• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ

प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ

माझी बस्तीकी जन्मदाता हुन् श्वेता, लाख काम गर्दा पनि जस नपाउने उनको कर्म

माझी बस्तीकी जन्मदाता हुन् श्वेता, लाख काम गर्दा पनि जस नपाउने उनको कर्म

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ

by gazab g
February 23, 2021
in मुख्य खबर, राजनीति
0
प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ
513
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ, बादल र ओलीका मान्छे अब कुनो फर्केर रुने अवस्थामा पुगे, अन्तत ओलीलाई देखाइदिए प्रचण्ड र माकुनेले, भोली बिहानै यस्तो नयाँ कम हुनेछ नेपालमा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आन्दोलनमा उत्रिएका आफ्ना सहकर्मी साथी पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएर ओली समुहमा आएका गृहमन्त्री रामबहादुर थापा फेरी एक्लिएका छन् । ओलीलाई साथ दिएकै कारण उनको गुटमा रहेका पूर्व माओवादीले उनलाई यस अघि नै साथ छोडेका थिए । पम्फा भुषाल, देव गुरुगं लगायतका नेताहरुले यस अघि नै उनको साथ छोडेर प्रचण्डको समुहमा जाने निर्णय गरे ।

तर थापा वाइसियल ब्यझिाएर युवा पंक्ति आफ्नो साथमा छ भन्दै ओलीसंग वार्गेनिगं गर्ने मनस्थितीमा थिए । अहिले युवा समुहले पनि उनको साथ छोडेको छ । आफ्नो शक्ति बढाउन पूर्वजनमुक्ति सेनामा रहेका युवाहरुलाई लिएर थापाले पुस ९ मा वाईसीएल ब्युँताएका थिए। त्यसको संयोजक आफ्नै सचिवालयमा रहेका वीरु तामाङलाई बनाएका थिए।

विरुको समुहमा रहेका वाइसियलका युवाहरु अहिले एक्ला एक्लै ओलीको समुहमा प्रवेश गर्न थालेका छन् । यो क्रम दिनहुँ बढेको छ । कोही युवा प्रचण्ड नेपाल समुहमा फर्किएका छन् । यससँगै थापालाई साथ दिँदै आएको युवाहरुको टोली तितरबितर भएको छ।

ADVERTISEMENT

वाईसीएल ब्युँताएर ओली पक्षसँग वार्ता गरी युवा संघसँग एकता गर्ने प्रयास थापाले गराएका थिए। तर, ओली पक्षले एकतर्फी रुपमा माघ २५ र २६ गते युवा संघको भेला गरेपछि थापा पक्षका युवाले बैठक नै बहिष्कार गरेका थिए। त्यसपछि पनि थापाले आफ्नो तर्फवाट कुनै पहल नगरेपछि युवाहरुले पनि उनको साथ छोड्न थालेका हुन् ।

थापा पक्षको बहिस्कारबीच ओलीनिकट वचनबहादुर सिंहको नेतृत्वमा युवा संघ पुनर्गठन गरियो। अहिले त्यही समुहमा थापा समर्थकहरु पनि एक्ला एक्लै प्रवेश गर्न थालेका हुन् । ओलीको कदम सच्याउन थापा पक्षका युवाहरुले लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतलाई भेटेर दबाब दिएका थिए। तर, त्यसको कुनै नतिजा निस्केन।

आफ्ना समर्थकलाई संरक्षण गर्न नसकेको भन्दै थापा समर्थक युवाहरुले उनको साथ छोडेका हुन् । शनिबारमात्र कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेश साउद, योगेन्द्र लामा र उज्ज्वल घिमिरे ओली पक्षमा प्रवेश गरे।

Share205Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् पशुपतिनाथ मन्दिर
राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् पशुपतिनाथ मन्दिर

प्रचण्ड–माधवले देउवालाई प्रधानमन्त्री बन्न अफर गरेपछि ओलीको वक्य बस्यो, शेरबहादुर प्रधानमन्त्री बन्ने संभावना बढ्यो
top news

प्रचण्ड–माधवले देउवालाई प्रधानमन्त्री बन्न अफर गरेपछि ओलीको वक्य बस्यो, शेरबहादुर प्रधानमन्त्री बन्ने संभावना बढ्यो

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने खेल सुरु
top news

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने खेल सुरु

प्रचण्डले सिधै ओलीलाई भने अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा देउ, नत्र अझै भित्तामा नै टासियौला
top news

प्रचण्डले सिधै ओलीलाई भने अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा देउ, नत्र अझै भित्तामा नै टासियौला

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!