यस्तो एउटा ठाउँ जहाँ सोमबारको दिन युवतीहरुमाथि केटाहरुले यस्तो गर्न सम्म छुट दिईन्छ १ ९पूरा हेर्नुहोस्० दुनियाँका चलनहरु पनि कस्ता कस्ता हुन्छन् दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्,
जहाँ सोमबारको दिन केटाहरुलाई मनलाञग्दी गर्न सम्म छुट दिने गरिन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा खास सोमबार विशेष विदा हुने गर्दछ।
उक्त दिन युवकहरुले आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् अर्थात ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाउने गर्दछन् । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् ।
यसरी एक अर्कामा पानी छ्प्नाले पाञप पखालिने विश्वास समेत रहेको छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।
परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पाञपहरु मेटिन्छन् भन्ने विश्वास रहेदै आएको छ ।
तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विञवाद र झञगञडा पनि हुने गरेको पाइन्छ ।८८थप जानकारीका लागि तल क्लिक गर्नुहोस्८८
सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाञप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाञप पखाल्ने परम्परा रहेको छ तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।
यो पनि, सचिनलाइ गालि गरेर बिञबाद आएपछि समिक्षा अधिकारी रुञदै आइन मिडियामा,कमेन्टको गालिले रातैभर रोए भन्दै माफी मागिन ९ हेर्नुहोस् भिडियोमा० । गायिका समिक्षा अधिकारी मिडियामा रुञदै आएकी छिन्।८८ भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला८८
भाइरल बाल कलाकार सचिन परियारको बिषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारि अत्याधिक बिबादमा परेका छन् । उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बनाएर रेकर्ड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरुको हाबी भएको भन्दै आञक्रोशित भएका थिए।सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन ।
उनि न बोले पनि बिच बिचमा हाँसीरहेकी थिइन सोहि कारण उनि माथी यो बेला दर्शकको आञक्रोश छ। उनि बिरुद्ध नराम्रो कमेन्ट आएपछि मिडियामा रुदै आएकी हुन्।उनि बिनाकारण गालि गलौज भित्र परेकै कारण पनि यो बेला रुञदै मिडियामा आएकी हुन्।
सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्टले दुखित भएको र अब यो अबस्थाबाट टाढा बस्ने र बोल्दा र हिड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग माफी समेत मागेकी छिन।