• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

रमेश प्रसाइ र नन्दा सिंह बाधिए वैवाहिक बन्धनमा, बेहुली लिन जाँदा यसरि गए प्रसाई (भिडियो)

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

रमेश प्रसाइ र नन्दा सिंह बाधिए वैवाहिक बन्धनमा, बेहुली लिन जाँदा यसरि गए प्रसाई (भिडियो)

by gazab g
December 7, 2020
in मनोरञ्जन
0
513
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

धरान । चर्चित वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह वैवाहिक बन्धनमा बाधिएका छन । आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन् । आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए ।

बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा हो । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् । जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।

जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो । अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ । वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेकि थिइन ।समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ।

ADVERTISEMENT
Share205Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका
मनोरञ्जन

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर
मनोरञ्जन

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका
मनोरञ्जन

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए
मनोरञ्जन

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!