• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आज सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना

आज सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आज सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना

by gazab g
February 6, 2021
in समाज
0
आज सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना
505
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

चर्चित भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन रहेको छ जुम्लामा जन्म लिएका ज्ञानेन्द्र शाही आफ्नो अध्ययन लाई अगाडि बढाऊदै समाजमा भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ऊनले हामो नेपाल हामि नेपाली नामक एक संगठन विस्तार गरेर देशब्यापि भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ।

उनले आवाज मात्र ऊठाएका छैनन् देशब्यापि रुपमा भ्रष्टाचारिलाई कारबाही गरौ सचेत जनताले भनेर हरेक जनतालाई सचेत बनाउदै आइरहेका छ्न । यस्तै आवाज उठाउँदै जादा ऊनले प्रहरिको गिरफ्तार देखि केही पार्टीका कार्यकर्ता को पिटाई समेत खाएका छन।

समाज परिवर्तन र भ्रष्टाचार विरुद्धको लडाइँमा होमिएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना ।।

Read More

लाहुरे दम्पतिको पुनर्मिलन हुँदा कैयौँका आँखा खुशीले रसाए

काठमाडौं, २३ माघ । सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकारेपछि गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।

वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पुनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।

कुरा गर्दै वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको बताए । उनीहरूकाे शुक्रबार नै विवाह दर्ता भएकाे छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकार्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गरायौँ।’

ADVERTISEMENT

उहाँले थप्नुभयो, ‘सिक्किमबाट र राहुलका अभिभावक नि आउनु भएको थियो, स्मिताका माइतकी बुवा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँहरुको बच्चाको अनुहार पनि मिजासिलो भयो।’

स्मिता भारतमा जन्मिएकी युवती हुन् । राहुलपनि नेपालमै जन्मिएका भएपनि भारतमा बस्दै आएका थिए । स्मिताले एक महिनाअघि नै घर छाडेर नारायणसँग भागेकी थिइन् । उनी सामाजिक संजालमा परीचय भएका नारायणसँग भागेकी थिइन् ।

एक महिनापछि काठमाडौंको एक होटलबाट नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा दुवैजनालाई लिइएको थियो । त्यसपछि प्रहरीले सोधपुछ गर्दा नारायणले आफूलाई इन्जिनियर भएको र आप्नो बाबु-आमा पनि नभएको भन्दै सम्मानपूर्वक बोलेर आफूलाई फकाएकोले उसँग आफू आएको स्मिताले बताएकी थिइन् ।

३ बर्षको छोरीसमेत भएकी स्मिताले परपुरुषसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ताव समेत गरेको बताइएको थियो । तर शुक्रबार राहुल र स्मिताबीच नै पुनर्मिलन भएको छ । उनीहरुबीच पुनर्मिलन भएपछि सोही वडामार्फत विवाह दर्ता गराइएको हाे ।

राहुल र स्मिताको गत सोमबार जिल्ला अदालत गोरखामा सम्बन्ध विच्छेद भएको थियो ।

Share202Tweet126Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता
समाज

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!