• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सपनाले पनि मुख खोलिन : बिनय र सपनाको सम्बन्धको बारेमा सबै कुरा प्रदाफास गरिन (भिडियो)

सपनाले पनि मुख खोलिन : बिनय र सपनाको सम्बन्धको बारेमा सबै कुरा प्रदाफास गरिन (भिडियो)

Auto Draft

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सपनाले पनि मुख खोलिन : बिनय र सपनाको सम्बन्धको बारेमा सबै कुरा प्रदाफास गरिन (भिडियो)

by gazab g
February 13, 2021
in समाचार
0
सपनाले पनि मुख खोलिन : बिनय र सपनाको सम्बन्धको बारेमा सबै कुरा प्रदाफास गरिन (भिडियो)
511
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । ‘म मौन बसेको छु यस्को अर्थ यो होइन कि म गलत छु । मैले मुख खोल्दा सत्य बाहीर आउने र नखोल्दा नआउने यो पक्कै होइन । सत्य त एकदिन बाहीर आउँछ आउँछ । त्यसकालागी मैले मुख नै खोख्नु पर्छ भन्ने छैन । मैले मुख खोलर कसैलाई नराम्रो हुन्छ भने म मेरो मुख खोल्नै चाहान्न ।’ यो भनाई हो तीन करोड नेपाली जनाताको ढुकढुकी सपना रोका मगरको ।

सपना र उनको बाबु भनिएका विनयजंगबीचको सम्बधमा तिक्तता आएपछि सपना लामो समयसम्म मौन नै बसिन् । यो विषयमा सबैले बिना गल्ती सपना मौन बसेको होइन भनेर पनि टिप्पहरु धेरैले गरे । सपना मौन बसिरहंदा विनयजंगका पक्षमा बोल्नेहरुले सपनाको मौनतालाई नै कम्जोरी बनाउँदै विभिन्न मिडियाहरुमा विभिन्न थरीका कुराहरु पनि गरे । यस प्रकारको भनाईहरुप्रति सपनाको धारणा वा जवाफ के रहन्छ र त्यो कहिले आउँछ भन्ने पर्खाई सबैकोलागी थियो ।

यसैबीच केही दिन अघि मात्रै सपनाका आमाबुवाले विनयजंगले सपनामाथि गरेको हरेक कर्तुतहरुको पर्दाफास गरिदिए । उनीहरुको उक्त भनाईप्रीत सोशल मिडियामा भुईँचालो नै आयो । त्सपछि विनयजंग र उनका पक्षधरहरुको खेल उनीहरुमाथि नै भारी पर्न गयो । सबैले विनयजंगलाई कार्वाहीको माग गरिरहे । उनकै संस्थामा आवद्ध भएर काम गर्दै आएकी सामाजिक अभियन्ताको रुपमा चिनिएकी शर्र्मिला वाईवाले त कसैले विनयजंगमाथि मुद्या नहालेपनि आफुले हाल्ने र कार्वाहीको दायरमा ल्याएरै छाड्ने सम्मको प्रतिज्ञा गरेकी छन् ।

ADVERTISEMENT

आफु विरुद्ध चारैतिरबाट सबै खनिन थालेपछि विनयजंगले फेरी अर्को एउटा षडयन्त्र रचे जुन थियो पैसा चोरीको आरोप । उनको भनाई अनुसार सपनाले आफुसंग सम्बन्ध तोड्नको कारण उनका बुवाआमाले आफुलाई लगाएको आरोप गलत हो र वास्तवमा सपनाले संस्थाको नाममा आएको ५० हजार रकम चोरी गरेको बताए । जब विनयजंग सपनालाई चोर भने तब बल्ल सपनाले आफ्नो मुख खोलेकी छन् । जस्का पर्खाई अहिलेसम्म उनका फ्यानहरुले गर्नुकासाथै सबै नेपालीहरुले गरिरहेका थिए ।

सपनाले भनेकी छन्,‘मलाई माफ गर्नुस् मेरो मौनताले यदि कसैलाई चोट लाग्दैन र आत्मासम्मानमा ठेस पुग्दैन भने म मौन नै बस्न रुचाउँछु । तर यसको अर्थ यो होइन कि म गलत छु । म गलत छु छैन यो त समयले भन्ने कुरा हो । किनभने समयभन्दा बलवान यो संसारमा अरु केही छैन । जस्ले एकदिन अवश्य पनि सत्यको जीत गराएरै छाड्छ ।’ सपनाले आफुलाई धरातल बिर्सियो भन्नेहरुलाई पनि चोटिलो जवाफ दिएकी छन् । बाँकी भिडियोमा

Share204Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए
समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!