• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
श्रीमान श्रीमतीबीच मनमुटाब भइरहन्छ भने बेडरुममा यी कुराहरु नराखेकै राम्रो ?

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

श्रीमान श्रीमतीबीच मनमुटाब भइरहन्छ भने बेडरुममा यी कुराहरु नराखेकै राम्रो ?

by gazab g
February 12, 2021
in समाचार, समाज
0
श्रीमान श्रीमतीबीच मनमुटाब भइरहन्छ भने बेडरुममा यी कुराहरु नराखेकै राम्रो ?
497
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरू जब बेडरुममा पुग्छन् तब उनीहरू तनावमुक्त हुन्छन् । सजिलो तथा सौम्य महसुस गर्छन् । तसर्थ बेडरुम डिजाइनरहरूको सदैव एउटै प्रयास हुन्छ कि यस्तो डिजाइन दिन सकियोस् जहाँ हरेक व्यक्ति एवं परिवारले सहज महसुस गर्न सकून् । यहाँ आराम, खुसी र सुखको अनुभूति होस् । यो स्थान राम्रोसँग डेकोरेटेड गरिएको होस् ।

१.बेडरुमलाई सजाएर राख्नुहोस,बेडरुममा फोहोरहरु जम्मा हुन नदिनुहोस ।२.बेडरुममा पानी सँग सम्बन्धित फोटोहरु नराख्नुहोस,तर पहाडको फोटो भने राख्न सक्नुहुनेछ । ३.बेडरुममा अपाराजिताको फूल राख्नुहोस । ४.बेडरुममा आशुँ आएको वा उदास खालको फोटो नराख्नुहोस,यो फोटोले सम्वन्धमा नैरास्यता बढाउछ ।५.बेडरुममा झ्यालको छेउमा बेड हुनुहुदैन ।

६.बेडरुममा मौसम अनुसार फल राख्नु पर्दछ ।७.बेडरुमको झ्याल फुटेको,भाच्येको हुनुहुदैन ।८.अहिलेकाई पति पत्नीमा बच्चा नभएको कारण पनि समस्या पर्न सक्छ त्यो कारणले गर्दा गर्भधारण गर्नको लागि दक्षिण,पश्चिममा बच्चा वा फूलेको फुलको फोटो लगाउनुहोस ।

९.बेडरुममा फ्रिज या कंम्यूटर आदि हूनु पनि राम्रो मानिदैन किनकि यसबाट निक्लिने हानिकारक तरंगले शरीरमा दुष्प्रभाव पार्दछ । यदि टीवि राख्न चाहानुहुन्छ भने दराजको भित्र हालेर राख्नु पर्दछ ।

अन्य ध्यान दिनुपर्ने कुराहरु

सुत्दा उत्तर दिशातर्फ सिरानी हुनु हुँदैन किनभने एक समान चुम्बकीय ध्रुव (पृथ्वीको उत्तरी ध्रुवको चुम्बकीय शक्ति एवं शिर जुन मानव शरीरको उत्तरी ध्रुव हुन्छ) परस्पर विकर्षण हुन्छ । फलस्वरुप सुत्दा बाधा उत्पन्न हुन सक्छ ।

बेडरुमको भित्ताको रंग मनलाई प्रफुल्लित गर्ने खालको, हल्का उज्जवल हुनुपर्छ, जुन दम्पती दुवैलाई मनपर्ने होस् । यहाँ फिक्का खालको रंग प्रयोग गर्नु हुंदैन । दम्पतीको कोठामा कालो, गाढा खैरो रंग प्रयोग गर्नु हुंदैन । हल्का गुलाबी, हल्का पहेंलो, प्याजी, रातो एवं सुन्तला रंगको प्रयोग उचित हुन्छ ।

ADVERTISEMENT

बेडरुमको सजावटमा उदाउँदो सूर्य, बगैचा, फूल, खेलिरहेका बालबालिका आदिको पोस्टर उपयुक्त हुन्छ । दम्पतीको कोठामा हल्का बुडवर्क एवं फर्निचर प्रयोग गर्नु पर्छ । पति–पत्नीको तस्वीरलाई कोठाको दक्षिण दिशाको भित्तामा सजाउनु पर्छ, यसबाट आपसी प्रेम, सद्भावना र एक–अर्काप्रति उत्तरदायित्वको भावनामा बृद्धि हुन्छ ।

बेडका सामु ऐना राख्नु हुँदैन, यसबाट दाम्पत्य जीवनमा समस्या आउने सम्भावना रहन्छ । यदि बेडरुममा ऐनाको आवश्यकता भए त्यसलाई सधैं पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्छ । यदि कुनै कारण वा स्थितिले बेडरुम अगाडि नै ड्रेसिङ टेबल परे सुत्नुपूर्व ड्रेसिङ टेबलको ऐना छोपिदिनु उचित हुन्छ ।

बेडरुममा शोकेस, क्याविनेट, कवर्ड आदि स्टोरेजका लागि प्रयोग हुने कुनै पनि सामानलाई कोठाको दक्षिण वा पश्चिम दिशाको भित्तातिर राख्नु उपयुक्त हुन्छ । एटेच बाथरुमको ढोका सधैं बन्द रहोस् तथा कमोडको कभर छोपिएको होस् भन्ने कुरामा ध्यान पु¥याउनु पर्छ ।

Share199Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य
समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र
समाचार

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या
समाचार

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?
समाचार

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!