• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
करोडौँ खर्च गरेर विबाह र पार्टी गर्न सक्ने तर श्रीकृष्णको फोटो छोएर कसम खाएको माझी बस्ती निर्माण गर्न नसक्ने श्वेताको चौतर्फी आलोचना

करोडौँ खर्च गरेर विबाह र पार्टी गर्न सक्ने तर श्रीकृष्णको फोटो छोएर कसम खाएको माझी बस्ती निर्माण गर्न नसक्ने श्वेताको चौतर्फी आलोचना

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

करोडौँ खर्च गरेर विबाह र पार्टी गर्न सक्ने तर श्रीकृष्णको फोटो छोएर कसम खाएको माझी बस्ती निर्माण गर्न नसक्ने श्वेताको चौतर्फी आलोचना

by gazab g
February 10, 2021
in मनोरञ्जन
0
करोडौँ खर्च गरेर विबाह र पार्टी गर्न सक्ने तर श्रीकृष्णको फोटो छोएर कसम खाएको माझी बस्ती निर्माण गर्न नसक्ने श्वेताको चौतर्फी आलोचना

करोडौँ खर्च गरेर विबाह र पार्टी गर्न सक्ने तर श्रीकृष्णको फोटो छोएर कसम खाएको माझी बस्ती निर्माण गर्न नसक्ने श्वेताको चौतर्फी आलोचना, श्रीकृष्णको तस्विरमा छोएको कुरा नाटकै हो ? विबाहपछि श्रीकृष्णसँग गरेको वाचा के हो ?

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा पुरुषोत्तम दाहालले राससलाई जानकारी दिनुभयो । यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहनुभएका ज्ञानु प्रसाईँ सम्मानित हुनुहुने भएको छ । विसं २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।

पुरस्कार चयनका लागि डा विमल कोइरालाको संयोजकत्वमा डा दिनेश भट्टराई, डा कुमार कोइराला, दुर्गा घिमिरे र प्रा नवेन्द्र निधि रहनुभएको समितिले माघ २४ मा बसेको बैठकले गरेको चयनअनुरुप प्रतिष्ठानले उल्लिखित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार निधिको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।

निधिको १००औँ जन्मजयन्तीका अवसरमा फागुन १२ गते विचारगोष्ठी र १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन तथा निधिको स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ । विसं २०६८ देखि सञ्चालित अस्पतालको १०० शय्या क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

नेपालको इतिहासमा मधेश–तराई समुदायबाट राजनीति शुरु गरी राष्ट्रिय व्यक्तित्व बन्न सफल निधिको यो स्मारक चुरे पहाडभन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुनेछ । विसं १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मनुभएका निधिको पार्थिव अवशान विसं २०५६ मा भएको थियो ।

विसं २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि हुनुहुन्छ ।

खुर्कोट–दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा
कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ ।

दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारण लाइन तथा सबस्टेशन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन । उत्पादित विद्युत्को यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्याउन जरुरी हुन्छ । यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारण लाइन र सब–स्टेशन निर्माण गर्नुपर्दछ । दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ । हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन् । अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारण लाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।

दाना सबस्टेशनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युत्मा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशालीले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट–दाना सबस्टेशनले फाइदा पुर्याउनेछ । “प्रसारण लाइन र सबस्टेशन बागलुङ जिल्ला बाहिर निर्माण भए पनि नजिकै भएकाले बागलुङले समेत फाइदा लिने सुविधा छ”, केन्द्र प्रमुख गोशालीले भन्नुभयो, “एउटै फेडरमा धौलागिरिका चार जिल्ला जोडिएका कारण अन्य जिल्लाको समस्याले बागलुङमा विद्युत् जाने समस्या हुन्थ्यो तर मुस्ताङ नयाँ प्रसारण लाइनमा जोडिएको छ, अब यसबाट बागलुङमा अनियमित विद्युत्को समस्या केही कम हुनेछ ।”

ADVERTISEMENT

अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारण लाइनले छोएको दाना सब–स्टेशनबाट जोडिएको छ । केन्द्रीय प्रसारण लाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो । अहिले केन्द्रीय प्रसारण लाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न शुरु गरेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सबस्टेशनमार्फत वितरण हुनेछ ।

अहिले बागलुङमा मोदी सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारण लाइन तथा खुर्कोट सबस्टेशन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएपछि बागलुुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ ।

यदि जिल्लाका लागि छुट्टै फिडरको व्यवस्था गर्न सकिए विद्यमान अनियमित विद्युत् कटौतीको समस्या ९० प्रतिशत कम भएर जाने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख गोशालीले बताउनुहुन्छ । पहिला चार जिल्ला एउटै फिडरमा चल्दा एक स्थानमा विद्युत् जाँदा चार जिल्लानै अन्धकार हुन्थ्यो तर अब मुस्ताङ छुट्टै फिडरमा गयो । अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत् जाने समस्या छ । झण्डै रु २५ करोड खर्चेर खुर्कोट सबस्टेशनदेखि ५०० मिटरको दूरीमा रहेको बागलुङ आउने प्रसारण लाइनमा जोड्न सके अनियमित विद्युत् हटेर जाने गोशालीको भनाई छ । “करिब रु २५ करोड लाग्ला, खुर्कोट सबस्टेशन नजिकै १३२÷३३ केभीमा १० देखि २० एमभिए ट्रान्सफर्मर राखेर सिधै बागलुङ जोड्न सकिन्छ भने म्याग्दी पनि त्यसैगरी जोड्न सके धौलागिरिका चार जिल्लाकै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ” गोशलीले भन्नुभयो “धौलागिरिमा विद्युत् क्षेत्रका लागि नयाँ प्रसारण लाइन तथा सबस्टेशन कोसेढुङ्गा सावित हुनेछ ।”

यस्तै कुश्मिशेरा सबस्टेशन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ । यसबाट ठेउलेखोला जलविद्युत् आयोजनासमेत सबस्टेशनमा जोड्न सहज हुनेछ । बिद्युत् नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाइ छ । “निकै फाइदा हुन्छ, इन्भर्टर बिग्रेको बिग्रेकै हुन्छ, एसी मर्मत गर्न निकै खर्च लाग्छ” चोखालले भन्नुभयो “नियमित विद्युत् आपूर्तिले हरेक व्यवसायलाई फाइदा पुर्याउँछ ।”

विद्युत् आपूर्ति नियमित भए विद्युतीय उपकरण खरिद तथा मर्मत सम्भारको रकम बचत हुनेछ । प्रसारण लाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलविद्युत् आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । सबस्टेशनसहित ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु दुई अर्ब ९० करोडमा ठेक्का लिएर काम सम्पन्न गरेको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
मनोरञ्जन

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले
मनोरञ्जन

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी
मनोरञ्जन

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई
मनोरञ्जन

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com