ण्डमको प्रयोग बिना बच्चा न.बस्ने गरी कसरी शा;री.रिक स.म्पर्क गर्ने ?

प्रायजसो धेरै महिलाहरु ग.र्भ.व.ती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वा.स्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घ.रेलु तथा प्राकृतिक तरिकाबाट पनि ग.र्भ.वती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।पछिल्लो समय अ.शु.रक्षित यौ.न स .म्प.र्कका कारण ग’र्भप’तन गर्ने कि.शोरीहरुको संख्या बढ्दै छ । शिक्षित भएर पनि बिना अ.स्थायी सा.धनको प्रयोग हुने यस्तो अ.शुरक्षित स.म्प.र्कले गर्दा कि.शोरी अवस्थाबाटै महिलाहरुमा समस्या हुने गरेको तथ्याङ्कले देखाएको छ ।

महिलाले आफ्नो म.हि.ना.वारीको समय ख्याल नगर्दा र भईपरी आउने समयमा अ.स्था.यी सा.ध.नको प्रयोगले नहुनाले नेपालमा ग/र्भ.प.तन गराउने किशोरीहरुको संख्या बढेको बरिष्ठ प्र.सुती तथा स्त्री रो.ग बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो ।

एक अन्र्तवार्ताको क्रममा डा.शर्माले एक पटक पनि म.हिना.वारी नभएकी १३ बर्षिय किशोरी समेत ग/र्भव/ती भएर आफुकहाँ आएको समेत बताउनु भयो । उहाँले किशोरीले बिशेष ध्यान नदिदाँ, पार्टनरको कारण यस्ता घ.ट.ना हुने बताउनुभयो ।

त्यसको लागि हामीले घरमा दैनिक जीवनमा प्रयोग गर्ने टु.थपेस्टमा आफ्नो पिसाब मिसाउने यसरी मिसाउदा उक्त पेस्ट निलो भएको खण्डमा सम्झनुहोस् ग.र्भरहने सम्भावना हुन्छ ।

यदि तपाई घरमै बसेर ग.र्भ.वती भए नभएको टेस्ट गर्न चाहनुहुन्छ भने दैनिक जसो घरमा प्रयोग गरिने भे/नेग/रको प्रयोग गर्न सकिन्छ । त्यसको लागि भे/नेग/रमा आफ्नो पि.साब मिसाउने यसरी भे/नेग/रमा पिसाब पिसाउँदा रंगमा परिवर्तन आयो भने टे.स्ट पो.जेटिभ भएको सम्झनुपर्छ । यदि रेगंमा परिवर्तन देखिएन भने टेस्ट ने.गेटिभ अर्थात ग.र्भ रहेको हुँदैन् ।

यस्तै प्राचिन समयमा पनि ग.र्भ.वती भएनभएको टे.स्ट गर्ने चलन थियो । त्यतिबेला गहुँ वा जौँमा पिसाब मिसाउने । यदि उक्त गहुँ वा जौँ टुसाएमा ग.र्भवती भएको संकेत गर्ने चलन रहेको थियो । यस्तै अर्को तरिका बाट पनि ग.र्भ जाँच गर्न सकिन्छ ।

उहाँले क.ण्ड.म बिना कसैसंग पनि स.म्पर्क गर्न नहुने बताउँदै यदी त्यसो गर्नुछ भने महिलाको म.हि.ना.वारी चक्र हेरेर गर्न समेत सुझाव दिनुभएको छ ।

हेरौं डा. नुतन शर्माले भनेको भिडियोः

म.हिना.वारी भएको कति दिनमा से;क्स गर्दा ग.र्भ रहन्छ ? जानी राखौँ

काठमाडौँ- म.हिना.वारी भएको कति दिनमा से;.क्स गर्दा ग.र्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गाह्रो छ । किन की महि.लाको म.हि.ना.वारी च.क्र कति दिनको छ, यसले निर्धारण गर्छ ।

नियमित म.हि.ना.वारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।सामान्य रूपमा भन्नुपर्दा ग.र्भ.धा.रण हुन मुख्य रुपमा यौ.;न स;म्प.र्क, वी.;र्य स्ख;.ल.न, डि.म्ब नि.षे.चन र डि;म्ब.रोपण जस्ता कुरा हुनु आवश्यक छ ।

महिलाको डि;म्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डि;म्ब नि;ष्कासन हुने समय नजिक ग.र्भ रहने सम्भावना बढी हुन्छ । शु;क्र.की.ट.सँग मिलन हुन डि;म्ब नि.स्किएको हुनु आवश्यक छ ।

डि;म्ब निस्किएको यस्तै १४ दिनमा म.हि.नावा.री सुरु हुन्छ । यस्तै २८ दिनको म.हि.ना.वा.री भएको महिलाको १४औं दिनतिर डि;म्ब निस्कने भएकाले त्यतिबेला यौ;न स;म्प.र्क ग.र्दा ग.र्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डि.म्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्र.ज.नन अ.ङ्गभि.त्र शु.क्र.की.टहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डि;म्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई ग.र्भ.धा.र.णका दृष्टिकोणले असुरक्षित का.ल मानिन्छ ।

Read More

साहित्यकार डा दुलाल : जसले खोजे इलामको साहित्यिक इतिहास
कुनै विधाको इतिहास लेख्न सहज छैन । मौलिक कृति वा सामान्य पुस्तक निकाले जस्तो प्रयत्नले इतिहास लेखिँदैन । अनुसन्धान बढी गर्नुपर्ने र तथ्यमा ढाल्दै साङ्गोपाङ्ग वर्णन गर्नुपर्छ । वास्तविकताको गहिराइमा नपुगी लेखेमा भ्रम फैलिन सक्ने वा अपत्यारिलो हुनेसम्म हुन्छ ।

ADVERTISEMENT

यस्तै एउटा सङ्घर्षशील प्रयत्न गरेर सफलता हात पर्नुभएको छ इलामका साहित्यकार डा देवी क्षेत्री दुलालले । दुलालले समग्र इलामको साहित्यिक इलामलाई पुस्तकमा ढाल्नुभएको छ । करिब आठ वर्षको अथक प्रयत्नपछि डा दुलालले पुस्तक सकेर सार्वजनिक गर्नुभएको हो । हुन त डा दुलाल कहलिएकै लेखकमा पर्नु हुन्छ । हालसम्म उहाँका विभिन्न विधाका १७ कृति प्रकाशित भइसकेका छन् । पछिल्लो कृति ‘इलामको साहित्यिक इतिहास’ लेख्नका लागि भने धेरै सङ्घर्ष गर्नुपरेको थियो ।

त्यसै पनि अग्रज साहित्यकारको नाम कहिएको जिल्ला इलाम । धेरै साहित्यकारका असङ्ख्य कृतिको जानकारी राखेर पुस्तक लेख्न उहाँले अनेक दौडाहा गर्नुपर्यो । कहिले काठमाडौँ त, कहिले जिल्ला अनि कहिले पुस्तकालय त कहिले अग्रजको सामु पुगिरहनु पर्यो । केही प्रमाण खोज्न त मिठाइ पसलसमेत पुग्नु पर्यो । ऐतिहासिक सम्पत्तिको मर्म नबुझी बेचबिखन र नष्ट गरेपछि धेरै प्रमाण पत्ता लागेन तर पनि ठूलो प्रयत्नपछि केही तथ्य फेला पर्यो । “महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा धेरै प्रमाण छन् भन्ने सुनेको थिएँ तर सबै कागजपत्र मिठाइ पसललाई बेचिदिए छन्”, उहाँले भन्नुभयो, “चोकबजारको अङ्कित मिष्ठान्न भण्डार (मिठाइ पसल)मा आएर खोज्दा केही चिज भेटियो पनि । यसैलाई आधार बनाएर पुस्तक लेख्न बसेँ ।”

उहाँका अनुसार खोज्दै जाँदा पहिले लेखिएका विषय नै फरक भेटिए । “गहिरो अनुसन्धानले वास्तविक तथ्य फेला परे र लेखियो”, डा दुलालले भन्नुभयो, “मेरो यो पुस्तक लेखन मात्र थिएन, एउटा अनुसन्धान पनि थियो । त्यसैले लेखियो ।”

के छ पुस्तकमा ?

पुस्तकमा इलाममा जन्मथलो र कर्मथलो बनाएका २५५ साहित्यकारको जानकारी दिइएको छ । कृति प्रकाशित गरेका ती साहित्यकारको नाम, ठेगाना र कृतिका बारेमा जानकारी गराइएको छ । दिग्गज साहित्यकारदेखि फाट्टफुट्ट लेखन गरेर कृति प्रकाशित गर्नेको फेहरिस्त क्रमानुगत लेखिएको छ ।

अनि पुस्तक प्रकाशित नगरेका तर साहित्यकारमा दर्जिएका व्यक्तिको नामावली दिएको छ । जिल्ला बाहिरका साहित्यकारका बारेमा जानकारी दिइएको छ । इलामे इतिहासमा भेटिएका विसं १९२४ देखि हालसम्मका कृति बारेमा सविस्तार चर्चा गरिएको छ ।

“साहित्यिक नालीबेली पहिल्याउँदै जाँदा लिखित प्रमाणका आधारमा १९२४ सालभन्दा अघि बढ्न सकिन्न”, डा दुलालले पुस्तकमा लेख्नुभएको छ, “तर पहिलेका केही कृतिमा अन्य साहित्यकारको नाम उल्लेख गरे पनि इलामे पहिलो साहित्यकार सन्त ज्ञानदिल दास (विसं १८७८–१९४०) हुन् ।” पुस्तकमा विसं २००० भन्दा पहिले जन्म भएका ६२ साहित्यकारको चर्चा गरिएको छ । साहित्यकारको जन्मथलो, कर्मथलो साथै अहिलेको अवस्थाका बारेमा जानकारी गराइएको छ ।

पुस्तकमा आवश्यकतानुसार पुराना कृतिको तस्वीरसमेत समावेश गरिएको छ । डा दुलालको जन्म इलाममा भएको भएको होइन । पाँचथरबाट बसाइँ सरेर इलाम आउनुभएको हो । जन्मभूमि नभएकाले धेरै विषयमा जानकारी थिएन तर पनि गहिरो खोजपछि उहाँले पुस्तक लेख्न सम्भव भएको बताउनुभएको छ ।

“विसं २०४६ मा पाँचथरमा गजल कार्यक्रमको सन्दर्भमा एक इलामे साहित्यकारले भनेको विषयले छोएपछि इलाम झरेँ”, उहाँले भन्नुभयो । झण्डै २०० पृष्ठको बाक्लो पुस्तकमा इतिहासको सिङ्गो इतिहास अटाउन डा दुलाल सफल हुनुभएको छ । पुस्तकमा साहित्य मात्र होइन हालसम्मका निर्वाचित जनप्रतिनिधि, कलाकार, सङ्गीतकर्मी साथै अन्य पेशाकर्मीका बारेमा पनि लेखिएको छ ।

अपूर्णताभित्र पूर्णता खोज्ने प्रयास

इतिहासको गहिरो अध्ययनपश्चात लेखिएपछि डा दुलाले आफ्नो प्रयत्न ‘अपूर्णताभित्र पूर्णता खोज्ने’ प्रयत्न रहेको बताउनुभएको छ । विगतमा लेखिएका विषयलाई सङगठित गर्ने काम भएपनि थप अनुशन्धान गर्नुपर्ने उहाँको सुझाव छ ।

“यो अनुसन्धान भन्ने विषय पूर्ण हुँदैन, थप अनुसन्धान गर्दा अझै पुराना तथ्य भेटिन सक्छन्”, उहाँले भन्नुभयो, “म आफैँ पनि पुस्तकलाई नम्बरिङ गर्ने हो भने १०० मा ८० मात्र दिन्छु । अरू तथ्य भेट्टाउने काम मेरोसँगै तपाईंहरूको पनि ।”

इलामको साहित्यिक पत्रकारिता

लेखकले पुस्तकमा इलाममा प्रकाशित÷प्रसारित सञ्चारसंस्थाका बारेमा चर्चा गर्नुभएको छ । इलामको साहित्यिक पत्रकारिताको इतिहास हस्तलिखितबाट भएको पुस्तकमा चर्चा गरिएको छ । विसं २००९ सालमा प्रकाशित ‘घाँसी’ हस्तलिखित पत्रिका नै इलामे इतिहासको पहिलो कृति हो । त्यसपछि आँशु (२०१०), ज्ञानभूमि (२०१२), पालुवा (२०१४) लगायतका कृति प्रकाशित भएको पुस्तकमा उल्लेख छ । यस्तै इलामको पहिलो साहित्यिक कार्यक्रम चाहिँ नेपाली भाषा प्रचारक सङ्घ करफोकको आयोजनामा २००९ सालमा भएको राष्ट्रिय साहित्य सम्मेलनबाट भएको देखिन्छ । विसं २००९ असोज १८ देखि २२ सम्म भएको कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, धरणीधर कोइराला, डा तारानाथ शर्माको समेत उपस्थिति रहेको पुस्तकमा जनाइएको छ ।

यो कार्यक्रम नै इलामे साहित्यिक कार्यक्रमको पानीढलो रहेको पुस्तकमा बताइएको छ । यसपछि विस्तारमा कार्यक्रम चल्दै गएको र साहित्यिक सम्मेलन र जमघटसमेत हुने गरेको उल्लेख गरिएको छ ।

१८ पुस्तक प्रकाशित, ३२ प्रकाशोन्मुख

लेखकले हालसम्म १८ पुस्तक प्रकाशित गरिसक्नुभएको छ । विसं २०५१ मा साहस (नाटक) देखि ‘इलामको साहित्यिक इतिहास’ सम्म लेख्दा उपन्यास, कथा, कविता जीवनीलागयतका विधामा कलम चलाएको देखिन्छ ।

वर्षमा दुई वटासम्म कृति प्रकाशन गरेर बजार पुर्याउने डा दुलाल आफ्ना ३२ पुस्तक प्रकाशन हुन बाँकी रहेको बताउनुहुन्छ । राजनीति शास्त्रमा विद्यावारिधि दुलालको कलम राजनीति शास्त्रबाहेक अन्य विधामा पनि उस्तै तरिकाले बगेको देखिन्छ । विसं २०२८ सालमा जन्मनुभएका उहाँ प्रगतिशील लेखक सङ्घका प्रदेश १ अध्यक्ष तथा आँखा पत्रिकाका सम्पादक हुनुहुन्छ । (खोजमूलक)

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो
विचित्र संसार

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com