• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सुस्मिता चोकमा आमा पुग्दा यस्तो, टोलवासीको भिड लाग्यो, बिचरा! सम्हालिन सकिनन् आमा (भिडियो)

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सुस्मिता चोकमा आमा पुग्दा यस्तो, टोलवासीको भिड लाग्यो, बिचरा! सम्हालिन सकिनन् आमा (भिडियो)

by gazab g
February 3, 2021
in समाज
0
सुस्मिता चोकमा आमा पुग्दा यस्तो, टोलवासीको भिड लाग्यो, बिचरा! सम्हालिन सकिनन् आमा (भिडियो)

काठमाडौ । पुरै परिवार मिलेर ह, त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घटना निकै चर्चित घटना हो । विवाह भएको ६ महिनामै दुर्घटनामा सुस्मिताको श्रीमानको निधन भएको थियो । श्रीमानको निधन पछि इन्सुरेन्सको करिब एक करोड रुपैया सुस्मिताले पाउनुपर्ने देखिएपछि घरका सबै सदस्य मिलेर घटना गराएका थिए ।

सुस्मिता ज्यान लिएको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ । सुस्मिताको नाममा हेटौडामा उनको टोलमा रहेको एउटा चोकको नाम सुस्मिता चोक राखिएको छ ।
विवाह गरेर पठाएकी छोरी एक वर्ष नहुँदै गुमाउनु परेपछि सुस्मिताको आमा बुवाले त्यो पी डा सहन सकेका छैनन् ।

विवाह भएको ६ महिनामै छोरी विधवा भएकी थिइन् त्यसको ६ महिना पछि नै छोरी पनि गुमाउनु परेको थियो । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

सुस्मिताको असार २ गते ह’ ‘त्या भएको थियो। उनीहरूले छिमेकीलाई देहत्याग गरेको बताए पनि अनुसन्धानबाट ह’ ‘त्या गरेको देखिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा उनले ज्यान गुमाएका थिए। त्यसपछि सासू-ससुराले आफ्ना छोरालाई बुहारीले खा’एको आरोप लगाएका थिए। त्यसकै बीचमा ससुरा प्रकाश थापाले सुस्मितामाकरणीको प्र’यास समेत गरेका थिए।

रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै वि’वाद गरेका थिए। त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र सुस्मिता क्षेत्री थापाबीच वि’वादका कारण उक्त रकम भुक्तानी हुन सकेको थिएन।

रूपेन्द्रका नामबाट सुस्मितालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई द’बाब दिने गरेका थिए। हेटौडा स्थित सुस्मिता चोकमा पुग्दा उनको आमाले अहिले आफुलाई सम्हाल्न सकिनन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा
top news

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न
top news

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
top news

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल
समाज

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com