• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
झापा पुगेर होटलमा भेटे पारसले हिमानीलाई ? धेरै पछिको भेटमा के भयो ?

पारसलाई साथमा नै लिएर यसैसाथ काठमाडौँ आउँदै हिमानी

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पारसलाई साथमा नै लिएर यसैसाथ काठमाडौँ आउँदै हिमानी

by gazab g
February 22, 2021
in top news
0
झापा पुगेर होटलमा भेटे पारसले हिमानीलाई ? धेरै पछिको भेटमा के भयो ?
524
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ । लामो समयदेखि टाढा रहेका यि दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेट भएको हो। आमा कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा आमालाई शुभकामना दिन पुगेका पारसले सोही अवसरमा पत्नि हिमानीलाई भेट्ने अवसर पाएका हुन् । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो ।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेपछि परिवारसँग लामो समयपछि यसरी भेटघाटको अवसर जुरेको बताइएको छ । पारस उक्त कार्यक्रममा पुगेपछि हिमानीसँग केही कुराकानी समेत भएको थियो । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् : बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त

लण्डन, ७ फागुन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त हुनुभएको छ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनु भएकी उहाँकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उहाँहरुको मान पदवी खारेज भएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गर्नुभएको थियो ।

ADVERTISEMENT

उहाँहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहनु भएको छ । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गर्नु भएको हो । उहाँहरुका अहिले एक छोरा हुनुहुन्छ भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।

Share210Tweet131Share52
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….
top news

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
top news

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै
top news

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह
top news

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!