• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
हास्दै रमाउदै घर जाने बेला म बाकसमा ला स लिएर कसरी फर्किउ?

हास्दै रमाउदै घर जाने बेला म बाकसमा पति श व लिएर कसरी फर्किउ भन्दै भक्कानिइन् यि पत्नि

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

Auto Draft

नायक किशोर खतिवडा ३ वर्षसम्म रिलेसनसिपमा बसेकी युवतीले खोलीन् यस्ता रहस्यहरु

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

हास्दै रमाउदै घर जाने बेला म बाकसमा पति श व लिएर कसरी फर्किउ भन्दै भक्कानिइन् यि पत्नि

by gazab g
February 22, 2021
in समाचार, समाज
0
हास्दै रमाउदै घर जाने बेला म बाकसमा ला स लिएर कसरी फर्किउ?
503
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ९- दुबईमा सवारी दुर्घटनामा एक नेपाली युवाको नि धन भएको छ । झापाको अर्जुनधारा नगरपालिका-३ खुज्नाबारी घर भएका कैलाश बिश्वकर्माको गत फेब्रुअरी ४ तारिखमा सवारी दुर्घटनामा नि ध न भएको हो । कम्पनीको कामबाट फर्कैदै गर्दा सवारी दुर्घटनामा उनको नि ध न भएको थियो । १८ दिन पहिले नि ध न भएका बिश्वकर्माको श’ व आज साँझ १० बजे नेपाल आइपुग्ने पारिवारिक श्रोतले हाम्रोसंचारलाई बताएको छ । मृ’त क कैलाश बिश्वकर्माको श’ व श्रीमती मनु सापकोटाले सँगै लिएर आउदैछन् ।

मृ त कको श’ व आजै राती गाउँसम्म पुर्याउने र भोली बिहान दा हसं स्कार गरिने बताइएको छ । बिगत ३ बर्षदेखि दुबईमा कार्यरत कैलाशले आफु परदेशमा एक्लै भएकोले केहि गर्न नसक्ने भन्दै श्रीमतीलाई पनि दुबई बोलाएका थिए । कम्पनीमा कार्यरत श्रीमान र श्रीमतीको बसाई करिब १ घण्टाको दुरीमा रहेको थियो । पारिवारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तयारी गरिरहेका थिए ।

श्रीमानको निधनपछी विक्षिप्त बनेकी मृ’ त’क’ की श्रीमती सापकोटाले फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । उनले आफ्नो घरको पिलर ढलेको र सबैको बाँच्ने सहारा यति छिटै खोसेको भन्दै भगवानसँग गुनासो गरेकी छन् । साथै उनले कलिलो उमेरमै सिउँदोको सिन्दुर पुछिएकाले समाजले बि धवा, अलक्षिनी आईमाई भन्ने होला भन्दै बिलौना समेत गरेकी छन् ।

ADVERTISEMENT

हेर्नुहोस् उनकी श्रीमती मनु सापकोटाले फेसबुकमा लेखेको मार्मिक स्टाटस

म एक्लै केहि गर्न नसक्ने भए मलाई तिम्रो साथ चाहियो बुडि भनेर मलाई बिदेश ल्याउनु भो, तर आज मलाई यहि बिदेशी भुमिमा एक्लै छाडेर सधैको लागि टाढा हुनु भयो मेरो बुडो । दुई बुडाबुडी हास्दै रमाउदै घर जाने बेला म बाकसमा लास लिएर कसरी फर्किउ । मेरो हजुर हजुरसँग सम्बन्ध जोडेको पनि जम्मा ६ बर्स त भयो । किन यति छोटो समयमा मलाई एक्लै बनाएर जानु भयो । मेरो बाबा मर्नुभन्दा २ दिन पहिले मेरो डिउटीमै १० मिनेट भेटेर जानु भयो । त्यो नै अन्तिम भेट भयो ।

तपाईलाई भेट्न आउछु भनेर पकाएको मासु भात अरुले नै खाए । हजुरलाई भनेर किन्देको रक्सी अझै तेत्तिकै छ । ७ घन्टा मात्रै केहि नभैदिए म मेरो बाबालाई भेट्थे । किन यति धेरै निष्ठुरी भयौ भगवान । मेरो घरको पिलर ढाल्यौ, हामी सबैको बाच्ने सहारा यति छिटै किन खोस्यौ भगवान ? किन यति धेरै निस्ठुरी भयौ भगवान ? मेरो यो उमेरमा सिउदोको सिन्दुर पुछियो । मेरो बाँच्ने आधार भत्कियो । अब समाजले मलाई बिधबा भन्ने होला । अलक्षिनी आईमाई भन्ने होला । म दुनियाँको अपमान सहेर कसरी बाचौला । हजुरले त हामिलाई छाडेर जानु भयो । मेरा अगाडिका ठुला-ठुला जिम्मेवारी म कसरी पुरा गरूँ । मेरो दुधे नानीलाई म एक्लै कसरी हुर्काउ । हामिलाई जकेट लाएर चिसो हुन्छ, कम्बल ओडेर चिसो हुन्छ । झन् हजुर त चिसो बरफमा हुनुहुन्छ । हजुरलाई झन कति धेरै चिसो भएको होला मेरो बुडो ।

दिनमा १०० पटक काली भन्दै फोन गर्नुहुन्थ्यो । अब त हजुरको फोन आउनै छाड्यो । बिदेशको ठाउमा छु, मलाई सम्हालिदिने कोहि छैन भनेर आफैले आफैलाई सम्हाले तर अब त सम्हाल्न सकिन । सिरिफ ६ दिन भयो हजुरले मलाई छाडेर जानु भएको । यो ६ दिन त मेरा लागी ६ बर्ष झै लाग्यो भने अझै पुरा जिन्दगी बाँकी छ । हजुर बिना म कसरी बाँचु । अब मेरो लागि आकाश खस्यो, धर्ती फाट्यो संसाररै अध्यारो भयो । मेरो कर्ममा सुख र माया पाउन लेखेको रहेनछ, त्यसैले यति छिटै भगवानले टपक्क टिपेर लिनु भयो । यो जुनिमा लामो समय हजुरको माया र साथ पाउन सकिन, अर्को जुनि धेरै लामो आयु लिएर आउनु अनी धेरै माया र साथ दिनु ल । मेरो प्यारो मान्छेलाई म अभागी बेसहाराको धेरै-धेरै माया छ, जुनि जुनिसम्म हजुरको स्वर्गमा बास होस । मेरो बुढो, मेरो का ले !

Share201Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए
समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
समाज

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!