• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अचम्म , एक महिना भित्रै २ पटक सुत्केरी भएर ३ सन्तानलाई जन्म दिइन् यि २० वर्षे आमाले

अचम्म , एक महिना भित्रै २ पटक सुत्केरी भएर ३ सन्तानलाई जन्म दिइन् यि २० वर्षे आमाले

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अचम्म , एक महिना भित्रै २ पटक सुत्केरी भएर ३ सन्तानलाई जन्म दिइन् यि २० वर्षे आमाले

by gazab g
February 13, 2021
in विचित्र संसार
0
अचम्म , एक महिना भित्रै २ पटक सुत्केरी भएर ३ सन्तानलाई जन्म दिइन् यि २० वर्षे आमाले
497
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । बंगलादेशमा एकजना महिला एक महिनामा नै २ पटक सुत्केरी भएकी छिन् । आरिफा सुल्तान नाम गरेकी ति २० वर्षकी महिला संसारकै त्यस्ती महिला बनिन् जसले महिना दिन भित्रैमा दुई पटक सु त्केरी भएर तीनवटा बच्चा ज न्माइन् । यो संसारमा नै पहिलो हो ।

पहिलो पटक सुत्केरी हुँदा नर्मल डे लीबेरीबाट छोरा जन्माएकी आरिफाको घर फर्किएको २६ औं दिनमा पेट दु. खे र अस्पताल भर्ना गरिएसँगै उनको पेटमा जु म्ल्याहा बच्चा भएको रहस्य चिकित्सकले बताउँदा पति पत्नि नै छक्क परे । डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरेर हेर्दा जुम्ल्याहा बच्चा भएको थाहा पाए लगत्तै अस्पतालका चिकित्सकहरु नै दंग परेका छन् ।

चिकित्सकले आरिफाको तत्कालै शल्यक्रिया गरेर गर्भमा रहेका जुम्ल्याहा बच्चा जन्मिएसँगै एउटा प्रश्न उठ्यो यो कसरी सम्भव भयो भन्ने ? चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा ग र्भा शय भएका कारण अघिल्लो पटक एउटा ग र्भाश यबाट छोरा निकालिएको थियो र दोस्रो पटक दुई सन्तानलाई शल्यक्रिया गरेर निकालिएको हो ।

यो पनि पढ्नुहोस्

सुन्दै सिकाउँदै
शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको संस्था रिड नेपालले ताप्लेजुङका दश माध्यमिक विद्यालयमा (क्विक इम्प्याक्ट परियोजना) शुरु गरेको छ । (जाइका) नेपालको आर्थिक सहयोगमा बालबालिकाको क्षमता अभिवृद्धि गराई आत्म निर्णयको अधिकारलाई अभिप्रेरित गराउने उद्देश्यले उक्त परियोजना कार्यान्वयनमा ल्याईएको रिड नेपाल ताप्लेजुङ प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

उक्त परियोजना सिरिजङ्घा गाउँपालिकाअन्तर्गतका सिनाम , राष्ट्रिय, गणेश, कञ्चनजङ्घा, लक्ष्मी र फक्ताङलुङ गाउँपालिकाका सेवालुङ, सुनदेवी, सरस्वती, पार्वती, सरस्वती च्यारिबुक माध्ययमिक विद्यालयमा शुरु भएको पन्तले बताउनुभयो ।

हरेक विद्यालयमा नौ छात्रा र एक छात्र गरी १० को नेतृत्व तथा मूल्याङ्कन कर्ता समूह बनाइएको छ । उक्त समूहलाई सीप सिक्ने र सहपाठीलाई सिकाउने कामको मुख्य भूमिकामा राखिएको छ । समूहका हरेक सदस्यलाई परियोजनाअन्तर्गत स्थानीय रेडियोबाट प्रसारण हुने कार्यक्रम हाम्रो विद्यालय रेडियो, हाम्रो भविष्य नामको कार्यक्रम सुनेर सिकाइ हासिल गर्न एक÷एक वटा रेडियो वितरण गरिएको छ । उनीहरुले उक्त कार्यक्रमबाट आत्म सम्मानका कुरा, विभेदका कुरा बुझ्ने र सहपाठीबीच छलफल तथा आदानप्रदान गर्ने गर्छन् । रेडियो कार्यक्रमबाट विभिन्न प्रकारका भेदभाव, घरेलु हिंसा, यौनजन्य अपराध कसरी हुन्छ र तिनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ साथै कसरी बच्न सकिन्छ भन्नेजस्ता कुरा सिकाइने गरिएको छ ।

यसरी विद्यालयमा बनाइएको समूहले हिंसामा परेका बालबालिकाको समस्या बुझ्ने र समाधान गर्ने काम गर्ने गरेको बताइएको छ । समूहले नै समाधान गर्न नसकेमा सम्बन्धित निकायमा पुग्न र न्याय दिलाउनसमेत समूहले भूमिका खेल्ने प्रबन्धक पन्तको भनाइ छ । यो परियोजनाले जीवन उपयोगी सीपको विकास, सञ्चारका सीप, अरुसँग गरिने व्यवहार साथै नेतृत्व क्षमतासमेत बढाउने भएकाले निक्कै प्रभावकारी देखिएको परियोजना कार्यान्वयन भएका विद्यालयले जनाएका छन् ।

समाजमा रहेका कुरीति, कुसंस्कार, आफूमाथि हुने अन्यायका विरुद्धमा स्वयम सचेत भएर लड्ने क्षमताको विकासका लागि कार्यक्रमले सहयोग पुग्ने रिड नेपालको विश्वास छ । विद्यालयमा बनेका समूहले गर्न नसकेको काममा फोकल पर्सनका रुपमा छनोट भएका शिक्षक तथा शिक्षिकाले सहयोग गर्ने गरेको जनाइएको छ । परियोजना ताप्लेजुङसहित ओखलढुङ्गा, खोटाङ, बझाङ, रुपन्देही र सिन्धुलीमा सञ्चालन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

सिँचाइ आयोजना ः १६ वटा बन्दै, २७ वटा बन्ने

इलाम, १ फागुन (रासस) ः पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् ।

नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलाममा २७ नयाँ योजना बन्ने भएका छन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने यस परियोजनाका फिक्कल क्लष्टर संयोजक केशव लामाले जानकारी दिनुभयो । इलाम र सूर्योदय नगरपालिका, रोङ, चुलाचुली, माङसेबुङ र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयले कन्याम फाजिगाउँ, साउने खोला र ढकालगाउँ सिँचाइ आयोजना निर्माणका क्रममा छन् ।

यस्तै, रोङ गाउँपालिकामा झटारे र जुरेखोला हुँदै लाप्चागाउँ सिँचाइ आयोजना बन्दै छन् । चुलाचुली गाउँपालिकामा चारहाजारे कुलो, फुङनाम, सन्दकपुर गाउँपालिकामा सानीमाई खरीबोटे र चैतेटारी सिँचाइ आयोजना बन्ने क्रममा छन् । माङ्सेबुङ गाउँपालिकामा पार्टीगाउँ र रतुवा कोप्चे र देउमाइ नगरपालिकामा झुत्रे मुलखर्क, लुम्धे इरिगेसन प्रोजेक्ट र झुत्रे सिम्ले कुलो आयोजना बन्दै छन् ।

ती आयोजना निर्माणमा स्थानीय तहले २०, उपभोक्ताले १० प्रतिशत र बाँकी रकम प्रदेश सरकार र सङ्घीय सरकारले व्यहोर्ने गरेका हुन् । साना सिँचाइ परियोजना कार्यान्वयनको लागि प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना हुने क्रममा रहेको लामाले बताउनुभयो । यस्तै, भर्खरै सम्झौता भएका सिँचाइ आयोजना पनि जिल्लाका तह पालिकामा छन् ।

ADVERTISEMENT

देउमाई तथा सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा पाँच÷पाँच आयोजना बन्ने सम्झौता भएको छ । इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा चार÷चार सिँचाइ आयोजना बनाउने सम्झौता भएको संयोजक लामाको भनाइ छ । यी परियोजनामध्ये देउमाई नगरपालिकामा रु एक करोड ६६ लाख ४० हजार, इलाम नगरपालिकाका रु एक करोड २४ लाख ८० हजार, माङ्सेबुङ गाउँपालिकामा रु एक करोड ६६ लाख ४० हजार लागत अनुमान गरिएको छ । यस्तै, रोङ गाउँपालिकामा रु एक करोड २४ लाख ८० हजार, सूर्योदय नगरपालिकाको रु दुई करोड ३५ लाख १९ हजारका योजना रहेका छन् ।

इलामसहित पाँचथर, तेह्रथुम, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, धनकुटामा आयोजना सञ्चालन हुने जनाइएको छ । यसअघि पनि खोटाङ, उदयपुर र ओखलढुङ्गा जिल्लामा पहिलो चरणको कार्यक्रम कार्यान्वयन भइसकेको छ ।

Share199Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि
विचित्र संसार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग
विचित्र संसार

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग

शनिको प्र भावले यी दुई राशिलाई लाग्दैछ सा ढेँ सा तको द शा !
विचित्र संसार

शनिको प्रभा वले यी दुई राशिलाई लाग्दैछ सा.ढेँ सा तको द.शा !

सुँगुरले २ टाउको र ३ वटा आँखा भएको अनौठा बच्चा जन्माएपछि हेर्न आउने मानिसको भिड, कतिले त भगवानको स्वरुप भन्दै पुजा गरे
विचित्र संसार

सुँगुरले २ टाउको र ३ वटा आँखा भएको अनौठा बच्चा जन्माएपछि हेर्न आउने मानिसको भिड, कतिले त भगवानको स्वरुप भन्दै पुजा गरे

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!