• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
गोलमालका चर्चित हाँस्यकलाकार पवन खतिवडा (म्याकुरी) को आज जन्मदिन

गोलमालका चर्चित हाँस्यकलाकार पवन खतिवडा (म्याकुरी) को आज जन्मदिन

विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा  पति उदिपसँगै लाइभमा आइन्

विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा पति उदिपसँगै लाइभमा आइन्

भुवन केसीसँग बढी बकबक गरेपछि ओरालो लाग्यो साम्रज्ञीको करियर !

भुवन केसीसँग बढी बकबक गरेपछि ओरालो लाग्यो साम्रज्ञीको करियर !

विबाह गरे लगत्तै आकाश र पूजा ह.निमुन मनाउन निस्किए

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २२ गते बिहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामि सबैको रक्षा गरुन् हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा, छुटेपछिका गल्तीहरु सम्झिँदै दुबै रोए

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

पल शाहले कु टे.को भन्दै प्रहरीमा पर्यो उ जुरी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

गोलमालका चर्चित हाँस्यकलाकार पवन खतिवडा (म्याकुरी) को आज जन्मदिन

by gazab g
February 7, 2021
in मनोरञ्जन
0
गोलमालका चर्चित हाँस्यकलाकार पवन खतिवडा (म्याकुरी) को आज जन्मदिन
565
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हाँस्य कमेडी सिरियल गोलमालका चर्चित कलाकार पवन खतिवडा (म्याकुरी) को आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा म्याकुरीलाई आज बिहानैदेखि उनका आफन्त र शुभभिन्तकले बिहानैदेखि शुभकामना दिइरहेका छन् ।

म्याकुरीलाई उनले अभिनय गर्दै आइरहेको चर्चित शिरियल गोलमालका निर्माता परशुराम बस्नेतले शुभकामना दिँदै भनेका छन् हास्य कमेडी सिरियल गोलमालको लोकपृय कमेडियन, प्यारो भाइ पवन खतिवडा ९म्याकुरी० लाई जन्मदिनको लाखौं लाख शुभकामना

Read More

उपभोक्ताका रोजाइमा जुम्लाको मार्सी चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ ।

परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा बिक्री गरेको छ । शुक्रबारसम्म (मार्सीको चामल बिक्रीमा राखिएको आठ दिन शनिबारबाहेक) काठमाडौँ उपत्यकामा रहेका पाँचवटा बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट ९५१ किलो मार्सी चामल बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने बताउनुहुन्छ ।

उहाँका अनुसार मार्सी चामल बिक्री शुरु गरेकै दिनदेखि उपभोक्ताको रोजाइमा परेको छ । “हामीले परीक्षणका रुपमा काठमाडौँ उपत्यकाभित्रका पाँचवटै बिक्री काउन्टरमा मार्सी चामल राखेका थियौँ तर नसोचेको बिक्री हुने गरेको छ, हालसम्मको बिक्री हेर्दा दैनिक एक सय किलोभन्दा धेरै परिमाणमा बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो । शुरुआती चरणमा कम्पनीले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्डमा आकर्षण प्याकिङ गरेर काठमाडौँमा बिक्री वितरण शुरु गरेको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।

उहाँले कम्पनीले यसअघि बिक्री वितरण गर्दै आएको अन्य चामल जस्तै मार्सी चामल बिक्री भएको जानकारी दिनुभयो । “हाल बिक्री भएको अनुपातको तुलनामा हामीसँग भएको चामलले १५÷२० दिनसम्म पुग्न सक्छ, थप चामलका लागि हामीले जुम्लामा नै मार्सी धान खरीदको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

ADVERTISEMENT

बन्दाबन्दीको समयदेखि शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२ रुपैयाँ ५० पैसा र चामल प्रतिकिलो १६२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायत रहेका छन् । कम्पनीले हाल रञ्जीत स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ, दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्री वितरण गर्दै आएको छ ।

Read More

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ३४ खर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ ।

नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु साढे १० अर्ब बराबरको भएको छ । कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो । नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ ।

यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९.९९ प्रतिशतले कमाए ।

यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।

Share226Tweet141Share57
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा  पति उदिपसँगै लाइभमा आइन्
मनोरञ्जन

विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा पति उदिपसँगै लाइभमा आइन्

भुवन केसीसँग बढी बकबक गरेपछि ओरालो लाग्यो साम्रज्ञीको करियर !
मनोरञ्जन

भुवन केसीसँग बढी बकबक गरेपछि ओरालो लाग्यो साम्रज्ञीको करियर !

मनोरञ्जन

विबाह गरे लगत्तै आकाश र पूजा ह.निमुन मनाउन निस्किए

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्
मनोरञ्जन

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!