• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,किन आएनन् कृष्ण कंडेल?अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,किन आएनन् कृष्ण कंडेल?अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै

by gazab g
January 24, 2021
in मनोरञ्जन
0
इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,किन आएनन् कृष्ण कंडेल?अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै
539
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

इन्द्रेणीको आफ्नै व्यापक समाजशास्त्र छ । करोडौंकरोड बजेट चलाउने आफ्नै व्यापक अर्थतन्त्र छ, ‘इन्द्रेणी अर्थतन्त्र’ । प्रत्येक दिन युट्युब र टेलिभिजनमा आउने यो कार्यक्रममा देखिने टिम नै एउटा सानो नेपालको नमुना जस्तो छ । अनेक जातजाति, क्षेत्र र संस्कृतिका पहिरन, नृत्य, शब्द, गीत र भाका लिएर त्यहाँ चार वर्ण छत्तीस जातका मान्‍छे उपस्थित हुन्‍छन् । बालकदेखि, किशोरवय, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबैलाई मोहित पारेको छ यसले । भन्दा पनि तराई मधेसको कला, भाषा, भाका, मान्‍छे र पहिरन देखेको छैन मैले इन्द्रेणीमा । आशा छ, समयक्रममा त्यो पनि आउनेछ ।

समाजमा रोग, शोक र भोकले गलेका मान्‍छेहरू पत्ता लाउने, देशका कुनाकाप्चा धाएर तिनकामा पुग्ने वा तिनलाई बोलाएर सुम्सुम्याउने, महलम लगाउने र सय थरी सहानुभूतिका चेपारो भन्दा सयको नोट पाए ठूलो हुने दुःखी गरिबलाई केही न केही नगद हातमा राखिदिएर सारा संसारलाई गरेर देखाउने । त्यसमाथि लोकभाका र लोकसंस्कृतिको जगेर्ना गर्ने, त्यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने, अनेक प्रतिभाहरूलाई पहिचान गरेर ल्याई तिनको प्रवध्र्दन गरिदिने । अनि दान, दातव्य गर्ने परोपकारी भावना भएका मान्‍छेहरूको खोजीमार्फत समाजमा एकता, प्रेम, सदाशयता र भाइचाराको मूल्य पनि बढाउने । अनि धनको अभावमा शिक्षाबाट वञ्चित भएका बालबालिकालाई सहरमा पढाउने चाँजोपाँजो पनि मिलाउने ।

पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल लोकप्रिय कार्यक्रम इन्द्रेणीका चर्चित गायक छत्र शाहीले मध्यरातमा भ्यब्य रुप,आ बिबाह गरेका छन।उनले सुटुक्क बिहे गरेका हुन्। यो माघको महिनामा पनि बिहेको साईत न भएपछि उनले आफुले कसैलाई खबर न गरि सुटुक्क बिहे गरेको खुलाएका छन।छत्र साहिको जोडीको रुपमा दिया गिरि बेहुली रहेकी छिन।यता छत्र साहिको बिहे हेर्न टाढा टाढाबाट कलाकारहरुको समेत उपस्थिति रहेको थियो।सोहि समयमा छत्र शाहीले आफ्नी श्रीमतीलाई कोहि संग नजिक न हुन समेत् भनेका थिए।

ADVERTISEMENT

यहाँ कसैको भर न भएको र अब तिमी मेरो बुढी भएकै कारण लखर लखर हिड्न नपाउने समेत भनेका छन भने छत्रको कुरा मान्दै दियाले पनि हुन्छ भनेकी छिन।दिया र छत्रको जोडी कति सुहाएको भन्दै बाल गायिका रबिना बसेलले भाइ मागेकी छिन।अर्को बर्ष जसरिणी भाइ चाहिन्छ भन्दै रबिना बसेलले दिया र छत्रलाइ भाई मागेकी हुन्।उनले भाइ माग्दै गर्दा यता जिस्किदै छत्रले गुडिया भाइ दिने भनेका थिए तर रबिना रिसाईन।

छ्त्रको यो जोडी खासमा गीतमा मात्रै हो।मध्यरात सम्म सुटिङ्ग चलिरहेको बेलामा सोहि क्रममा छत्र र दिया बीच बिबाह चल्यो बिबाहकै सिनको बेलामा सबै रमाईलो गर्दै गर्दा बिहेको चर्चा हुन थालेको थियो सोहि क्रममा चर्चित सर्जक प्रेम सगर पौडेलले शब्द संगीत गरेको गीतमा छत्र बेहुला बनेका थिए।गीत एस थ्री के बाट बजारमा आउदै छ,हेरौ यो बिशेष कराकानी :

Share216Tweet135Share54
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो
मनोरञ्जन

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी
मनोरञ्जन

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह
मनोरञ्जन

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?
मनोरञ्जन

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!