• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
नेपाली भाषा बोल्न नजान्ने र सिक्न पनि नखोज्ने यि नायिकाहरुलाई दर्शकको गालीको वर्षा, सुटिगंस्थलमा पनि अँग्रेजी बोलेर हैरान

नेपाली भाषा बोल्न नजान्ने र सिक्न पनि नखोज्ने यि नायिकाहरुलाई दर्शकको गालीको वर्षा, सुटिगंस्थलमा पनि अँग्रेजी बोलेर हैरान

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

नेपाली भाषा बोल्न नजान्ने र सिक्न पनि नखोज्ने यि नायिकाहरुलाई दर्शकको गालीको वर्षा, सुटिगंस्थलमा पनि अँग्रेजी बोलेर हैरान

by gazab g
February 6, 2021
in मनोरञ्जन
0
नेपाली भाषा बोल्न नजान्ने र सिक्न पनि नखोज्ने यि नायिकाहरुलाई दर्शकको गालीको वर्षा, सुटिगंस्थलमा पनि अँग्रेजी बोलेर हैरान
595
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

सबैलाई सजिलो लाग्ने भाषा हो राष्ट्रभाषा । हामी सजिलै आफ्नो मातृभाषा नेपाली बोल्न सक्छौँ । २०६८ सालको जनगणनाअनुसार नेपालमा नेपाली भाषा पछि मैथिली, भोजपुरी, तामाङ, हिन्दी र अंग्रेजी पनि धेरै बोलिने भाषा हो । भाषा सञ्चारको एक माध्यम भएकोले ठाउँ अनुसारको भाषा बोल्न र बुझ्नु जरुरी पनि हुन्छ ।

भाषाकै विषयमा लिएर संसारमा ठूलठूला विवाद, बहस र संघर्षहरु हुने गरेका छन् । किनकी भाषासँगै पहिचान र अस्तित्वको विषय जोडिएर आएको हुन्छ । नेपालका केही अभिनेत्रीहरुलाई राष्ट्रभाषा नेपाली पनि राम्ररी बोल्न आउँदैन। नेपाली भाषा राम्रोसँग बोल्न नजान्ने र नेपाली भाषा सिक्न कक्षा नै लिएका केही अभिनेत्रीहरु

आन्ना शर्मा

ADVERTISEMENT

सिनेमा जेरीबाट डेब्यु गरेकी अभिनेत्री आन्ना शर्मा अहिले दोस्रो सिनेमा ‘ग्याङस्टार ब्लुज’को सुटिङमा व्यस्त छिन् । आनालाई पनि राम्रोसँग नेपाली बोल्न आउँदैन । उनी सिनेमामा बाहेक बाहिर राम्रोसँग नेपाली बोल्न सक्दिनन् । अन्र्तवार्ताहरुमा पनि उनलाई नेपाली बोल्न कठिन भएको हुन्छ। यहि कारण उनी धेरैजसो नेपाली बोल्ने प्रयास गर्दागर्दै अंग्रेजीमा कुराकानी गर्ने गर्छिन् । आधा नेपाली आधा अंग्रेजी उनको बोलीचालीको भाषा हो । उनलाई नेपाली भएर नेपाली भाषा बोल्न नजान्ने भनेर धेरैले आलोचना समेत गर्ने गरेका छन् ।

साम्राज्ञी राज्यलक्ष्मी–

एक समय साम्राज्ञीलाई पनि नेपाली भाषाले खुबै सतायो । सानैदेखि भारतमा बसेर पढेका कारण उनलाई नपाली भाषा अप्ठ्यारो भयो । उनी तीन कक्षासम्म चितवनमा पढेपछि नयाँ दिल्लीको ‘साईबाबा गल्र्स’ स्कुलमा भर्ना भइन् । उनले त्यहाँ तीन वर्ष बिताइन् । कक्षा ६ मा उनी काठमाडौंको ‘रोयल एकेडेमि अफ ईन्डिया’मा भर्ना भइन् ।

उनले पढेका तीनवटै ठाउँमा हिन्दी भाषीहरुको बाहुल्यता भएका कारण नेपाली बोल्ने मौका मिलेन । उनले दिल्लीबाट काठमाडौं फर्कँदा त नेपाली भाषा झण्डै बिर्सेकी थिईन् । नेपाली बोल्न गाह्रो भएपछि उनलाई उनकी आमाले नेपालीको ट्युशन कक्षा हालिदिएकी थिईन् । नेपाली भाषा सिक्ने क्रममा उनलाई शिक्षकहरुले नेपाली बोलेर खाँदैनस् सम्म पनि भनेका थिए रे । तर अहिले भने उनलाई नेपाली बोल्न खासै गाह्रो छैन । समयसँगै उनको नेपाली भाषा पनि सुधार हुँदै आएको छ ।

सृष्टी श्रेष्ठ–

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टी श्रेष्ठलाई पनि शुद्ध नेपाली बोल्न निकै मेहनत गर्नु पर्छ । सिनेमामा सम्वादहरु घोकेर भएपनि शुद्ध नेपाली बोल्ने उनी अफस्क्रिन कुराकानीमा भने प्राय अंग्रेजीकै प्रयोग गर्छिन् । उनी कुराकानीका क्रममा नेपाली बोल्ने प्रयास गर्छिन् तर उनको नेपालीमा अधिकतम अंग्रेजी मिसिन्छ । लामो समय लण्डनमा बसेका कारण उनलाई नेपाली बोल्न कठिन भएको बुझिन्छ ।

मेनुका प्रधान–

अभिनेत्री मेनुका प्रधानको जन्म भारतको मनिपूरमा भएको थियो । उनी पाँच वर्ष भारतमा बसेर नेपाल ९नवलपरासी० आईन् । मेनुकाका बुवा भारतीय सेनामा कार्यरत भएका कारण उनी उतै जन्मिईन् र पाँच वर्ष बिताईन् । बोल्न जान्ने भए देखि हिन्दी बोल्न थालेकी मेनुकालाई पनि नेपाल आएपछि नेपाली बोल्न साह्रै गाह्रो भएको थियो । उनले नेपाली बोल्न नजानेका कारण नेपाली भाषाको कक्षा नै लिएकी थिईन् ।

मेनुकाकी आमा मनिपूरकी थिईन् । उनलाई पनि राम्रोसँग नेपाली बोल्न नआउने भएका कारण मेनुकालाई नेपाली भाषा सिक्न कठिन भयो । अहिले भने मेनुका नेपाली राम्रोसँग बोल्न सक्छिन् । विशेष गरी कलाकारिताबाटै विश्वमा देशको संस्कार र संस्कृति झल्काउने र भाषालाई प्रवद्र्धन गर्ने भएकाले कलाकारहरुको राष्ट्रभाषा प्रतिको प्रेम हुन अझ जरुरी छ ।

साहारा कार्की–

चैत २७ गते रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दर्पण छायाँ–२’ की मुख्य अभिनेत्री साहारा कार्की यतिबेला अमेरिकामा छिन् । सानै उमेरदेखि अमेरिकामा बस्दै आएकी उनी आमाबुवाले निर्माण गरेको सिनेमा ‘दर्पणछायाँ–२’ को काम सकाएर अमेरिका फर्केकी हुन् ।

नेपाली भएर पनि सानै देखि अमेरिकामा बस्दै आएका कारण साहारालाई आफ्नै राष्ट्रभाषा चुनौतीपूर्ण बनेको छ । उनी राम्रोसँग नेपाली बोल्न सक्दिनन् । केही समय अघि उनले सिनेमा प्रमोशनको क्रममा आफूलाई नेपाली भाषाले साह्रै दुःख दिएको बताएकी थिइन् । तर उनले सिनेमामा भने सम्वादहरु घोकेरै भएपनि सकेसम्म शुद्ध बोल्ने प्रयास गरेकी छिन् ।

Share238Tweet149Share60
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो
मनोरञ्जन

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी
मनोरञ्जन

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह
मनोरञ्जन

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?
मनोरञ्जन

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!