• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

लोकप्रिंय नायिका करिश्मा मानन्धरको आज जन्मदिन

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २२ गते बिहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामि सबैको रक्षा गरुन् हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा, छुटेपछिका गल्तीहरु सम्झिँदै दुबै रोए

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

पल शाहले कु टे.को भन्दै प्रहरीमा पर्यो उ जुरी

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा स.जा य हुने भयो

७० बर्षका  वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

७० बर्षका वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

लोकप्रिंय नायिका करिश्मा मानन्धरको आज जन्मदिन

by gazab g
February 4, 2021
in मनोरञ्जन
0
538
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सदावहार नायिका करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । फेब्रुअरी ४ तारिखका दिन सुन्दरी करिश्माले जन्मदिन मनाउँदै आएकी छिन् । आजबाट उनी ४९ औँ वर्षमा लागेकी छिन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । चलचित्र ‘सन्तानबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी सुन्दरी करिश्मा पछिल्ला दिनमा अध्ययनका अलावा सामाजिक काम र अभिनयमा पनि समय दिइरहेकी छिन् ।

दर्जनौँ हिट फिल्म दिएकी यि सुन्दरी नायिकाले पछिल्लो समय छोरी कवितालार्य पनि अभिनयमा डेब्यू गराएकी छिन् । करिब १ दशक बढी अमेरिका बसेर फर्किएकी करिश्मालाई हाम्रो पनि जन्मदिनको लाखोँ लाख शुभकामना ।

स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २२ माघ । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन उहाँको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बन्नुभएको रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउनुहुन्छ ।

सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधि विना अमेरिका पुग्नुभएका विवेकानन्दले विश्वकोशको उपनामले परिचित हार्वर्ड विश्वविद्यालयका प्रा हेनरी राइटलाई भेट्नुभयो । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित हुनुभयो ।

ADVERTISEMENT

राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गर्नुभयो । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वान्लाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उहाँले भाग लिन पाउनुभएको थियो ।

विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गर्नुभयो । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्ने बित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो ।

उहाँले “हामी सहिष्णुताका कुरामात्र गदैनौँ, विश्वका सबै धर्मलाई साँचो भनी स्वीकार गछौँ, म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्छु जसले धेरै धर्मका शरणार्थीलाई भारतवर्षले शरण दिएको छ, त्यो सबै धर्मको जननी हो” भन्नुभयो । यसै प्रवचनबाट उहाँको ख्याति विश्वव्यापीरुपमा फैलिएको थियो । उहाँले वैदिक सनातन धर्मलाई विश्वव्यापीरुपमा फैल्याउन पु¥याउनुभएको योगदानको स्मरण गर्दै भारतवर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाइँदै छ ।

स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उहाँको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Share215Tweet135Share54
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्
मनोरञ्जन

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो
मनोरञ्जन

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज
मनोरञ्जन

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै
top news

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!