• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
रबि लामिछानेकै अगाडी डा.सुरेन्द्र केसी जंगीए: कसको श्रीमती को संग सु.त्यो, यस्तो नि पत्रकारिता हुन्छ ?

रबि लामिछानेकै अगाडी डा.सुरेन्द्र केसी जंगीए: कसको श्रीमती को संग सु.त्यो, यस्तो नि पत्रकारिता हुन्छ ?

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

रबि लामिछानेकै अगाडी डा.सुरेन्द्र केसी जंगीए: कसको श्रीमती को संग सु.त्यो, यस्तो नि पत्रकारिता हुन्छ ?

by gazab g
February 7, 2021
in समाचार, समाज
0
रबि लामिछानेकै अगाडी डा.सुरेन्द्र केसी जंगीए: कसको श्रीमती को संग सु.त्यो, यस्तो नि पत्रकारिता हुन्छ ?

नलाइन टिभी पत्रकार संघको पहिलो वार्षिकोत्सवको अवसरमा कृष्ण कंडेल सहित अन्य १३ पत्रकार सम्मानित भएका हुन्। तात्तातो खबरका भाग्य न्यौपाने,कपुरबोट टिभीका सन्तोष देउजा,मेरो अनलाइन टिभीका विश्व लिम्बु,हेर्ने कथाका बिध्या चापागाई,नेपाल चित्रका किरण पौडेल सुनौलो अनलाइन टिभीका मोहनराज शर्मा,सप्तरंगी संसारका रेशम बोहरा,नया नया न्युजका शिशिर भण्डारी,नेपाल अपडेटका मोहन बस्नेत,क्यानाडा नेपालका रौनक निरौला,रमाईलो छ का उत्सब रसाइलीलगाएतका संचारकर्मीहरु सम्मानित भएका हुन्।

वार्षिकोत्सवको अवसरमा चर्चित संचारकर्मी रबि लामिछाने,डा. सुरेन्द्र केसी ,बरिष्ठ संचारकर्मी ऋषि धमला लगाएतले शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त दिएका थिए। शुभकामान दिने क्रममा डा. सुरेन्द्र केसीले केहि पत्रकार माथि आक्रोस र व्यग गरेका छन। कसको श्रीमती को संग हिड्यो, कसको श्रीमान को संग खाजा खायो यस्तो पनि पत्रकारिता हुन्छ भन्दै रबि लामिछानेकै अगाडी खेत प्रखत गरेका छन। भिडियो :

यो पनि पढ्नुहोस्

दिगो विकास लक्ष्य प्राप्तिका लागि समन्वय र वस्तुनिष्ठ तथ्याङ्कमा जोड
राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यका सूचकहरु धेरै भएकाले तिनका प्रगतिका अनुगमन गर्न वस्तुनिष्ठ तथ्याङ्क प्रणालीमा जोड दिएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्यः स्थानीयकरण स्रोतपुस्तिका २०२०’ सार्वजनिक गरेको छ । आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रतिवेदनमा पूँजीगत खर्च कम हुँदा दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ भएको उल्लेख छ । तथ्याङ्क आवश्यकता तथा उपलब्धताका आधारमा सूचकहरु पुनरावलोकन गरी प्राथमिकीकरण गर्ने विषयलाई सुझावका रुपमा समेटिएको छ । आयोगका अनुसार केवल ४४ प्रतिशत सूचकको मात्रै तथ्याङ्क उपलब्ध हुन सकेको छ । सबै तहमा दिगो विकास बारेको बुझाइ तथा कार्यान्वयन क्षमता कमजोर भएकाले स्थानीयकरण गर्न चुनौती देखिएको छ ।

यसैगरी दिगो विकास लक्ष्य कार्यान्वयन गर्न आवश्यक थप स्रोतको परिचालन गर्ने, क्षेत्रगत योजना कार्यक्रममा दिगो विकास लक्ष्य समाहित गर्ने, प्रदेश र स्थानीय तहमा आन्तरिकीकरणलाई तीव्रता दिने, निजी, सहकारी, नागरिक समाजसँगको साझेदारी विस्तार गर्ने र उनीहरुको योगदानको ‘ट्र्याकिङ’ गर्ने विषय सुझावका रुपमा उल्लेख छ । बजेट साङ्केतिकीकरणको प्रयोग प्रदेश तथा स्थानीय तहमा समेत गर्ने विषय सुझावमा समेटिएको छ ।

सरकारले दिगो विकास लक्ष्य प्राप्त गर्न चौधौँ आवधिक योजनादेखि नै ती लक्ष्यको आन्तरिकीकरण अगाडि बढाएको थियो । सोही अनुसार नै १५औँ योजनामा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिकीकरण गरिएको हो । तीनै तहका सरकारमा दिगो विकास लक्ष्यको कार्यान्वयनलाई संस्थागत गर्ने प्रयास गरिएको छ भने लक्ष्यको स्थानीयकरणका लागि स्रोत पुस्तिका तयार पारिएको छ । उपाध्यक्ष प्रा डा कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारको संयुक्त प्रयास रहनुपर्नेमा जोड दिनुभयो । दिगो विकास लक्ष्य प्राप्तिका लागि सङ्घीय सरकारले नीति, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचकमाथि गइसकेकाले देशलाई अल्पविकसित देशबाट विकासशील देशतर्फ जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका सदस्य डा विमला राई पौडेलले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रसँग साझेदारी र समन्वय गर्नुपर्ने बताउनुभयो । आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी तथा आयआर्जन हुने क्षेत्रमा कम प्रगति हासिल भएको उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस्

एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उहाँले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।”

पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उहाँले राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्छ भन्नुभयो । पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।”

राष्ट्र बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएको उल्लेख गर्दै उहाँले इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा महासेनानी प्रकाशबहादुर चन्दले नेपालको गौरवमय इतिहासको जगेर्ना गर्ने कार्यमा राष्ट्रियरूपमा उपलब्ध स्रोत, साधन र सोचको अधिकतम प्रयोग गर्दै एकीकरण मार्ग कार्यक्रमसँग सम्बद्ध सबै पक्षको बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

स्थानीय स्तरसम्म सबैको हितमा हुने गरी सामूहिकरूपमा दीर्घकालसम्म उपयोगी कार्यक्रम निर्धारण गर्ने हेतुले सेनाले एकीकरण मार्ग कार्यक्रम गरेको जानकारी दिएको छ । सरकारले एकीकरण मार्गसम्बन्धी कार्यक्रमलाई दुई वर्षदेखि नीति तथा कार्यक्रममा समेटेको छ ।

नेपालको एकीकरणका समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र अरू अभियानकर्मीले प्रयोग गरेको मार्गलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने अवधारणाअनुरूप अहिले मुलुकका १६ स्थानमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन हँुदै आएको छ ।

ADVERTISEMENT

सेनाले एकीकरणको इतिहासको संरक्षण गर्ने तथा भावी पुस्तालाई जानकारी दिलाउन ऐतिहासिक दस्तावेजको खोज अनुसन्धान भइरहेको जानकारी दिएको छ । पछिल्लो समय उक्त पदमार्ग संरक्षणमा उत्साहजनक सहभागिता जुटेको, आम नागरिकमा अपनत्व बढेको तथा एकीकृत कार्यक्रमसहित अघि बढ्न सुझाव प्राप्त भएको बताइएको छ ।

पछिल्ला वर्षमा सेनाले गोरखादेखि काठमाडाँैसम्म उक्त पदमार्गको १९६.८ किलोमिटरमा वार्षिकरूपमा एकीकरण पदयात्रा सञ्चालन गर्दै आएको छ । नेपालको एकीकरणसँग जोडिएका मुलुकमा १३२ वटा गढी तथा किल्ला रहेका छन् । सेनाले उक्त मार्गको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा समेत सहयोग पुगोस् भन्ने हेतुले इतिहास र संस्कृतिविद्, उच्च सैनिक अधिकृत, प्राध्यापक र पत्रकारसमेतको सहभागितामा तीन दिन गोष्ठी आयोजना गरेको हो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com