• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आर्मीमा जागिर खादै गरेका श्रीमान बुटवलबाट ह’राएपछि श्रीमती र छोरी रुँ’दै मिडियामा (हेर्नुस् भिडियो)

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आर्मीमा जागिर खादै गरेका श्रीमान बुटवलबाट ह’राएपछि श्रीमती र छोरी रुँ’दै मिडियामा (हेर्नुस् भिडियो)

by gazab g
February 10, 2021
in समाज
0
आर्मीमा जागिर खादै गरेका श्रीमान बुटवलबाट ह’राएपछि श्रीमती र छोरी रुँ’दै मिडियामा (हेर्नुस् भिडियो)
503
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । छोरी ४ वर्षको हुँदाखेरी घरपरिवार छाडेर गएका दिक्षाका बाबा अहिले छोरी दिक्षा १५ वर्षकी भईसकेकी छन् तर उनको बाबा भने अझैं घर फर्किएका छैनन् । दिक्षालाई आफ्नो बाबा घर फर्किदिए हुन्थ्यो भन्ने हरेक पल लागिरहन्छ रे । दिक्षालाई मात्र नभई उनका बाबा जाहाँ भएपनि घरमा फर्किदिए हुन्थ्यो भन्ने उनको एउटै भएको दाईलाई पनि लाग्ने गर्दछ ।

दिक्षा र उनको दाई भन्दा अझैं बढी उनीहरुका बाबा घरमा फर्किदिए हुन्थ्यो भन्ने उनीहरुकी आमा मेनुका भन्छिन् । श्रीमानले एक्कासी घर परिवार र छोराछोरी छोडेर जानुको कारण मेनुकाले अहिलेसम्म बुझ्न सकेकी छैनन् । छोराछोरी सानै छंदा उनीहरुलाई अलपत्रै पारेर हिंडेका मेनुकाका श्रीमान नेपाली आर्मी हुन् । मेनुकाको भनाई अुनसार उनी बुटवल छंदा परिवार र आफन्तहरुलाई छाडेर गएका रहेछन् ।

त्यो समयदेखि आजसम्म उनका श्रीमान घर सम्झिएर फर्किएका छैनन् । उनी कता छन् भनेर ठ्याक्कै मेनुका र उका छोराछोरीलाई केही अत्तोपत्तो छैन । छोरी दिक्षाको भनाई अनुसार उनी सानै छंदा आफ्नो बाबालाई अर्कै केटीसंग हिंडेको देखेकी थिईन् रे । तर अहिले त्यही केटीसंगै छन् या छैनन् त्योपनि उनीहरुलाई थाहा छैन ।
वर्षौंसम्म घर सम्झिएर फर्कन्छन् कि भन्ने आशामा छोराछोरी र श्रीमती मेनुकाले कुर्दापनि नफर्किएपछि अहिले उनीहरुले हराएका श्रीमानको र बाबाको फोटो मिडियालाई देखाउँदै आफ्नो खोजी कार्यलाई जारी राखेका छन् एउटा नयाँ अध्यायबाट । उनीहरुलाई यो आशा छ कि भिडियोमा देखाएको फोटो देखपछि भेटेकाले उनीहरुलाई सम्पर्क गरिदिने छन् भन्ने । त्यसैले वर्षौंदेखि हराईरहका आफ्नो श्रीमानलाई खोज्नकोलागी मेनुकाले अन्ततः मिडियाकै साहारा लिएकी छन् ।

ADVERTISEMENT
Share201Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु
Uncategorized

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
समाज

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
समाचार

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
top news

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!