• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
केपी ओलीलाई कडा झड्का दिए प्रचण्डले, के साँच्चिकै फुट्ला त नेकपा ?

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

पल शाहले कु टे.को भन्दै प्रहरीमा पर्यो उ जुरी

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो

७० बर्षका  वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

बर्थडे पार्टीमा विशेष देखिनकै लागि लगाएको भद्धा मेकअपका कारण अभिनेत्री सुष्मा कार्कीलाई आइ पर्यो अर्को बि’पत

सुन्दा पनि अनौठो लाग्ने तर सत्य, बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न मानिसको भिड

खुशी हुदै ह्याण्डसम आकाशले भरे चर्चित नायिका पूजा शर्माको सिउदो,सिउदोमा सिन्दुर भर्दा धरधरि रोइन पुजा, आकाशले फकाउदा देखियो मण्डबमै खुशीको माहोल

दुवै हात खुट्टा नचल्ने बिक्रमसंग यि मनकारी मनुले गरिन धुमधामसंग बिहे

यि सुन्दरीसँग प्रेममा छन् नायक पल शाह

यि सुन्दरीसँग प्रेममा छन् नायक पल शाह

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

केपी ओलीलाई कडा झड्का दिए प्रचण्डले, के साँच्चिकै फुट्ला त नेकपा ?

by gazab g
December 7, 2020
in top news, मुख्य खबर, राजनीति
0
केपी ओलीलाई कडा झड्का दिए प्रचण्डले, के साँच्चिकै फुट्ला त नेकपा ?
514
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यति बेला भुइचालो नै आएको छ । एउटै पार्टीमा दुई अध्यक्ष भएर पार्टी हाक्ने काम भइरहेको समयमा एक्कासी पार्टीमा भुइँचालो आएको छ ।

दुई अध्यक्षबिच नै पत्रको दोहोरी चलेपछि नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच जुहारी परेको हो । गत कात्तिक २८ गते प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रम ओलीले ३८ पृष्ठ लामो जवाफ दिएपछि विवाद झन् बल्झिएको हो । पटक पटक बैठकको अवज्ञा गर्दै आएका प्रम ओली आफु कुनै पनि पद नछोड्ने जिकिर गर्दै आएका छन्, भने उनलाई प्रचण्ड नेपाल समुहले तिन पटक अल्टिमेटम दिइसकेको छ । अल्टिमेटम दिएपछि मात्र बैंठकमा उपस्थित हुने प्रम ओलीले के सत्ता र कुर्सी कै लागि यो सब गरेका हुन् त प्रश्न यहाँ उठ्छ । पहिलो पटक ४८ घण्टा, दोस्रो पटक तिन दिन र तेस्रो पटक हिजो सात दिनको अल्टिमेटम दिइएको छ ।

यसरी एक अर्कालाई पत्रमा आरोप प्रत्यारोप गर्ने बैंठकमा नआए अल्टिमेट दिने, बैंठकमा जान नमान्ने हो भने नेकपा अब कतारि जान हो सोच्ने बेला आएको छ । हिजो मात्रै प्रम ओलीले पत्र लेखि आफु प्रचण्डको कारण बैठकमा नआएको भनि स्पष्ट पारेका थिए । उनको पत्र लिएर उनका निकट ईश्वर पोखरेल बैठकमा उपस्थित भएका थिए । ओली निकट बैंठकमा सबै सहभागी हुँदा प्रम ओली मात्र एक्ला व्यक्ति थिए जो बैंठकमा गएनन् ।

ADVERTISEMENT

हिजो बसेको बैंठकले नेकपाको विवाद मिलाउँछ कि भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको थियो तर नेकपाका बैंठक पटक पटक हात्ती आयो हात्ती आयो फुस्सा भएको छ ।

Share206Tweet129Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै
top news

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह
top news

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

उर्लाबारीका प्रवीनको परिवारलाई मिल्ला त न्याय ?
top news

उर्लाबारीका प्रवीनको परिवारलाई मिल्ला त न्याय ?

चर्चित गायिका अन्जु पन्तले  गरिन प्रेमी थीरसंग धुमधामले बिहे, के छोरी परितोशिका छिन् त खुशी ?
top news

अन्तत: गायिका अन्जु पन्त र उनका प्रेमीले क.से लगनगाँठो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!