• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे  (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे (भिडियो)

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे (भिडियो)

by gazab g
February 5, 2021
in फिचर
0
ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे  (भिडियो)

यो घटना दाङ तुलसीपुरको हो । एक जना पुरुष श्रीमती र छोरीलाई बिचल्ली पारेर हराए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिचल्ली भएको छ । २३ वर्षको सानै उमेरमा सानो छोरीको जिम्मेवारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ । उनका श्रीमान गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ । पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मिडियामा आएपछि गंगाराम पनि टेलिफोन सम्पर्कमा आएका हुन् । हिमान्चलको सिम्लामा आफु रहेको उनले बताएका छन् ।

फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमतीलाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसंग नजिकिएको थाहा पाएपछि यस्तो निर्णय लिएको बताएका छन् । आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धोका पाएको भनाई छ ।

विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि काठमाडौमा बसेर केही महिना सम्पर्क विहिन भएको बेलामा श्रीमतीले फेसवुमा अन्य ब्यक्तिसंगको तस्बिर राखेको आफुले देखेपछि आफुलाई पनि रिस उठेको बताएका छन् । त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जानकारी जेठो श्रीमतीलाई नभएको उनको भनाई छ । कान्छि श्रीमतीलाई पनि आफु विवाहित थिए भन्ने बारेमा नबताएर झुटो बोलेर विवाह गरेको भएर आफु सम्पर्क विहिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा नदिएर जग्गा जमिन बेचेको आरोप स्वीकार गरेका छन् ।

लोप हुँदै फापर, जुनेलो

परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली मकैजस्तै अन्न मानिन्छ । त्यस्तै तीन कुने वा तीन धारे परेको, कालो बोक्रा र सेतो गुदी हुने गेँडा हुने अन्नलाई फापर भनिन्छ । फापर रोटी वा खाद्यान्नमा प्रयोग गरिन्छ । खासगरी मधुमेह रोगी र वर्त लिएको मानिसले शुद्ध खानाको रुपमा प्रयोग गरिने फापर लोप हुँदै गएको छ । जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा ब्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् ।

सात वर्षअघिसम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक कृष्णबहादुर मगर स्मरण गर्नुभयो । उहाँ भन्नुहुन्छ, “केही वर्ष अघिसम्म आफूले पाँबुमा सबैभन्दा धेरै जुनेलो उत्पादन गर्ने कृषकको रुपमा परिचित थिएँ, तर गाउँमा अरुले पनि विस्तारै यो खेती छाड्दै लगे, दुई वर्षयता आएर म पनि यो खेती अहिले पूर्णरुपमा छाडी दिएको छु ।” मगरका अनुसार जुनेलो र फापर लोप हुनुमा गाउँमा युवा पुस्ता नहुनु तथा पलायन भएर अन्यत्र जानु र कतिपय कृषकले परम्परागत खेती छाड्दै जानु हो ।

रौता रामेटारमा विगत वर्षहरूमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन हुन्थ्यो । अहिले जुनेलो खेती कृषकले गर्न छाडेको रामेटारका ६७ वर्षीय हर्कबहादुर कार्कीे बताउनुहुन्छ । विगतमा गाउँका एक कृषकले पाँच, सातमुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक रु २० हजारभन्दा बढीको जुनेलो बिक्री गरेको कार्की बताउनुहुन्छ ।

घरपरिवारमा बिहान बेलुकी खाजाको रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खान जुनेलो पाउनसमेत हम्मे पर्न थालेको रौता मलबाँसेका स्थानीयवासी टङ्ग मगर बताउनुहुन्छ । यता जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाँहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरूमा व्यापकरूपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झण्डै शून्य अवस्थामा पुगेको भलायाडाँडाका स्थानीय कृषक कर्णबहादुर अधिकारी बताउनुहुन्छ ।

अधिकारी भन्नुहुन्छ, “विगतमा पम्परागत खेतीको प्रचलन थियो, काम गर्ने मजदूर प्रशस्त हुन्थे, त्यस कारण गाउँघरका पाखाबारीमा फापर उत्पादन हुने गरेको थियो, तर अहिले परम्परागत खेती हराउन थाल्यो, गाउँमा काम गर्ने मान्छे पनि पाउन छाडियो, फापर खेती सबैले छाड्दै लगे ।” गाउँघरमा सडक आएपछि तराईमा उत्पादन भएको चामल गाउँमा आइपुग्न थालेको र गाउँको खेतमा पनि धान मकैमात्र खेती हुने गरेको कारण अहिले फापर खेती लोप हुँदै गएको भलायाडाँडाकै अर्का स्थानीय विष्णु भुजेल बताउनुहुन्छ ।

ADVERTISEMENT

विगतमा यसक्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रको रुपमा परिचत रहेको भुजेल बताउनुहुन्छ तर अहिले गाउँमा एकपाथी फापर पाउन पनि खोजेर पाउन तथा किन्न मुस्किल हुने गरेको भुजेल बताउनुहुन्छ । फापर र जुनेलो खेती गाउँघरबाट लोप हुँदै जानुको कारणबारे उदयपुर गढी भलायाँडाडाका ७० वर्षीय यमबहादुर बस्नेत भन्नुहुन्छ, “बूढापाका बूढा हुँदै गए, हिजोआजका युवाहरूले यो झन्झटिलो खेती गर्नै चाहँदैनन्, गाउँघरबाट परम्परागत खेती हराउँदै गएको कारण पनि अहिले जुनेलो तथा फापरजस्ता अन्नबाली लोप हुन थालेको हो ।”

विगतका समयमा गाउँघरमा फापरको रोटी र ढिडो तथा जुनेलोको खाजा ज्यादै लोकप्रिय रहेको भए पनि हिजोआज यो खेती हुनै छाडेपछि उदपुरको पहाडी क्षेत्रमा फापर जुनेलो उत्पादन कार्य नै लोप हुन थालेको यसक्षेत्रका बूढापाका बताउँछन् । जुनसुकै समुदायको लागि पनि खाजा खानको लोकप्रिय अन्नको रुपमा रहेको फापर र जुनेलो हिजोआज जिल्लाका पहाडी क्षेत्रमा खेती नै हुन छाडेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका कृषक बताउँछन् ।

जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने राई तथा मगर समुदायले अनिवार्य जुनेलो खेती गर्ने र जुनेलोको जाँडसमेत बनाएर खाने प्रचलन रहेको भए पनि अहिले जुनेलो खेती हराउँदै गएपछि जुनेलाको जाँड खाने प्रचलनसमेत हट्दै गएको लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका पूर्णसेर राई बताउनुहुन्छ ।

केही समययता आएर गाउँगाउँमा सडक पुग्नु, गाउँका अधिकांश युवापुस्ता शहर तथा विदेश पलायन हुनु र गाउँघरमा बूढापाका मात्र बस्नपर्ने बाध्यता आएको कारण जुनेला तथा फापर खेती लोप हुँदै गएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काको धारणा छ । उहाँले ‘कुनै बेला यस जिल्लामा २२ बिघा जग्गामा फापर र जुनेलोको खेती हुन्थ्यो तर अहिले यो अवस्था रहेन’ भन्नुभयो ।

पहाडी क्षेत्रको गाउँघरमा जुनेलो र फापरजस्ता अन्नको खेती नै हुन छाडेपछि अहिले यस्ता अन्न गाउँमा पाउन छाडिएको र कतै प्रयोग गर्न परे पनि अन्यत्रबाट किनेर ल्याउन पर्ने अवस्था आएको स्वयं पहाडी क्षेत्रका कृषक बताउँछन् । कुनै बेला हाराभरा देखिने पहाडमा यो बाली नलगाउँदा उजाडजस्तो देखिने यो क्षेत्रलाई उपयोग एवं उपभोग गर्न कृषि ज्ञान केन्द्रले ठोस योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।

मध्य पहाडी जिल्ला उदयपुरमा १३ हजार ३८० हेक्टर जग्गा कृषियोग्य क्षेत्र भए पनि सात हजार ३५९ हेक्टर जग्गामा मात्र धानबाली हुने गरेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीले जानकारी दिनुभयो । उहाँले कुनै बेलामा फापर प्रतिकेजी रु ३०० र एक पाथी जुनेलो रु १५० देखि २०० सम्ममा बिक्री हुने यो बाली लोप हुनुमा कृषककै जाँगर र रुचि घटेको अनुमान लगाउनुभयो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

करिश्माले लाइभ कार्यक्रममा नै आएर छोरी कविता साँच्चिकै फ्लप भई अब विबाह गरिदिने हो ज्वाई खोज्ननुहोस् भनेको भिडियो भाइरल
फिचर

करिश्माले लाइभ कार्यक्रममा नै आएर छोरी कविता साँच्चिकै फ्लप भई अब विबाह गरिदिने हो ज्वाई खोज्ननुहोस् भनेको भिडियो भाइरल

२२ वर्षे युवती बिहे गरेका ७० वर्षे बाजे पहिलोपटक ससुराली जाँदा सासुआमाले लैरो लिएर खेदाइन्
फिचर

२२ वर्षे युवती बिहे गरेका ७० वर्षे बाजे पहिलोपटक ससुराली जाँदा सासुआमाले लैरो लिएर खेदाइन्

धनी बन्ने इच्छा छ ? शास्त्र भन्छ जिन्दगीमा कहिल्यै नगर्नुहोस् यी १० गल्ती
फिचर

धनी बन्ने इच्छा छ ? शास्त्र भन्छ जिन्दगीमा कहिल्यै नगर्नुहोस् यी १० गल्ती

मङ्सिर ३० गते पशुपतिमा क्षमा पूजा गरिने
फिचर

भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com