• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
नियमित स’म्बन्ध राख्ने महिलामा देखिन्छ यस्तो परिबर्तन

यसरी चिन्न सकिन्छ नियमित शा.री रिक स म्ब न्ध राख्ने महिलाहरु

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यसरी चिन्न सकिन्छ नियमित शा.री रिक स म्ब न्ध राख्ने महिलाहरु

by gazab g
February 12, 2021
in विचित्र संसार
0
नियमित स’म्बन्ध राख्ने महिलामा देखिन्छ यस्तो परिबर्तन

महिलाहरु प्राकृति रुपमा नै आफैमा सुन्दर हुन्छन् । उहीहरुको सुन्दरताको सदाबहार तारिफ नै हुन्छ । तर पुरुषको तुलनामा महिलाको शा -री-रिक बिहे लगत्तै नै प ’रिवर्तन भइहाल्छ ।के कारण छ त्यसको पछाडी रु सर्वे युनिभर्सिटी अफ लिड्स का सो’ध कर्ताले हालै गरेको अध्ययनका अनुसार निय’मित स’ह-वा स गर्ने महिलाको शा री रिक ब’नावट केही मात्रामा परिवर्तन भए पनि एकदिनमा नै पटक पटक स ह’वा स’मा लि ’प्त बन्ने महिलाहरुको नि’त म्ब अर्थात हि’ प फु ’लेर ठूलो हुने गरेको पाइएको छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो सर्वेका लागि महिलाहरुको हि’ पको सबै भन्दा ठुलो भाग र क मरको सबै भन्दा पातलो भागको नाप लिइयो ।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटकयौ ’न सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो । यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् ।

जसको हि ’प ठुलो छ उनिहरुलाइ ग र्भ वती हुदा खासै स’मस्या नहुने भन्ने अध्ययनले देखाएको। आमाको दू ध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्त न पा न गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्त न पा न गराउनेरुयो पनि पढनुहोस्।बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यति लासम्म स्त न पा न गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्त न पा नबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बि’रामी पर्दैनन्।

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उहाँले स्पष्ट पानुभयो ।

“सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो”, मन्त्री गुरुङले भन्नुभयो, “प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।” उहाँले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कुनै निर्देशिका बनाउन लागिएको होइन ।”

मन्त्री गुरुङले फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सअप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट, टीकटकलगायत सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराधजस्ता अप्रिय घटनमा कमी आउने उद्देश्यले मात्र नियमन गर्ने निर्देशकाको विषयमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

मुलुकलाई सूचना प्रविधिको हिसावले स्मार्ट सिटी बनाउने उद्देश्यका साथ बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार शनिबार दोलखाबाट उक्त अभियान शुरु गर्ने नीतिगत निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।

विज्ञापन बोर्डका सदस्य बलराम थापाले समानुपातिक विज्ञापन प्रणाली लोककल्याणकारी राज्यको दृष्टिकाणले शुरु गरिएको नयाँ अवधारणा भएको र त्यो लागू गर्न सकिएमा नेपालको इतिहासमा राम्रो काम हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले वर्तमान सञ्चारमन्त्री प्रेसमैत्री भएको अनुभव सुनाउँदै सूचना विभागको पास नवीकरण गर्नका लागि जिल्ला जिल्लाबाट काठमाडौँ आउनुपर्ने बाध्यताको अन्त्य गर्नु असाध्यै राम्रो काम भएको बताउनुभयो । उहाँले विज्ञापन बोर्ड गठन गरी समावेशी विज्ञापन प्रणाली लागू गराउन प्रयत्न गर्नु र पत्रकारका पीडा सुन्ने मन्त्रीको रुपमा आफूले पाएको बताउनुभयो ।

प्रेस युनियन नेपालका महासचिव अजयबाबु शिवाकोटीले कोरोनाको जोखिमका अवस्थामा धेरै पत्रकारले रोजगारी गुमाउनुपरेको जानकारी गराउँदै स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्ने स्पष्ट नीति ल्याउन जरुरी रहेको सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारले मन्त्री गुरुङ आएपछि सञ्चार र प्रविधिको क्षेत्रमा अग्रगामी काम भइरहेको र आगामी दिनमा पनि विवादरहित ढङ्गले काम गर्न सुझाव दिनुभएको थियो ।

समृद्धितिर लम्कँदै चामुण्डाविन्द्रासैनी
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका पछिल्लो समय समृद्धितिर लम्किएको छ ।

ADVERTISEMENT

स्थानीय, प्रदेश र सङ्घ गरी तिन वटै तहमा ठूलठूला नेता तथा कार्यकर्ताको बाहुल्यता रहेको चामुण्डाविन्द्रासैनीमा पछिल्लो समय सडक, सञ्चार, विद्युत्लगायत आवश्यक पूर्वधार निर्माण भएपछि दिगो विकास र समृद्धिको बाटोमा लम्किएको हो ।

देशमा सङ्घीयतासँगै सिंहदरबार गाउँमा आएपछि नगरवासीले बल्लतल्ल विकासको मुख देख्न पाएका छन् । विकास भन्ने बित्तिकै मुख मिठ्याउने जनता आफ्नो विकास आफैँ गर्न थालेपछि एकातिर गाउँमा विकास भएको छ भने अर्कोतिर रोजगारीका अवसर प्राप्त गरेका छन् । भारतको मुग्लान, कालापहाड र खाडीमुलुकमा जाने युवाको सङ्ख्यामा कमी आएको छ ।

जिल्लाका ११ वटै स्थानीय सरकारको तुलनामा विकास निर्माणले चामुण्डाविन्द्रासैनी नगरपालिका अग्रस्थानमा छ । सक्षम र जनप्रिय नेतृत्वले गर्दा आमनागरिकले सुविधा पाएको नगरवासीको भनाइ छ तर विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा चामुण्डाविन्द्रासैनी नगरपालिकाले सावधानी अपनाउँदै विकास निर्माणका कामलाई पूर्णविराम लगाएन । कामले निरन्तरता पाई रह्यो । नगरपालिकामा कोरोना महामारीले त्यति प्रभाव परेन । कोरोनाको कारणले कुनै अप्रिय घटना पनि भएको छैन ।

कोरोनासँग सावधानी अपनाउँदै बच्नका लागि नगरपालिकाले २०७६ चैत महिनादेखि नै स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, सुरक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा नगरका जनप्रतिनिधिका बीचमा बृहत् अन्तक्र्रिया गरी कार्ययोजना बनाउँदा जोखिम हटेको नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । नगरपालिकामा ५० स्वयंसेवक परिचालन गरि स्वास्थ्य सामग्री वितरण तथा जनचेतना जगाउन घरदैलो अभियान थाल्यो । “जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलाई जिम्मेवारी तोकेर परिचालन गरिँदा कोरोनाबाट जनताले सतर्कता अपनाएका छन्”, उहाँले भन्नुभयो, “हामीले नगरवासीलाई व्यवस्थित ढङ्गले एलोपेथिक र आयुर्वेदिक औषधिको प्रयोग सँगसँगै योगा र खानपानलाई विशेष ध्यान दिन लगायौँ, हामी र हाम्रा नगरवासी सुरक्षित भयौँ ।”

आऔँ, खाऔँ र लिएर जाऔँ

आर्थिक वर्ष ०७६÷०७७ मा नगरपालिकाले २२ हजार मेललाई कलमी लगाएर नासपाती बनाएको छ । सार्वजनिक जग्गा अधिकरण गरेका व्यक्तिलाई हटाएर २९ प्रतिशत जङ्गललाई ४२ प्रतिशत पु¥याएको छ । चालु आवमा आठ हजार चिउरीका बोट वृक्षरोपण गरेको छ । जङ्गललाई हराभरा बनाउन नगरपालिकाले आफ्नै नर्सरी बनाएको छ ।

नगरपालिकाले एक हजार ८०० वरपिपल रोप्ने नीतिलाई कार्यान्वयन गर्न एक हजार ५०० बरपिपलका बोट वृक्षरोपण गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले ‘आउँ, खाउँ र लिएर जाउँ’ वृक्षरोपणसँगै अगाडि बढाएको छ । वृक्षरोपणमा विभिन्न जातका फलफूल रोपिएको छ । ती फलफूलबाट जाम, जेरी, जुस बनाएर बिक्री गरी आर्यआर्जन गर्ने योजना रहेको छ । राष्ट्रियस्तरमै चर्चा गर्न लायक काम गरेर हामीले वन तथा वातावरण प्रवद्र्धनमा जुटेको नगरप्रमुख शाहीको भनाइ छ ।

प्रत्येक वडामा शहरी स्वास्थ्य क्लिनिकमार्फत् कर्मचारी व्यवस्थापन गरेर ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती महिला, नवजात शिशुलाई घरदैलोमा स्वास्थ्य परीक्षण तथा परामर्श दिने काम नगरपालिकाले गरिरहेको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले घरआँगनमा जडीबुटी लगाउने अभियानसमेत सञ्चालन गरिएको वडा नं ८ का वडाध्यक्ष वीरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधिले नगरपालिकाको सभाले निर्णय गरेको कामको कार्यान्वयनअन्तर्गत घर आँगनमा जडीबुटी रोपेका छौँ ।”

प्रतिबद्धता कार्यान्वयन गरिँदै

चुनावताका वेला जनतालाई आश्वासन दिएको प्रतिबद्धताअनुसार नै नगरपालिकामा काम शुरु गरिएको नगरप्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालय र माध्यमिक तहका विद्यालयलाई सडक सञ्जालसँग जोडेको छ । चामुण्डा माध्यमिक विद्यालयलाई नमूना माध्यमिक विद्यालय घोषणा गरिएको छ भने चामुण्डा नमूना माध्यमिक विद्यालयमा तीन वर्षे बाली विज्ञान पढाइ शुरु गरिएको छ । शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशमै नमूनायोग्य कार्य भइरहेको छ । पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरी प्रकाशन गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेशमै पहिलोपटक विद्यालयमा बाल शिक्षा व्यवस्थित गर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका नै हो ।

तत्कालीन चुनावताका घोषणा पत्रानुसार वडा नं १ को पुनडाँडा, भोटेको चौतारामा बसपार्क र साँङ्घेतडादेखि पाल्तसम्मको सडकलाई नगरको रणनीतिक महत्वको रुपमा लिएकाले काम तीव्र गतिमा निर्माण भइरहेको छ । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले झण्डै एक किलोमिटर सडक कालोपत्र गरेको छ । “नगरपालिकामा शान्ति सुरक्षाको अवस्था अहिलेजस्तो छ, त्यस्तो विगतमा थिएन । मदिरा सेवन गरेर र गुण्डागर्दी गर्नेको बिगबिगी थियो, त्यो अहिले शून्य अवस्थामा झरेको छ । मानिसले शान्तसँग हिँडडुल गर्न र आफ्नो दैनिक कामधन्दा गर्न पाएका छन्, नगरप्रमुख शाहीले भन्नुभयो ।

रु ३२ लाख २८ हजार १९० रकमको लगानीमा नगरपालिका प्रहरीचौकीको पक्की भवन बनाएको छ । भवनमा कार्यालय, ब्यारेक र मेश प्रयोजनका लागि आवश्यकताअनुसारको कोठाको व्यवस्था छ । जिल्लाकै अधिकांश प्रहरीचौकी भाडामै छन् तर नगरपालिकाले स्थानीय सरकारको लगानीमा पहिलोपटक प्रहरीचौकीको पक्की भवन निर्माण गरी प्रहरीचौकीलाई हस्तान्तरण गरिसकेको छ । इन्टरलट इँटा, कुखुराको दाना उद्योग नगरपालिकामा सञ्चालन छन् भने नगरपालिकाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दूधसमेत निर्यात हुने गरेको छ ।

प्रदेशकै ठूूलो नगरोद्यान निर्माण

कर्णाली प्रदेशकै सबैभन्दा ठूलो नगर पार्क निर्माण चामुण्डाविन्द्रासैनीमा निर्माणाधिन छन् । दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कको तीन किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । पार्कको वरिपरि केतुकी, भित्री भागमा कुइयाँसी, गुलाब रोपिएको छ । पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने लागेको नगर प्रमुख शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक आस्थालाई पनि पर्यटक भित्र्याउने उद्देश्यले एक हजार ५२० किलोग्रामको घण्ट र स्थानीय कालीगढबाट नौ फिट अग्ला तरबार बनाइएका छाँै, चालु आवमा सङ्ग्रहालय बनाउने काम सम्पन्न लागि लागिपरेका छौँ ।”

त्यसैगरि १५ श्ययाको अस्पताल स्वीकृत भई भर्खरै रु एक करोडको बोलपत्र आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा १५ श्ययाको अस्पतालको घोषणा गरेका थियौँ त्यो पूरा भएको छ । हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठूलो लिफ्ट खानेपानी आयोजना शुरु गरिएको छ । सो आयोजनामा केही दिन अगाडि नगरपालिकाले खरिद ऐनविपरीत गई आफन्तलाई ठेक्कापट्टा दिएको आरोपसमेत नगरपालिकाले खेप्नुपरेको छ ।

राम्रोलाई राम्रो भन्न नसक्ने मनोविज्ञान

चालु आवमा नगरपालिकामा भौतिक पूर्वाधारमा रु १०÷१२ करोड बजेट विनियोजन गरेको छ । “कोल्ड स्टोर बनाउनका लागि रु १४÷१५ करोड खर्च लाग्छ, एउटा बाटो बनाउन अर्ब रकम लाग्छ, विद्युतीकरणको कामलाई अगाडि बढाउन रु १०÷१५ करोड लाग्छ, अस्पताल बनाउन रु ८÷१० करोड खर्च लाग्छ”, उहाँले भन्नुभयो, “नगरवासीको चाहना रकेट स्पिड विकास खोजिरहेको छ भने हामी रेलको गतिमा नहुँदा केही व्यक्तिमा निराशा पनि उत्तिकै छाएको छ ।”

नगरपालिकामा सन्तुलित विकास भएको नगरपालिकाका जानकार बताउँछन् । नगर कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी प्राथमिकतामा राखेका नगरवासी रणबहादुर खड्काले बताउनुभयो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !
विचित्र संसार

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com