• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
दिनदिनै दुध बेच्ने जाने अनाैठाे कुकुर, जो गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ (भिडियो)

दिनदिनै दुध बेच्ने जाने अनाैठाे कुकुर, जो गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ (भिडियो)

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, March 2, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

दिनदिनै दुध बेच्ने जाने अनाैठाे कुकुर, जो गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ (भिडियो)

by gazab g
February 22, 2021
in विचित्र संसार
0
दिनदिनै दुध बेच्ने जाने अनाैठाे कुकुर, जो गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ (भिडियो)
497
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – कुकर एक यस्तो जीव हो जसले यो दुनियाकै वफादार प्राणीको दर्जा पाएको छ । आफ्नो मालिकको सेवा गर्न र उसप्रति सर्मपणको भाव राख्न यस प्राणी भन्दा अन्य कसैले सक्दैनन् । आफ्नो मालिकले भनेको जे पनि गर्छन् कुकुरहरु । आज हामी यस्तो कुकुरको बारेमा चर्चा गर्छौ जसले हरेक दिन मालिकले भने जस्तै हरेकको घर–घरमा दुध पु¥याउन जान्छ ।

यो कुकुरको नाम मनी हो । जो तमिलनाडुमा एक परिवारसँग बस्छ । मनीको मालिकको नाम थंगवलु हो । आफ्नो मालिकको आदेशको पालना मनीले पछिल्लो केहि वर्ष देखि गर्दै आएको छ । मनी पछिल्लो ६ वर्षदेखि घर–घरमा दुध कबाड्ने काम गर्दै आएको छ । थंगवलुको एक दुध डेरी छ । उनले सधै डेरीको काम सम्हाल्छन् र मनी गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ ।

मनीले गरेको यस्तो कामको सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । मानिसहरु मनीको यस भिडियोलाई प्रशंसा पनि गरिहेका छन् । गाउँका मानिसहरुले पनि मनीलाई निकै माया गर्छन् । हरेक घर–घरमा मनी दुध लिएर पुगेपछि कसैले त दुध र बिस्कुट पनि खान दिन्छन् । दैनिक बिहानदेखि बेलुकासम्म मनीले दुध बेचेर आउने गर्छन् ।

ADVERTISEMENT

मनी एक देसी कुकुर हो । एकपटक सडकमा घाइते भएको थियो । उक्त क्रममा थंगवलुले मनीको ज्यान बचाएर पालन पोषण गरेर ठुलो बनाएका थिए । र उनले आफुसँगै दुध बेच्नेको तालिम दिएका हुन् । त्यसपछि हालसम्म आफ्नो मालिकसँग व्यवसायमा हात हालेका छन् । हरेक दिन मनी एक भाँडोमा २५ लिटर दुध राखेर बाड्न जान्छन् । आश्चर्यको कुरा चाहिं यदि कोही नचिनेको मानिसले दुधमा हात लगाएमा तुरुन्त टो की दिन्छ ।

Share199Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर
विचित्र संसार

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि
विचित्र संसार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग
विचित्र संसार

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग

शनिको प्र भावले यी दुई राशिलाई लाग्दैछ सा ढेँ सा तको द शा !
विचित्र संसार

शनिको प्रभा वले यी दुई राशिलाई लाग्दैछ सा.ढेँ सा तको द.शा !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!