• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
छोरी मानेकी सपनाको गो. प्य तस्विरहरु आफ्नो मोवाइलमा किन राखे विनयजंगले ?

विनयजंग जस्ता मान्छेलाई कानुन लागेन, दिन भर चौकी धाउदा पनि मैले न्याय पाइन मलाई देहत्याग गर्न बाध्य पारिदैछ : सपना रोका मगर

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

विनयजंग जस्ता मान्छेलाई कानुन लागेन, दिन भर चौकी धाउदा पनि मैले न्याय पाइन मलाई देहत्याग गर्न बाध्य पारिदैछ : सपना रोका मगर

by gazab g
February 12, 2021
in समाचार, समाज
0
छोरी मानेकी सपनाको गो. प्य तस्विरहरु आफ्नो मोवाइलमा किन राखे विनयजंगले ?

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा सकृय सपना रोका मगर र उनले अभिभावक मानेका विनयजंग बस्नेतबीचको विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । सपनाका बारेमा अनेक लाच्छना लगाउँदै विनयजंग सामाजिक सञ्जालमा खुला चेतावनी सहित आएका छन् । उनले सपनाका नराम्रा तस्बिर र भिडियो आफुसंग मोवाइल र पेन ड्राइभमा पनि छ भन्दै सपनाले अति गरे सार्वजनिक गरिदिने चेतावनी सार्वजनिक रुपमै गरेका छन् ।

यतिञ्जेल चुपचाप बसेकी सपना रोका मगरले सामाजिक सञ्जालमा आफ्नो कुरा सार्वजनिक गरेकी छन् । सपनाले विनयजंगले आफु माथि गरेका कृयाकलाप विरुद्ध प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको भन्दै गुनासो गरेकी छन् ।

एक टेलिभिजनकर्मीले लेखेको स्टाटसमा कमेन्ट लेख्दै अहिले सम्म कानुनले आफुलाई न्याय दिन्छ भन्ने विश्वासमा विनयजंगका विरुद्ध केही नबोलेको भएपनि आफुले न्याय नपाएको गुनासो गरेकी छन् । उनले लेखेकी छन्, यति धेरै चरित्र माथि धावा बोल्दा पनि कानुन छ न्याय पाउँछु भनेर चुप लागेँ ।

तर उनीहरु जस्ता ठूला मानिसका लागि कानुन पनि नलाग्ने रहेछ । प्रहरी कार्यालय धाउँदा धाउँदा दिक्क भैसके । मानिसले यसै कारण देह त्याग गर्न बाध्य हुने रहेछ । आज म त्यस्तै अनुभव गर्दैछु । उनको भनाईको आशय यस्तै छ ।’

संचारकर्मी युवराज कंडेल सामाजिक संजालमा लेख्दै भनेका छन्, बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध ‘म्की दिइरहेका छन् । यो निर्कृष्ठ अ’प’रा’ध हो , व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्या’क’मे’ल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्याकमेल निकै आततायी हुन्छ ।

ADVERTISEMENT

कंडेलले लेखेको फेसबुक स्टाटसको तल सपनाले कमेन्ट गर्दै लेखेकी छन्, उनिहरु जस्ता ठुला हरुको लागि कानुन पनि नलाग्ने रहेछ , अहिले सम्म कानुन नै छ भनी यति सम्म च’रित्र ह’ ‘त्या गर्दा पनि चुप थिए कानुन भन्दा माथी कोहि छैन भनेर, दिन भर चौकी धाउदा पनि केहिनै लागेन । आखिर देहत्याग कसरी हुदो रहेछ भन्ने कुरा बुज्दै छु !! म एउटा सपना म’रे’र केही पनि हुदैन बस हजार सपना हरु बाच्न जरुरी छ्😊

पछिल्लो समय आफूले कुनै समय छोरी मानेकी सपना बिरुद्ध उग्र अभिब्यक्ति दिएका विनयजंग बस्नेत अहिले फरार भएको खुुलेको छ । सपना रोका मगर विनयजंग बिरुद्ध उजुरी लिएर प्रहरीकहाँ पुगेपछि उनी फरार रहेको खुलेको हो ।

यस कुराको पुष्टि बेवारिसे शव ब्यवस्थापनमै सक्रिय आकांक्षा पोखरेलले फेसबुक मार्फत पनि गरेकी छिन् । यसो त पत्रकार युवराज कँडेलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै सपनाले पनि आफू चौकी गएको तर विनयजंगलाई कारवाही हुन नसकेको बताएकी छन् ।

पत्रकार युवराज कँडेल फेसबुकमा लेख्छन्, बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध म्की दिइरहेका छन् ।

यो नि र्कृ ष्ठ अ प रा ध हो, व्यक्ति जोसुकै होस्, स म्ब न्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्याकमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्याकमेल निकै आ त ता यी हुन्छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com