• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

महान कलाकार रहेछन् पल शाह, जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

पल शाहका फ्यानलाई आयो अहिलेसम्मकै खुशीको खबर

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन : हेर्नुहोस् असार १४ गते मंगलबारको राशिफल

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल जेलबाट निस्किने टुंगो नभएपछि बनाउन लागेको ४ तलाको घर अलपत्र बनेपछि बाबु आमाको भयो रुवाबासी

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, July 6, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

by gazab g
January 30, 2021
in खेलकुद, समाज
0
स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ ।

शनिवार काठमाडौँमा आयोजित प्रेस मिटमा ‘स्टार क्रिकेट २०२१’ को बारेमा जानकारी दिइएको थियो । आयोजित प्रेस मिटमा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए। नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् । टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ । टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!
समाज

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
top news

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
समाज

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
समाज

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ २० गते शुक्रबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com