• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
छोरीको आग्रहमा प्रेमी थिरसँग विबाह गर्नै लागेकी अञ्जुले प्रेमीसंगको फोटो राख्दै भनिन् हामी अब छिट्टै नै एक हुदैछौ

छोरीको आग्रहमा प्रेमी थिरसँग विबाह गर्नै लागेकी अञ्जुले प्रेमीसंगको फोटो राख्दै भनिन् हामी अब छिट्टै नै एक हुदैछौ

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

छोरीको आग्रहमा प्रेमी थिरसँग विबाह गर्नै लागेकी अञ्जुले प्रेमीसंगको फोटो राख्दै भनिन् हामी अब छिट्टै नै एक हुदैछौ

by gazab g
February 6, 2021
in फिचर, मनोरञ्जन
0
छोरीको आग्रहमा प्रेमी थिरसँग विबाह गर्नै लागेकी अञ्जुले प्रेमीसंगको फोटो राख्दै भनिन् हामी अब छिट्टै नै एक हुदैछौ

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए ।

उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् । उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डि’भोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर द’बाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको द’बाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

Read More

क्यानडा गएर अध्ययन गर्न चाहनेहरुको लागि खुशीको खबर, यस्तो छ नयाँ प्रावधान

ADVERTISEMENT

क्यानडा गएर अध्ययन गर्न चाहनेहरुको लागि खुशीको खबर आएको छ । पछिल्लो समय क्यानाडाका लागि काम गर्ने कन्सल्टेन्सीहरुले प्रचार प्रसार तिब्र पार्न थालेका छन् । कोभिडका कारण अष्ट्रेलिया , युके लगायत अन्य देशहरुमा बिद्यार्थी भिसा असहज भएको अवस्थामा क्यानाडाले भने अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई प्राथमिकता दिएको गोरेटो कन्सल्टेन्सी नयाँ बानेश्वोरका प्रोग्राम काउन्सलर धिरज कंडेलले बताए । प्रोग्राम काउन्सलर कंडेलका अनुसार बिगतको तुलनामा भिसा रेसियोमा सकरात्मक परिवर्तन देखिएपनी राम्रो र प्रस्ट स्टेटमेन्ट अफ प्रपोज (SOP), उपयुक्त प्रोग्राम, बिश्वविद्यालय छनौट र ईंग्लिश टेस्टको (IELTS, TOEFL, PTE) मा राम्रो स्कोर अपरिहार्य रहेको छ ।

क्यानाडाको अध्यागमन मन्त्रालयले अन्तरराष्ट्रिय बिद्यार्थीहरु क्यानाडाका लागि सामाजिक , सांस्कृतिक र आर्थिक क्षेत्रमा राम्रो टेवा पुर्याएकाले आगामी बर्षहरुमा अन्तराष्ट्रिय विधार्थीहरुलाई उच्च प्राथमिकता दिने निती अबलम्बन गरेको छ । पछिल्ला दिनमा नेपालबाट पनि क्यानाडा अध्ययन गर्न चाहने बिद्यार्थीहरुको संन्ख्या उल्लेख्य मात्रामा बढीरहेका बेला यो अवसरमा गोरेटो कनसल्टेन्सीले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलट्यान्सीले इन्फरमेसन विकका रुपमा साताब्इपी रुपमा कार्यक्रम संचालन गर्दैछ ।

फेब्रूअरी १ देखि ८ तारिखसम्म ‘स्टडी इन क्यानडा इन्फरमेशन विक’का रुपमा हुन लागेको सप्ताहब्यापी काउन्सिलगं कार्यक्रममा ५ सय बढी बिद्यार्थीहरुको सहभागीता रहने गोरेटोको आँकलन छ । उक्त कार्यक्रममा +2/ A Level, PCL Nursing र अन्य प्रोग्रामहरु पुरा गरेर बसेका क्यानाडा अध्ययन गर्न चाहने बिद्यार्थीहरु तथा बिद्यार्थीका अभिभावकहरुको रोजाइमा पर्नेछ । उक्त इभेन्टमा स्कोलरसिप, प्रोगाम चयन, विश्वबिद्यालय, क्यानडाको शैक्षिक पद्धती, अध्ययन पश्चात रोजगारीका अवसर र चुनौतीका विषयमा पनि बिद्यार्थी र उनीहरुका अविभावकलाई जानकारी दिइने गोरेटोका सिनियर एडभाइजर राम खड्काले जानकारी दिए ।

क्यानाडा अध्ययन गर्न बिशेषत ५० % प्रतिशत भन्दा माथी एकाडेमी स्कोर, (IELTS) मा 6/6.5 or Eqiv. हुनुपर्ने कुरा कंडेल ले वताएका छन । रेगुलर र ग्याप भएका दुबै बिद्यार्थीहरुले आबेदन दिन सक्नेछन । बैंक ब्यालेन्स ३० देखी ४० लाख, वार्षिक आम्दनी २० देखी २५ लाख सम्म हुनुपर्ने कंडेलले बताए । त्यस्तै अर्को महत्वपूर्ण कुरा क्यानाडामा बिधार्थीहरुले आवेदन दिदा कम्तिमा ६ महिना अगाडि दिदा उपयुक्त हुने कुरा कंडेलले उल्लेख गरे । थप जानकारीको लागी यो लिन्कमा लिक्क गर्न सक्नुहुन्छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com