• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
घर होस् वा मन्दिर, बत्ति बाल्दा सधै ध्यान दिनुहोस् यी ५ कुरा, तपाईको जिन्दगीमा हुनेछ फलीफाप

घर होस् वा मन्दिर, बत्ति बाल्दा सधै ध्यान दिनुहोस् यी ५ कुरा, तपाईको जिन्दगीमा हुनेछ फलीफाप

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

घर होस् वा मन्दिर, बत्ति बाल्दा सधै ध्यान दिनुहोस् यी ५ कुरा, तपाईको जिन्दगीमा हुनेछ फलीफाप

by gazab g
January 24, 2021
in विचित्र संसार
0
घर होस् वा मन्दिर, बत्ति बाल्दा सधै ध्यान दिनुहोस् यी ५ कुरा, तपाईको जिन्दगीमा हुनेछ फलीफाप
496
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । हिन्दू संस्कार अनुसार हरेक घरमा पुजा पाठ गरिने गरिन्छ। पुजा पाठ गर्नु परम्परागत नियम हो। शास्त्रमा पुजा पाठ गर्ने समयमा केही नियम बनाइएको छ।

ती नियमको पालना गर्दा चमत्कारी फल प्राप्त हुने गर्दछ। सधै पुजा पाठ गर्ने व्यक्तिलाई पनि यस्ता नियमका बारेमा थाहा नहुन सक्छ। ती नियमको पालना नगरेकै कारण उनीहरुलाई पुजाको फल प्राप्त नभएको हुनसक्छ।

तपाई पुजा गर्ने समयमा दिप अवश्यक बाल्ने गर्नु भएको हुनसक्छ। हिन्दू संस्कार अनुसार पुजामा दिप बाल्नु अनिवार्य जस्तै मानिन्छ। दिप बाल्दा घरमा नकारात्मक उर्जा न’ष्ट हुने र सकारात्मक उर्जाले प्रवेस गर्ने शास्त्रमा उल्लेख छ। दिप बाल्दा देवी देवता पनि प्रसन्न हुने र सबै नराम्रो शक्ति हटेर जाने विश्वास गरिदै आइएको छ।

तपाई हरेक दिन घरमा पुजा गर्दा दिप त बाल्नुहुन्छ तर दिप बाल्ने तरिकाका बारेमा थाहा नहुन सक्छ। जसका कारण तपाईलाई फल प्राप्त हुनुको साटो नोक्सान मिल्ने गर्दछ। त्यसैले आज हामीले तपाईलाई दिप बाल्दा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।

दिप बाल्दा ध्यान दिनुहोस् यी कुरा:

१) जब तपाई आफ्नो घरमा पुजा गर्नुहुन्छ र पुजा गर्दा घयूको दियो बाल्नुहुन्छ भने यसलाई आफ्नो बाँया हातले र यदी तपाईले तेजको दियो बाल्नुहुन्छ भने दायाँ हालते बाल्नुहोस्। दिप बाल्ने यो निकै उत्तम उपाय हो।

२) यदी तपाई दिप बाल्नुहुन्छ भने यो कुराको ध्यान राख्न चाहियो की पुजामा टुटे फुटेका दिपको प्रयोग नगर्नुहोस्। यसलाई निकै अशुभ मानिने गरिन्छ। तपाईले चुडिएको वा टुटे फुटेको दियो बाल्नुभयो भने यसको परिणाम निकै नराम्रो आउने गर्दछ।

३) जब तपाई आफ्नो घरमा दियो बाल्नु हुन्छ भने तपाईले दियोलाई जहिले पनि भगवानको प्रतिमाको अगाडि राख्नुहोस्। भूलेर पनि यता उता दिप नबाल्नुहोस्, यसलाई अशुभ मानिने गरिन्छ।

ADVERTISEMENT

४) यदी तपाई आफ्नो घरमा पुजा गरिरहनु भएको छ भने जब सम्म पुजा सम्पन्न हुदैन् तबसम्म दियोलाई निभ्न दिनु हुँदैन्। यसलाई अशुभ मानिने गरिन्छ।

५) यदी तपाई घयूको दियो बाल्नुहुन्छ भने त्यसमा सेतो रंगको कपास प्रयोग गर्नुहोस् र तेलको दियो बाल्नुहुन्छ भने बत्तिलाई रातो बनाएर बाल्नुहोस्। यसलाई निकै शुभ मानिने गरिन्छ।

Share198Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मैले भोगेको पी डाको एकएक हिसाब…
विचित्र संसार

मैले भोगेको पी डाको एकएक हिसाब…

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..
विचित्र संसार

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:
विचित्र संसार

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर
विचित्र संसार

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!