• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
जुलुस लिएर निर्वाचन आयोग गरेर प्रचण्डले भने ‘हामी नै आधिकारीक हौं सुर्य चिन्ह दिनुस्, ओलीको सानो गुटमा नै हो’

दरबारमार्गको भिड देखेपछि प्रचण्डले भने त्यो समुह पञ्चर्‍याली हो

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, March 2, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

दरबारमार्गको भिड देखेपछि प्रचण्डले भने त्यो समुह पञ्चर्‍याली हो

by gazab g
February 5, 2021
in top news, मुख्य खबर, राजनीति
0
जुलुस लिएर निर्वाचन आयोग गरेर प्रचण्डले भने ‘हामी नै आधिकारीक हौं सुर्य चिन्ह दिनुस्, ओलीको सानो गुटमा नै हो’
496
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहको भेलालाई ‘पञ्चर्‍याली’को संज्ञा दिएका छन ।

उनले भने, ‘मैले त भन्ने गरेकै छु, सामान्तहरुले आयोजना गर्ने पञ्चर्‍यालीमा देशभरीबाट लाखौं मान्छे जुटाउने गरेको देखेकै हो । ०४६ सालको आन्दोलनको ठिक्क अगाडि कता-कता पञ्चर्‍याली हुन्थेँ ?,’ उनले भने,’खालि मान्छे देखिएका छन् भन्ने मात्र होइन, सत्य कस्का पक्षमा छ । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने हो, मान्छेका टाउका कति छन् भन्ने मुख्य कुरा होइन ।’

हेरौँ भिडियो

उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् ।

उनले नेकपाभित्र देखिएको अहिलेको स्थिति पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए ।

‘कांग्रेस, जनता समाजवादी पार्टी सबै सडकमै छन्, उनीहरु प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भनिरहेकै छन्’, उनले भने, ‘ यदि कम्युनिस्ट पार्टी भित्रको व्यक्ति र पदको लडाइँ हुन्थ्यो भने केपी गुट बाहेकका सबै किन विरोधमा हुन्थे।’

शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको समेत अरोप लगाए ।

उनले पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बितिकै ओलीले फुटको धम्की दिने गरेको स्मरणा गर्दै ओलीको कम्युनिस्ट विरोधी कामले नै संघर्ष शुरु भएको धारणा राखे ।

उनले पटक-पटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको बताए । ओलीकै कारण उपलब्धी धरापमाा परेको र मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए ।

ADVERTISEMENT

प्रचण्डले ७० प्रतिशत भन्दा बढि केन्द्रीय सदस्य आफूहरुसंग रहेकाले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगमा पनि दावी गरिएको जानकारी दिए । उनले पार्टी आफूहरुले नभई ओलीले फुटाएको तर्क गरे ।

कार्यक्रममा अर्का अध्यक्ष माधव कुमाार नेपालले ओलीमा अहंकार र व्यक्तिवाद हावी भएको आरोप लगाए । संविधान मिच्ने काम ओलीबाटै भएको भन्दै नेपालले प्रधानमन्त्री पदमा रहन ओलीलाई नैतिकताले पनि नलिने बताए ।

कार्यक्रममा नेकपा दाहाल–नेपाल पक्षकी नेतृ पम्फा भूषालले सरकारको नेतृत्व गरिरहेका ओलीको प्रतिगमनलाई प्ररास्त गरिने बताइन।

Share198Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
top news

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले
top news

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट
top news

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने
top news

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!