• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि, आमा छोरिको मायाले सबैलाई भाबुक बनायो (भिडियो)

स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि, आमा छोरिको मायाले सबैलाई भाबुक बनायो (भिडियो)

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए,  भने विबाह त मज्जाले गर्ने हो

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए, भने विबाह त मज्जाले गर्ने हो

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

राजेश हमाललाई यि पत्रकारले ट्यापे भनेपछि झोक्किए राजेश

प्रकाश सपुतले ज्योती मगरका एक जोर स्त .न बजारमा यत्रतत्र सबैतिर उपलब्ध छन् भन्दा भक्का निइन् ज्योती

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, March 6, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि, आमा छोरिको मायाले सबैलाई भाबुक बनायो (भिडियो)

by gazab g
February 6, 2021
in समाज
0
स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि, आमा छोरिको मायाले सबैलाई भाबुक बनायो (भिडियो)
502
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदिएको बताएकी छिन् । उनले नातिनीका कारण यस्तो निर्णय गरेको बताइन् । उता स्मिताकि छोरिले आमाको न्यानो काख पाएर होला आफ्नो आमाको काखमा लुटुपुटु गरिरहेकी थिइन् । भनिन्छ आमा को काख जस्तो अरु कस्को पो नै हुन्छ र ? पोले पनि घामै जाति पिटे पनि आमै जाति भन्ने उखान झैँ भएको छ स्मिताकि छोरिलाई आखिर आमा भनेको आमा नै हो ।

गोर्खा जिल्ला पालुंगटार गाउँपालिकाका वडा ९ अध्यक्ष भेषराज पाण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्यक्षले उनीहरुलाई खादा लगाइदिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए ।

यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिएका छन् । राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बिश्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अलग गर्न नसक्ने बताए ।

भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी झन्डै अलग भएको थियो । स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् ।

Read More

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो ः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताउनुभएको छ ।

पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउनुभएको हो । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।”

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहनुभएका उहाँले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताउनुभयो ।

ADVERTISEMENT

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पार्नुभयो । “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उहाँले भन्नुभयो, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ ? भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।” उहाँले मुलुकमा कुनै समस्या प¥यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गर्नुभयो । “उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “ निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ । त्यो हामी पूरा गर्न दिँदैनाँै ।”

उहाँले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पार्नुभयो । “कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो”, उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलन गर्न सक्दछन् । सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरुले देखाउनुभयो ।” अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारणले पार्टी विभाजनतिर गएको आरोप लगाउनुभयो । उहाँले सरकारले राम्रो काम गरेको हुनाले आगामी निर्वाचनमा जनताले फेरि पनि विश्वास गरेर जनमत दिने बताउनुभयो । उहाँले केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकाले केन्द्रीय कमिटीले हटाउन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा महासङ्घले २७५ सदस्यीय साताँै महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहनुभएको छ । नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाउनु भएको थियो ।

Share201Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?
समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)
समाज

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)
top news

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो
समाचार

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!