• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
श्वेता खड्का पछि रेखा थापा पनि विवादमा, राउटेको नाममा उठाएको पैसा रेखाले कता लगिन्  ? के हो खास कुरा ? कलाकारहरु किन यसरी सहयोगका नाममा (भिडियो हेर्नुस्)

श्वेता खड्का पछि रेखा थापा पनि विवादमा, राउटेको नाममा उठाएको पैसा रेखाले कता लगिन् ? के हो खास कुरा ? कलाकारहरु किन यसरी सहयोगका नाममा (भिडियो हेर्नुस्)

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

श्वेता खड्का पछि रेखा थापा पनि विवादमा, राउटेको नाममा उठाएको पैसा रेखाले कता लगिन् ? के हो खास कुरा ? कलाकारहरु किन यसरी सहयोगका नाममा (भिडियो हेर्नुस्)

by gazab g
February 24, 2021
in top news, मनोरञ्जन
0
श्वेता खड्का पछि रेखा थापा पनि विवादमा, राउटेको नाममा उठाएको पैसा रेखाले कता लगिन्  ? के हो खास कुरा ? कलाकारहरु किन यसरी सहयोगका नाममा (भिडियो हेर्नुस्)

काठमाडौ । नेकपाका नेता रामकुमारी झाँक्रीले मागेर समाज सेवा हुन नसक्ने र त्यसको परिभाषा परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरिन् । पछिल्लो समय धुर्मस सुन्तली फाउण्डेशन, श्वेता फाउण्डेशनको वारेमा सामाजिक सञ्जालमा चर्चा भएकै बेला झाँक्रीले यस्तो बताएकी थिइन् । श्वेता फाउण्डेशनको समन्वयमा सिन्धुपाल्चोकमा निर्माण हुँदै गरेको माझी बस्तीका बारेमा निकै टि का टिप्पणी भएको हो । अहिले फेरी नायीका रेखा थापाको बारेमा पनि आलोचना सुरु भएको छ । उनले राउटेका बारेमा गरेको प्रतिवद्धतालाई लिएर आलोचना सुरु भएको हो ।

श्वेताको वारेमा चर्चा भइरहेको बेलामा क्यानेडामा रहेका पुष्कर भट्टले फेसवुकमा लामो स्टाटस लेखेपछि उनको आलोचना सुरु भएको हो । उनी अहिले क्यानेडामा छन् । कलाकारीतामा रहेका पुष्करले नायीका रेखालाई राउटेसंगको विषयलाई लिएर लेखेको स्टाटस अहिले चर्चामा छ । उनले फेसवुकमा लेखेका छन्, नायीका रेखा थापा ले पनि रेखा थापा फाउन्डेसन र राउटेहरु को सबाल मा नेपाली समाज लाई सार्बजनिकरुप मै जबाफ दिन जरुरि छ। किनकि हिजो रेखा थापाले सस्तो चर्चा र परिचर्चा को लागि समाजसेबीहरु को बिरुद्दमा जुन रिसको आ’गो ओ का ल्दै समाजसेवा अरु को पैसा मागेर होइन आफै गर्नु पर्छ भन्नु भयो,

मलाई अचम्म लग्यो, २०७१ साल मा म लगायत अरु साथीहरु को संलग्नता मा ताम(झाम का साथ् रेखा थापा फाउन्डेसन को काठमाडौँ को प्रसिद्ध होटेल मा उदगाटन गरेर लोपुन्मुख जातीका राउटे समुदाय को लागि करिब २०० वटा घर सुर्खेत् मा तथा राउटेहरु को बच्चाहरु लाइ उच्छ सिछया प्रदान गर्ने भन्दै ३ वटा केटा केटि ‘नेपाल राउटे बिकाश संघ’ जोगबुडा, डढेलधुरा का केन्द्रीय अधेछ्य श्री दान सिंह राउटे को सहयोगमा म पुस्कर भट्ट स्वयम् ले नै एस्थानिया पुलिस तथा समुदाय संग लिखित जमानी बसेर काठमाडौ ल्याकेको कुरा सर्बबिधित नै छ। त्यसपश्चात, स्वयम्भु को आनन्दकुटी बिद्धापिठमा भर्ना गरेको थियो र करिब ३ लाख स्कुल मा तिरेको थियो। अहिले बच्चा कहाँ छन् र किन छन् ?

ADVERTISEMENT

अनि हिम्मत्वाली फिल्म प्रमोसन को लागि नजानिदो तरिकाले ४ जना राउटेहरु लाई फाउन्डेसन मार्फत काठमाडौँ लाएर फिल्म हल (हल चहारेर फिल्म प्रमोसन को लागि सोझा राउटेहरू लाइ प्रयोग गरेर जुन चर्चा बटुल्न सफल त तपाइँ हुनु नै भयो तर तेस्को भोलि पल्टै राउटेहरु कहाँ गए, कता गए र कसरि गए ? कुनै समबेदना र भाबना तपाइँ संग छ ? आज को मिति सम्म जान्न पनि चाहनु भएको छ रेखा जी ? हो मेरो प्रस्न छ कि , यो सबै गर्ने पैसा तपाईलाइ कहाँ बाट आएको थियो ? तपाईले छातीमा हात राखेर जबाफ दिनु पर्छ। करिब २(३ करोड पैसा तपाई को आफ्नै थियो कि क्यानाडा को कुनै फाउन्डेसन ले सहयोग गरेको थियो। के त्यो बेला तपाईले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केहि राम्रो गरेका समाजसेवीहरु ले माग्दा तपाइँलाई सहन नहुने ?

आफ्नो पेशा,परिवार र ज्यानलाई सहित दाऊ मा राखेर , समाज सुधार तथा बिपन्न वर्ग हरु का लागि सामाजिक भाबना राखेर समाजमा नमुना बन्दै यक अर्का मा पारस्परिक सहयोग को भाबना राखेर असल समाज निर्माणमा लागेका सम्माननिय धुर्मुस सुन्तली, रबि लामिछाने, ज्ञानेन्द्र शाही तथा हाम्री समाजसेवी नाईका स्वेता खडका ज्यु को काम माथि तपाई ले प्रश्न गर्नु भन्दा पहिले तपाई रेखा थापा ज्यु ले आफ्नु रेखा थापा फाउनडेसन ले के गर्यो भन्ने हेक्का राख्न जरुरि छ। यदि होइन भने तपाई जसो मुख ले समाजमा प्रेरणा बन्छु भन्ने कलाकार बाट समाज दिगभर्रमित पार्ने र सम्पूर्ण समाजसेवी हरु लाइ निरुत्साहित पार्ने गरि बोल्न छुट पाउनु हुने छैन।

तपाई रेखा थापा लगाएत नेता भनिने राम कुमारी झाक्री लाइ पनि समाज सेवीहरु लाइ सहयोग गर्न सक्नु हुन्न भने पनि निरुसाहित पार्ने खाल का अन्तरबार्ताहरु दिएर छोटो चर्चा मा नआउनु हुन् अनुरोध गर्दछु। थापा र झाक्री ज्यु उहाहरु ? हाम्रा सामाजिक नायकहरु ले गरेको जति १५ प्रतिशत मात्र तपाइँहरुले भासन मा बाहेक समाजमा गरेर देखाउनु अनि मात्र अरु को राम्रो काम को बिरोध गरेको सुहाउछ। रेखा थापा फाउन्डेसन को मेनेजर तथा सक्रीय सदश्य को नाता ले मैले राखेको प्रश्न को उत्तर रेखा थापा बाट सर्बजिनिक रुप मा पाउने आशा मा छु। धेरै पत्र पत्रिका हरु ले फाउन्डेसन उद्घाटन गर्दा मुख्य समाचार बनाउनु भएको थियो तर फाउन्डेसन ले के गर्यो, के गर्दै छ ? फलो अप समाचार बनाउन पर्दैन थियो रु यो प्रस्न मेरो सम्पूर्ण मिडियाका साथिहरु लाई पनि छ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com