• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भ्यालेन्टाइन डे मा तपाईको दिन कस्तो रहन्छ, पढ्नुहोस राशिफल

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भ्यालेन्टाइन डे मा तपाईको दिन कस्तो रहन्छ, पढ्नुहोस राशिफल

by gazab g
February 14, 2021
in समाचार, समाज
0
भ्यालेन्टाइन डे मा तपाईको दिन कस्तो रहन्छ, पढ्नुहोस राशिफल

मेष राशि– बोलीको प्रभावले काम बन्नेछ । प्रेममा सफलता पाइनेछ । विश्वास गरेकाले धोका देलान् सावधान रहनु होला । कामबाट फुर्सद कम मिल्ला । परिवारबाट सहयोग मिल्नेछ । भेलामा सहभागी बन्नु पर्नेछ । खान–पीनमा सावधान रहनु होला ।

वृष राशि–नचिताएको व्यक्तिबाट सहयोग मिल्नेछ । अप्ठ्यारा काममा सफलता पाइनेछ । दाम्पत्य जीवन प्रेम प्रसङ्गमा मनमुटाब होला । अरूको सहयोग मिल्ने छ । आम्दानी राम्रै सँग होला । खानपिनका विभिन्न परिकार प्राप्त होलान् ।

मिथुन राशि–प्रगति गर्न सकिने समय छ । रमाइलो यात्रा होला । काम गर्नमा उत्साह थपिनेछ । अर्थ आर्जन गर्ने समय छ । प्रेम प्रसङ्ग रमाइलो रहला । नसोचेको काममा खर्च होला । छुटपुट कामभर नै रहनेछ । घरपरिवारको समस्या समाधान होला ।

कर्कट राशि–मित्र जनसँग भेटघाट हुनेछ । सानो समस्याले ठुलो रूप लिन सक्छ । काम बिग्रन सक्छ सावधान रहनु होला । जुनसुकै कामलाई पनि हल्का नलिनु होला । परिश्रम बढी गनूँ पर्नेछ । मन डराउन सक्छ । नयाँ कामको अवसर आउने छ ।

सिंह राशि– शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । घरमा पाहुनालाई स्वागत गर्न पाइनेछ । पुराना साथीहरूसँग भेटघाट हुने देखिन्छ । घुमघाममा मन जाला । मान सम्मान प्राप्त हुने योग छ । विलासिताका सामान्य खर्च होला । खानपिनमा सजगता अपनाउनु होला ।

कन्या राशि–साता खर्चालु छ । शुभ समाचार सुनिएला । काममा उत्साह रहनेछ । दिनको अन्त्यमा आय–आर्जन राम्रै होला । परिवारमा राम्रो कामको सुरुवात हुनेछ । स्वास्थ्यका कुरामा सावधान रहनु होला । प्रेम–प्रसङ्गमा रमाइलो अनुभव रहला ।

ADVERTISEMENT

तुला राशि–व्यवसायमा लाभ मिल्ने छ । कामहरू सजिलै सँग बन्नेछन् । आर्थिक कारोबार मा सावधान रहनु होला । फजुल खर्चबाट जोगिनु होला । आज रमाइलो रहनेछ । कर्मचारी कालागि फलदायी समय छ । सानातिना काममा बढी समय लाग्न सक्छ ।

वृश्चिक राशि–अल्छीपनले सताउला । मनमा सन्तोष बनेछ । पुरानो मित्रसँग भेटघाट होला । विपरीत लिङ्गीको साथ फलदायी रहला । कामको मिल्ने समय । कपडामा खर्च हुनेछ । प्रेम प्रसङ्ग रमाइलो रहला । व्यवसायमा नाफा हुनेछ ।

धनु राशि– रोकिएका कामहरू बन्नेछन् । प्रेममा रमाइनेछ । दिनको अन्त्यमा काममा बाधा उत्पन्न होला । छोटो यात्रा हुनसक्छ । नयाँ काममा लगानी होला । स्वास्थ्यमा चलाख रहनु पर्नेछ । शुभ समाचार सुन्नु हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । स

मकर राशि– कमाईकन विभिन्न बाटाहरू दिमागमा आउने छन् । अपजस आउन सक्छ । आज विश्वास गरेकाले धोका देलान् । गोप्य कुरा नखोल्नु होला । परिवारबाट सहयोग मिल्नेछ । आज प्रेम प्रस्ताव आउन सक्छ । खेलकुद क्षेत्रमा राम्रो समय ।

कुम्भ राशि–सवारी साधनबाट सावधान रहनु होला । अरूको काममा खर्च गर्नु पर्ला । अपत्यारिला कामहरू बन्लान् । पठन–पाठनमा मन जानेछ । मङ्गलवार काममा बाधा देखिएला । सबैले सहयोग गर्ने समय । परिवारमा सुखको अनुभव हुनेछ ।

मीन राशि–प्रेमका रमाइला कुरा होलान् । काममा देखिएको समस्या आज समाधान हुनेछन् । प्रेम प्रसङ्गमा प्रगत होला । छोटो यात्राले मन रमाउनेछ । दिनको अन्त्यमा शुभ समाचार सुनिएला । काम गर्नमा मन जानेछ । कमाउने कुरामा राम्रै प्रगति हुनेछ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा
top news

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न
top news

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
top news

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल
समाज

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com