• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
गायिका अञ्जु पन्त जस्तै मानेर ऋषी धमलाले भने मञ्जु पौडेललाई विबाह कहिले गर्ने हो ? तपाईको विबाह पहिलेकी छोरीको हुन्छ भनेपछि चर्काचर्की, यसरी चिप्लिए फेरी ऋषी, हेर्नुहोस् भिडियो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

गायिका अञ्जु पन्त जस्तै मानेर ऋषी धमलाले भने मञ्जु पौडेललाई विबाह कहिले गर्ने हो ? तपाईको विबाह पहिलेकी छोरीको हुन्छ भनेपछि चर्काचर्की, यसरी चिप्लिए फेरी ऋषी, हेर्नुहोस् भिडियो

by gazab g
February 9, 2021
in मनोरञ्जन
0
गायिका अञ्जु पन्त जस्तै मानेर ऋषी धमलाले भने मञ्जु पौडेललाई विबाह कहिले गर्ने हो ? तपाईको विबाह पहिलेकी छोरीको हुन्छ भनेपछि चर्काचर्की, यसरी चिप्लिए फेरी ऋषी, हेर्नुहोस् भिडियो

गायिका अञ्जु पन्त जस्तै मानेर ऋषी धमलाले मञ्जु पौडेललाई विबाह कहिले गर्ने हो ? तपाईको विबाह पहिलेकी छोरीको हुन्छ भनेपछि चर्काचर्की, यसरी चिप्लिए फेरी ऋषी, हेर्नुहोस् भिडियो

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।

कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय रसुवा आवश्यक पहल शुरु गरेको हो ।

ADVERTISEMENT

चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याउन ल्हासास्थित वाणिज्य दूतावास एवं चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै केरूङमा थन्किएका मौज्दात सामान छिट्टै रसुवागढी पुग्ने अपेक्षा गरिएको चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो ।

दैनिक सयौँ कन्टेनरबाट माल सामग्री आयात हुने रसुवागढी नाकामा कोरोनाको समस्या उत्पन्न हुनासाथ नेपाली कन्टेनर केरूङ जान नपाएको र आयात भएका थोरै सामानले यहाँका कन्टेनरलाई ढुवानीको भाग नपुग्दा ऋण गरेर ट्रक तथा कन्टेनर खरिद गर्ने सवारी साधनका धनी भने ठूलो मर्कामा परेका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुरू भइसकेको र समुदायमाझ रोगको असरसमेत कमी हुँदै गएकाले ढुवानी व्यवसाय सहज पारिदिन आग्रह गरिएको याहाँका व्यवसायीले बताएका छन् । यस्तै कोरोनाको असरले घरभाडामा लिएर केरूङमा व्यापार व्यवसाय गर्दै आएका नेपालीसमेत ठूलो मर्कामा परेका छन् । देश लकडाउन हुना साथ स्वदेश फर्केका २५ भन्दा बढी नेपाली व्यवसायी केरूङ जान नपाउँदा पसल बन्द गरी राखिएको र अन्य आयस्रोत नहुँदा घरभाडा दिन मुस्किल परेको व्यवसायीको गुनासो छ ।

सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दालाई रसुवा ( केरूङ आवतजावतमा सहज पार्न जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गरेको सीमा परिचयपत्रको आधारमा यहाँका व्यवसायीले केरूङमा होटल तथा खुद्रा व्यापार गर्दै आएको नेपाल चीन केरूङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । व्यवसायीलाई परेको समस्या समाधान गर्न आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गरिएको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com