• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बिहे गर्ने उमेरको मेरो दाइको म’ला’मी म कसरी जाउँ ? महान चेली सदिक्षाको पी,डा (भिडियो)

बिहे गर्ने उमेरको मेरो दाइको म’ला’मी म कसरी जाउँ ? महान चेली सदिक्षाको पी,डा (भिडियो)

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

पल शाहले कु टे.को भन्दै प्रहरीमा पर्यो उ जुरी

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा स.जा य हुने भयो

७० बर्षका  वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

७० बर्षका वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

बर्थडे पार्टीमा विशेष देखिनकै लागि लगाएको भद्धा मेकअपका कारण अभिनेत्री सुष्मा कार्कीलाई आइ पर्यो अर्को बि’पत

बर्थडे पार्टीमा विशेष देखिनकै लागि लगाएको भद्धा मेकअपका कारण अभिनेत्री सुष्मा कार्कीलाई आइ पर्यो अर्को बि’पत

सुन्दा पनि अनौठो लाग्ने तर सत्य, बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न मानिसको भिड

सुन्दा पनि अनौठो लाग्ने तर सत्य, बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न मानिसको भिड

खुशी हुदै ह्याण्डसम आकाशले भरे चर्चित नायिका पूजा शर्माको सिउदो,सिउदोमा सिन्दुर भर्दा धरधरि रोइन पुजा, आकाशले फकाउदा देखियो मण्डबमै खुशीको माहोल

खुशी हुदै ह्याण्डसम आकाशले भरे चर्चित नायिका पूजा शर्माको सिउदो,सिउदोमा सिन्दुर भर्दा धरधरि रोइन पुजा, आकाशले फकाउदा देखियो मण्डबमै खुशीको माहोल

दुवै हात खुट्टा नचल्ने बिक्रमसंग यि मनकारी मनुले गरिन धुमधामसंग बिहे

दुवै हात खुट्टा नचल्ने बिक्रमसंग यि मनकारी मनुले गरिन धुमधामसंग बिहे

यि सुन्दरीसँग प्रेममा छन् नायक पल शाह

यि सुन्दरीसँग प्रेममा छन् नायक पल शाह

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बिहे गर्ने उमेरको मेरो दाइको म’ला’मी म कसरी जाउँ ? महान चेली सदिक्षाको पी,डा (भिडियो)

by gazab g
February 24, 2021
in समाचार, समाज
0
बिहे गर्ने उमेरको मेरो दाइको म’ला’मी म कसरी जाउँ ? महान चेली सदिक्षाको पी,डा (भिडियो)
509
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

गत पुस ५ गते म,ृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका छन् । आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र,द,र्शन र ना,रा,बा,जी गरिरहेका छन् ।

घट,ना,को मिसिल बनाउँदा प्रहरीले मृ,त,कको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ,त,क,की बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृ,त,क,का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ,टना,मा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन् । उनले घ,ट,ना,लाई क,म,जोर पार्न खोजेर प्रहरीले न्या,य मा,रेको उनले बताए ।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ,ट,ना,मा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श,ङ्का नगर्न पनि आग्रह गरेका छन् । मृ,त,कका परिवारले कि,टानी जा,हेरी दिएपछि जोरहीका आधारमा प,क्रा,उ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पु¥याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ ।

अहिले पनि मृ,त,कका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र ना,रा,बा,जी गरिरहेका छन् । अहिले केहिबेरमा मृ,त,क,का परिवार तथा आफन्तसँग प्रहरीले छलफल गर्न लागेको छ । भिडियो हेर्नुहोस्:

विबाहको तयारीबारे बोल्दै गायिका इन्दिरा जोशीले भनिन्, अञ्जु दिदीले विबाह गरेसँगै मैले पनि गर्छु, प्रेमीको बारेमा पहिलो पटक बोलीन्, यि रहेछन् ति भाग्यमानी पुरुष जसले इन्दिरा जस्तो पत्नि पाए

गायिका इन्दिरा जोशी पनि विबहको मानसिकतामा पुगेकी छिन् । गायिका अञ्जु पन्तले विबाह गर्ने तय भएसँगै थुप्रै कलाकारहरु विबाहको तयारीमा रहेका छन् । चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै गायिका जोशीले आफूहरू २ बर्सदेखि प्रेममा रहेको उल्लेख गरेकी छन्।उनले हात समाएको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्। हामी २ वर्षदेखि एकसाथ छौँ र अझै कयौँ वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ। जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ।’

गायिका जोशीले फेसबुक मार्फत आफू प्रेममा रहेको बताएपछि धेरै सेलिब्रेटीहरुले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन्। गायिका जोशी चर्चित गायन रियालिटी सो ‘नेपाल आइडलकी’ जज समेत हुन।उनले हालसम्म आफू प्रेमसम्बन्धीमा रहेको यसअघि बताएकी थिइनन्। फेसबुक मार्फत प्रेममा रहेको खुलाए पनि प्रेमी को हुन भन्नेबारे इन्दिराले नाम भने अझै सार्वजनिक गरेकी छैनन्। नेपाली गीत–सङ्गीतमा इन्दिरालाई बोल्ड एन्ड ब्युटिफुल गायिकाको रूपमा लिइने गरेको छ। ‘रातो घाँघर’ तथा ‘उध्रेको चोली’ जस्ता हिट गीत गाएर चर्चामा आएकी गायिका जोशी पछिल्ला केही वर्ष यता जीवनसाथीको खोजीमा थिइन्। उमेरको हकमा ३३ वर्ष कटिसकेकी उनीमाथि बिहे गर्नुपर्ने पारिवारिक प्रेसर रहेको बताइन्थ्यो।

शनिबार नगर्नुस् यी ५ काम

१. फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु शुभ मानिन्छ ।२. शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खि चडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।३. शनिबार सरसोँको तेल घरमा ल्याउँनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।४.शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।५. शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, हेर्नुहोस् बुधबारको तपाइको राशिफल
मेष राशि सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन ।भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।बृष राशि आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।कर्कट राशि मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।कन्या राशिआय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

ADVERTISEMENT

तुला राशिसभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।बृश्चिक राशि यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।मकर राशि शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।मीन राशिबौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

Share204Tweet127Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)
समाचार

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह
top news

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो
समाचार

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा स.जा य हुने भयो

सुन्दा पनि अनौठो लाग्ने तर सत्य, बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न मानिसको भिड
समाज

सुन्दा पनि अनौठो लाग्ने तर सत्य, बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न मानिसको भिड

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!