• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
रमेश र नन्दाको बिबाह चलिरहँदा कल्पनाको मण्डपमा भएको इन्ट्रीले माहोल तात्यो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

रमेश र नन्दाको बिबाह चलिरहँदा कल्पनाको मण्डपमा भएको इन्ट्रीले माहोल तात्यो

by gazab g
December 8, 2020
in मनोरञ्जन
0
रमेश र नन्दाको बिबाह चलिरहँदा कल्पनाको मण्डपमा भएको इन्ट्रीले माहोल तात्यो
530
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्ने भएका छन । उनीहरु दुवै दृष्टिविहिन हुन् । आज सोमबार का दिन दुवै को विवाह भब्य हुनेभएको छ । आज बिहेकै दिन भनेर नन्दा पनि भरिभराउ भएर सजिएकी छिन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।

३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।कल्पना दाहाल मण्डपमा पुगेर रमेश र नन्दा संग फोटो खिच्दै गर्दा माहोल अर्कै बनेको थियो ।

‘जान मन थियो हाम्लाई नी जन्ती, हामी जन्ती अरु चैं लोकन्ती’ यो गीत कुनै दोहोरी कार्यक्रममा गाईएको लोकगीत होइन न त कुनै दोहोरी साँझमा नै कलाकारहरुले गाएका हुन् । यो गीत आज भएको रमेश प्रसाईँको बिहेमा जन्ती भएर गएकी कल्पना दाहाले गाएकी हुन् ।

धेरैको धेरै थरिको भनाई थियो कि कल्पना रमेश र नन्दाको बिहे जान्छिन् या जाँदिनन् भन्ने । यद्यपी कल्पनालाई भने रमेश र नन्दा दुवैले बिहेको निम्तो भने दिएका थिए । निम्तो पाएपछि बिहेमा को जाँदैन होला र ? त्यसमा पनि कल्पना त दर्शकले रुचाईएकी रमेशकी जोडी हुन् । उनलाई त जानु नै थियो ।

ADVERTISEMENT

जब कल्पना रमेशको बिहेमा पुगिन् तब सबै ध्यान कल्पनातिर गयो । कल्पनाले रमेशको बिहेमा निकै नै रमाईलो गरिन् । साथै उनले रमेशको बिहे खान गएका सबैलाई नै आफ्नो बिहेमा पनि आउनु भन्दै अग्रिम निम्तो दिएर पनि रमाईलो गरिन् । कल्पनाले बिहेमा नचाचेको धेरै भएको थियो भन्द्रै रमेश दाई र नन्दा भाउजुको बिहेमा धोको फेरेर नाच्ने पनि बताईन् ।

बिहेमा रातो लागउनु पर्छ भन्दै आफुले रातो लगाएको बताएकी कल्पना रातै रंगमा सजिएर बिहेमा पुगेकी थिईन् । उनले आफुलाई पनि रातो रंग नै विषेशगरी मन पर्ने भएको हुनलो र बिहेको माहोल भएको हुनाले रातै लगाएको बताईन् । रातो र गोल्डेन परिहरनमा कल्पना साँच्चिकै खुलेकी थिईन् । भिडियो

Share212Tweet133Share53
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो
मनोरञ्जन

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी
मनोरञ्जन

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह
मनोरञ्जन

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?
मनोरञ्जन

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!