• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन्, कहाँ कोठी हुनेको स्वभाव कस्तो जान्नुहोस्

आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन्, कहाँ कोठी हुनेको स्वभाव कस्तो जान्नुहोस्

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन्, कहाँ कोठी हुनेको स्वभाव कस्तो जान्नुहोस्

by gazab g
February 9, 2021
in विचित्र संसार
0
आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन्, कहाँ कोठी हुनेको स्वभाव कस्तो जान्नुहोस्
526
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

सबै मानिसको शरीरमा कोठी हुन्छ। शास्त्रका अनुसार कोठि नभएको मान्छेले यो संसारमा जन्म लिन सक्दैन् भन्ने मान्यता रहेको छ । गोरो अनुहारमा कालो कोठीले थप सुन्दरता निखारेर ल्याउँछ । तर कमैलाइ मात्र थाहा हुन्छ कि कुन अंगमा कोठी हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ।

भनिन्छ आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन् र धेरै सहयोगी जनि हुन्छन् । औँलामा कोठी भएका व्यक्तिहरु कार्यकुशल र न्याय प्रिय हुन्छन् । चोर औँलामा कोठी हुने व्यक्ति विद्दवान, गुणवान र धनवान हुन्छन् भने यिनिहरुका शत्रुहरु भने धेरै हुन्छन्।

दायाँ आँखाको कुनामा कोठी हुनेहरु अलि भावुक र दृढ स्वभावका हुन्छन् । माझि औँलामा कोठी भएकाहरु व्यक्तिहरुको जिवन शान्ति र सुखमय तरिकाले बित्छ । आँखाको तल नाकको छेउमा कोठी हुने मान्छे रहस्यमय हुन्छ र त्यस्ता व्यक्तिलाई बुझ्न गाह्रो हुन्छ ।

यदि कुनै मान्छेको नाकको फेदका कोठी छ भने त्यस्ता व्यक्ति कल्पनाशिल हुन्छन् र तिनिहरुको काम गर्ने शैली रचनात्मक हुन्छन् । जसको देब्रे आँखामा कोठी हुन्छ, तिनिहरु झगडा गर्न तम्सिने र प्रेम पाउँन अपराध समेत गर्ने हुन्छन्। बाँया आँखामा कोठी हुने मान्छेको दिमाग तेजिलो हुन्छ र कुटनितिक व्यावाहार गर्न सिपालु हुन्छन् ।

चलचित्र ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता सौगात मल्ललाई मात्र देखाइएको छ ।चलचित्र ‘लप्पन छप्पन २’ को टिजरमा सौगातलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्माण तथा निर्देशन गरेका हुन् ।

ADVERTISEMENT

यो चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका छन्, भने मिलन श्रेष्ठको सम्पादन, मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, मुकुन्द भट्ट र सुनिल न्यूरेको संवाद छ ।

यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, सरिता गिरी, एन्जल श्रेष्ठ, कार्लिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

Share210Tweet132Share53
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मैले भोगेको पी डाको एकएक हिसाब…
विचित्र संसार

मैले भोगेको पी डाको एकएक हिसाब…

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..
विचित्र संसार

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:
विचित्र संसार

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर
विचित्र संसार

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!