• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आफुलाई पक्राउ गर्ने खबर पाएपछि झन आगो भइन् रामकुमारी झाक्री, दिइन् यस्तो चेतावनी

आफुलाई पक्राउ गर्ने खबर पाएपछि झन आगो भइन् रामकुमारी झाक्री, दिइन् यस्तो चेतावनी

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, March 2, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आफुलाई पक्राउ गर्ने खबर पाएपछि झन आगो भइन् रामकुमारी झाक्री, दिइन् यस्तो चेतावनी

by gazab g
February 9, 2021
in top news, मुख्य खबर
0
आफुलाई पक्राउ गर्ने खबर पाएपछि झन आगो भइन् रामकुमारी झाक्री, दिइन् यस्तो चेतावनी
505
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति विरुद्ध दिएको अभिब्यक्तिका कारण आलोचित बनेकी आन्दोलनरत नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले निगरानीमा राखेको छ । आफुलाई पक्राउ गर्ने कुरा थाहा पाएपछि नेता झाँक्री थप आगो भएकी छन् । उनले सेतो साडीको कुरा सांकेतिक भएको बताउँदै आफुले सत्य बोलेको दावी गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा (ओली समूह) को अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर झाँक्रीमाथि कारवाहीको माग गरेको थियो। सरकारको निर्देशन पछि प्रहरीले उनलाई निगरानीमा राखेको समाचार सार्वजनिक भएको छ । उनी काठमाडौ बाहिर भएकाले काठमाडौ आउना साथ पक्राउ गर्ने संकेत प्रहरीले गरेको छ ।

बाग्लुङमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले सेती साडीको कुरा सांकेतिक भएको स्पष्टिकरण दिइन्। ‘सेतो साडीको कुरा गर्दा राष्ट्रपतिको अस्मिताको अपमान भयो भन्ने ओली कम्पनीको महिला संघले बैतडीकी भागरथी भट्टको घटना किन देखेन ? उनले प्रतिप्रश्न गरेकी छन् । भागरथी र निर्मला घटनामा किन गृहमन्त्रीलाई ज्ञापनपत्र दिएन ? उनको भनाई थियो ।

ADVERTISEMENT

झाँक्रीले थपिन्, ‘सेतो साडीको कुरा सांकेतिक कुरा हो। जसले गलत कुराको सुरुवात गर्‍यो त्यसले अहिले गलत नतिजा दिएको छ। यसमा कुनै कुरा असभ्य छैन।’ झाँक्रीले आफूले गलत प्रवृत्तिको विरोध गरेको भन्दै कार्यकारी अधिकार चाहिए चुनावमा आउन राष्ट्रपतिलाई चुनौती दिइन्।

यो पनि :

राम्री देखिने चक्करमा भयो यस्तो हालत, ६१ हजार डलरको नोक्सानी, २ प्रोजेक्टबाट निकाला

एजेन्सी । चिनियाँ अभिनेत्री तथा गायिका गाओ लिउको कस्मेटिक सर्जरीका कारण नाकमा समस्या आएको छ । केही समयअगाडि नाकको कस्मेटिक सर्जरी गरेपछि आफ्नो तस्बिर सेयर गर्दै यसले नोक्सान पुर्याउने बताएकी छिन् ।

उनको कस्मेटिक सर्जरीका कारण नाकमा लागेको दागको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले दक्षिणी चीनको गुआंग्डोंग प्रान्तमा रहेको ग्वांगझोउ शहरमा नाकको सर्जरी गराएकी थिइन् । जसको कारण उनको नाकमा नोक्सान पुगेको छ ।

उनको नाकमा टिश्युले नोक्सान पुगेको हो । यसका कारण उनको दुईवटा प्रोजेक्टबाट पनि हात झिक्नुपरेको छ । उनले करिब ६१ हजार ८०० डलरको नोक्सान समेत व्यहोरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

यो पनि : ज्याकलिनले किनिन् प्रियंकाको यति सुन्दर घर, मुल्य सुनेर पर्नुहुनेछ चकित्

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाको घर खरिद गरेकी छिन्। निकै महंगो मुल्यमा उनले प्रियंकाको घर किनेकी हुन् ।हिन्दुस्तान टाइम्सका अनुसार ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन्। प्रियंका अहिले अमेरिका बस्दै आएकी छन् । विवाह पछि उनी अमेरिका सेटल भएपछि मुम्बईमा भएको घर बेचेकी हुन् ।

उक्त घर ७ करोड भारुमा किनबेच भएको बताइएको छ। हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन्। यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन्।प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।

Share202Tweet126Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
top news

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले
top news

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट
top news

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने
top news

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!