• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आमा बुबाको सहारा नलिइ उल्टो सुल्टो गरी आफै पौडी खेल्न सक्छिन् यि  १ वर्षीया बालिका, उनको पौडी खेल्न खेल्नै शैलि देखेर हेर्न आउने मानिसको भिड

आमा बुबाको सहारा नलिइ उल्टो सुल्टो गरी आफै पौडी खेल्न सक्छिन् यि १ वर्षीया बालिका, उनको पौडी खेल्न खेल्नै शैलि देखेर हेर्न आउने मानिसको भिड

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आमा बुबाको सहारा नलिइ उल्टो सुल्टो गरी आफै पौडी खेल्न सक्छिन् यि १ वर्षीया बालिका, उनको पौडी खेल्न खेल्नै शैलि देखेर हेर्न आउने मानिसको भिड

by gazab g
February 24, 2021
in समाज
0
आमा बुबाको सहारा नलिइ उल्टो सुल्टो गरी आफै पौडी खेल्न सक्छिन् यि  १ वर्षीया बालिका, उनको पौडी खेल्न खेल्नै शैलि देखेर हेर्न आउने मानिसको भिड

एजेन्सी – साना साना बालबालिकाले सिक्न पाएमा भाडै सिक्छन् । बालबालिकामा अरुको देखेर तुरुन्त गर्न सक्ने क्षमता हुन्छ । बालबालिका अद्‍भूत कलाका धनी पनि हुन् । उनीहरुले सही वातावरण र अवसर पाएमा पत्याउन नसक्ने कला पनि गरेर देखाउछन् । यस्तै एक अनौठो भएका एक बालकको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तपाइलाई सुन्दा र यो भिडियो देख्दा अचम्म लाग्ला तर अमेरिकाका एक बालिकाले उल्टो(सुल्टो गरी आफै पौडी खेल्न सक्छन् । अमेरिकाको फ्लोरिडाकी ती बालिकाले अचम्मको कला देखाउछिन् । ग्रेस फनेलीका अनुसार ती १ वर्षीया बालिका पौडी खेल्न चाडै सिकेको बताएकी छिन् । उनले आफ्ना दुवै बच्चाहरुलाई जन्मेको ९ महिनादेखि पौडी खेल्न सिकाएको बताएकी छिन् । ती बालिकाले कसैको सहारा नलिइ पानीभित्र सजिलैसँग दायाँ बायाँ गरेर पौडी खेल्न सक्छन् ।

लाप्राक बस्ती निर्माणका लागि काठको आपूर्ति गर्न आग्रह: गोरखाको लाप्राक गुप्सीपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले सरकारसँग आग्रह गरेको छ । लाप्राक नमूना बस्ती निर्माणका अध्यक्ष कुमार पन्थसहित गैरआवासीय नेपाली सङ्घको टोलीले आज वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेट गरी गुप्सीपाखा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको लाप्राक नमूना बस्ती निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो । भूकम्पका कारण स्थानीयवासीका घर भत्केर पुनःनिर्माण गरिन लागेको बेलासो बस्ती निर्माणका लागि कम्तीमा पनि छ हजार क्विफिट काठ आवश्यक पर्ने बताइएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी उक्त क्षेत्रमा कूल ५७३ घर भत्किएका थिए । पुरानो लाप्राक बस्ती भूकम्पको जोखिममा परेका कारण सरकारले रेडजोन घोषणा गरी लाप्राकको गुप्सीपाखामा बस्ती स्थानान्तरण गरिएको थियो । उक्त क्षेत्रमा बस्ती स्थान्तरण गर्न सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो । घर निर्माण गर्ने क्रम जारी रहे पनि आवश्यक पर्ने काठ उपलब्ध नभएका कारण अहिले आवश्यक पर्ने काठका लागि पहल गरिदिन आग्रह गरिएको लाप्राक नम्ूना बस्ती निर्माणका अध्यक्ष कुमार पन्थले जानकारी दिनुभयो ।

ADVERTISEMENT

काठ नभएका कारण लाप्राक क्षेत्रमा कम्तीमा पनि २०० घरको निर्माणको काम रोकिएको गैर आवसीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घर निर्माण गर्दैछौँ, काठ नहुँदा २०० घरको काम रोकिने अवस्था आएपछि हामीले काठ उपलब्ध गराउन आग्रह गरेका छौँ ।” भूकम्पका कारण भत्किएका घर निर्माणको जिम्मा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले लिएको छ । भूकम्पका कारण भत्किएका कूल ५७३ घर निर्माणका लागि २५ हजार क्विफिट काठको आवश्यक पर्ने भएकोमा अहिलेसम्म १९ हजार क्विफिट आपूर्ति भएको र अब बाँकी छ हजार क्विफिट काठको आवश्यक रहेको छ ।

भेटमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले घर निर्माणका लागि आवश्यक पर्ने काठ आपूर्ति गर्न आफूले तत्काल पहल लिने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “लाप्राक बस्ती निर्माणमा काठ नहुँदा समस्या भएको बारेमा मैले जानकारी पाए, काठको समस्या समाधान गर्नका लागि मन्त्रिपरिषद्को निर्णयबाट चाँडै पहल गर्ने छौँ ।” गोरखा जिल्लाअन्तर्गत पर्ने सामुदायिक वनबाट लाप्राक नमूना बस्ती निर्माणका लागि काठ उपलब्ध गराउने गरी तयारी भइरहेको वन तथा वातावरण सचिव विश्वनाथ ओलीले जानकारी दिनुभयो । भूकम्पका कारण भत्किएका घर गैरआवासीय नेपाली सङ्घले आउँदो वैशाख १२ गते निर्माण गरी सक्ने गरी जिम्मा लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विसं २०७३ वैशाख १२ गते बस्ती स्थानान्तरण गर्ने सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७३ को असोज महिनामा बस्ती निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

माओवादीका सबै नेताहरु प्रकाश सपुतविरुद्ध खनिउका बेला प्रचण्डले भने प्रकाश सपुत यो देशकै सपुत हो
समाज

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत १ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com