• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्

माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्

by gazab g
February 8, 2021
in मनोरञ्जन
0
माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्

काठमाडौं । नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झि’केकी छन् । श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् । तर, हालसम्म सो बस्ती निर्माण सम्पन्न भइसकेको छैन ।

सोही समयमा बस्ती निर्माणमा जुटेका कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरणपछि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आ’लोचना भइरहेको छ ।

बस्ती निर्माण सम्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चेर विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झ’गडा’मा उनको उपस्थिति रहेको समाचार सार्वजनिक भएपछि उनलाई झनै आ’लो’चित बनाएको छ ।

त्यसमाथि धुर्मुस सुन्तलीको अभियानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माणका लागि सहयोग आह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जिज्ञासा बढ्यो । तर, उनले सहयोग मागिरहँदा सो बस्ती निर्माणबाट उनले हात झि’किसकेको खुलेको छ ।

माझी बस्ती निर्माणबाट बाहिरिन् श्वेता

श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४स्थित इन्द्रावती नदी किनाराका माझी परिवारका लागि एकीकृत माझी बस्ती निर्माणको १५ जेठ २०७४ मा शिलान्यास गरेकी थिइन् । तर, निर्माण सम्पन्न नहुँदै उनले हात झिकेको खुलेको हो ।

निर्माण सम्पन्न नभएको माझी बस्ती ऋणमा डुबेको भन्दै यही माघ २० गते सामाजिक सञ्जाल फेसबुकबाट नायिका श्वेताले आर्थिक सहयोगका लागि सार्वजनिक रुपमा अपील गरेकी थिइन् ।

तर, उनी सो बस्ती निर्माण अभियानबाट बाहिरिसकेकी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले क्यानडानेपाललाई जानकारी दिए । श्वेताले माझी बस्ती निर्माणबाट हात झिकिसकेकी छन्’, उनले भने, तर माझी बस्ती निर्माण भने उनको भिजनमा बनेको हो ।’ श्वेताश्री फाउन्डेशनले माझी बस्ती निर्माणबाट हात झि’केसँगै पुनर्निर्माण प्राधिकरणले सो बस्ती बनाउन थालेको उनले जानकारी दिए ।

बस्ती ऋणमा डु’बेको छैन

नायिका श्वेताले माझी बस्ती ऋणमा डु’बेको भन्दै सार्वजनिक रुपमा सहयोगको अपील गरेकी थिइन् । तर, सो बस्ती ऋणमा नडु’बेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

माझी बस्ती ऋणमा डुबेको भन्दै नायिका श्वेताले सहयोगको अपील गरेकी छन्, कति ऋण लागेको छ ? भन्ने जिज्ञासामा मेयर तामाङले भने, ‘माझी बस्ती ऋणमा डु’बेको भन्ने मलाई लाग्दैन ।’ किन ? पुनः जिज्ञासा राख्यो । ‘माझी बस्तीका लागि सरकारकाले दिएको प्रत्येक घरका लागि तीन लाख, स्थानीय निकाय, जिल्लास्तरलगायतबाट आर्थिक सहयोग भएको छ’, मेयर तामाङले जवाफ दिए ।

ADVERTISEMENT

उनले भनेजस्तै सो नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले पनि सो बस्ती निर्माणका लागि भूकम्प पीडितले पाउने प्रत्येक परिवारको तीन लाख रुपैयाँ, नगरपालिका र जिल्ला इकाइ कार्यान्वयनले पनि आर्थिक सहयोग गरेको जानकारी दिइन् । साथै सो बस्ती निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा आर्थिक सहयोग भएको छ ।

श्वेतासँग सम्पर्क हुन सकेन

श्वेताश्री फाउन्डेसनले माझी बस्तीबाट हात झिकेको मेयर तामाङले बताए पनि यसबारे श्वेता खड्काको कुनै धारणा सार्वजनिक भएको छैन । श्वेताश्री फाउन्डेसनले बस्ती निर्माणबाट हात झिकेको भन्ने विषयमा थप बुझ्न गरेको श्वेतासँग सम्पर्क गर्ने प्रयास असफल भयो । उनले बोक्दै आएको दुईवटा मोबाइल नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन । यसर्थ सो माझी बस्ती निर्माणबाट श्वेताश्रीले हात झिकेको भन्ने स्थानीय तहले दिएको जानकारीलाई श्वेता खड्काबाट भने थप पुष्टि गर्ने प्रयास सफल हुन सकेन । बाँकि रिपोर्ट तल भिडियोमा हेर्नुहोस

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com