• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

आज चर्चित हास्यकलाकार ‘बल्छी ध्रुबे’को जन्मदिन, बिहानैदेखी शुभकामना दिनेको ओइरो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आज चर्चित हास्यकलाकार ‘बल्छी ध्रुबे’को जन्मदिन, बिहानैदेखी शुभकामना दिनेको ओइरो

by gazab g
February 6, 2021
in मनोरञ्जन
0

काठमाडौं – आज चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको जन्मदिन परेको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठलाई बिहानै देखि शुभकामना दिनको ओइरो लागेको छ । मेरी बास्सै छोडेपछि बल्छीले पछिल्लो समय हाँस्य टेलसिरियल ुहल्का रमाइलु ल्याएका छन् । जुन सिरियल अत्यन्तै मन पराइएको छ ।

उनको अभिनयलाई धेरैले मन पराउन् । रामे अभिनयका कारण उनी धेरैको मन मनमा बस्न सफल भएका छन् । झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग केही वर्ष पहिले लगनगाँठो कसेका हुन् । उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको भिड लागेको छ । हाम्रो तर्फबाट पनि बल्छीलाई जन्म दिनको शुभकामना

Read More

खेल क्षेत्रको विकासमा दशवटै स्थानीय तहको सक्रियता
खोटाङ, २३ माघ (रासस) ः खोटेहाङ गाउँपालिकाका नौमध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एउटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म वडा नं १ लिकुवापोखरी, वडा नं २ वाप्लुखा, वडा नं ३ सावाकटहरे, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा खेलमैदान निर्माण गरेको हो ।

सात वडामा २०७५÷०७६ मा खेलमैदान निर्माणको काम पुरा गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । यस्तै, वडा नं ७ खोटाङबजारमा चालु आर्थिक वर्ष खेलमैदान निर्माणको काम गरिने जनाइएको छ । खोटाङ बजारमा खेलमैदान निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । जग्गा अभावमा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा भने हालसम्म खेलमैदान निर्माणको काम अघि बढाउन सकिएको छैन ।

ADVERTISEMENT

बड्कादियालेमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “खेलकुद क्षेत्रको वृत्ति र विकासका लागि गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४÷०७५ देखि हरेक वडामा उपयुक्त खेलमैदान निर्माण अभियान शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षभित्र सबै वडा तथा पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरेर खेल गतिविधि अगाडि बढाइनेछ ।”

गाउँपालिकाका अनुसार इन्द्रेणीपोखरीमा भने वडास्तरीय बाहेक गाउँपालिकास्तरीय खेलमैदान निर्माणको काम भइरहेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माणको काम शुरु गरिएको हो ।

यसैबीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हरेक वडामा एकै साइजका खेलमैदान निर्माण गरेको छ । समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले सातवटै वडामा १०० मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाबाट प्रतिवडा रु १०÷१० लाख बजेट विनियोजन गरेर ‘एक वडा एक खेलमैदान’ निर्माण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो । फुटबल, भलिबल, टेबलटेनिसलगायत सबै प्रकारका खेलको विकासका लागि एकै मापदण्ड र आकारका खेलमैदान निर्माण गरिएको हो ।

गाउँपालिकाको लगानीमा हरेक वडामा खेलमैदान बनेपछि खेलकूदसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज भएको खेलाडीले बताएका छन् । गाउँपालिकाले हरेक वडामा उपयुक्त खेलमैदान निर्माण गरेर सञ्चालनमा ल्याएपछि खेलाडीले खेलकूदसम्बन्धी गतिविधिसमेत अगाडि बढाएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा निर्माणाधीन खेलमैदानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकाको वडा नं २ सोल्मा, वडा नं ११ खार्मी र वडा नं १४ बुइपामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण भइरहेको छ ।

नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा खार्मीमा १२० मिटर लम्बाइ र ९० मिटर चौडाइको खेलमैदान गत वर्ष नै निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो । खार्मीमा निर्माण गरिएको खेलमैदानलाई स्तरोन्नति गर्ने पहल भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उता, हलेसी तुवाचुुङ नगरपालिकामा पनि सबै वडामा खेलमैदान निर्माणको काम भइरहेको जनाइएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा निर्माणाधीन खेलमैदान निर्माणको काम पनि अन्तिम चरणमा पुगेको नगरप्रमुख ईवन राईले बताउनुभयो ।

उक्त नगरपालिकाले विभिन्न विधाका खेल प्रशिक्षकसमेत नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण दिइरहेको छ । खेलकूद क्षेत्रको समग्र विकासका लागि खेलमैदान निर्माणका साथै सितोरियो कराँते र फुटबल खेलका लागि प्रशिक्षकसमेत नियुक्त गरेर गतिविधि अगाडि बढाइएको नगरप्रमुख राईको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा खेलमैदान निर्माण गरिरहेका छन् । स्थानीय तहले खेल क्षेत्रको विकासका लागि क्रियाकलाप अगाडि बढाएपछि खेलाडीसमेत उत्साहित भएका छन् ।

खेलमैदान निर्माण भइसकेका ठाउँमा पछिल्लो समय खेलकूद गतिविधिसमेत हुन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै स्थानीय तहमा खेलमैदानका साथै भौतिक निर्माणको काम धमाधम भइरहेको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com