• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी रक्षा श्रेष्ठ आमा बन्दै, सानै उमेरमा बिहे गरेकी उनका पति छन् हिरो जस्ता, छोरा या छोरी जन्माउने बिषयमा हुन्छ बुढा बुढिको रमाइरो कुरा कानि हेर्नुहोस्  भिडियो

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी रक्षा श्रेष्ठ आमा बन्दै, सानै उमेरमा बिहे गरेकी उनका पति छन् हिरो जस्ता, छोरा या छोरी जन्माउने बिषयमा हुन्छ बुढा बुढिको रमाइरो कुरा कानि हेर्नुहोस् भिडियो

by gazab g
February 24, 2021
in मनोरञ्जन
0
६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी रक्षा श्रेष्ठ आमा बन्दै, सानै उमेरमा बिहे गरेकी उनका पति छन् हिरो जस्ता, छोरा या छोरी जन्माउने बिषयमा हुन्छ बुढा बुढिको रमाइरो कुरा कानि हेर्नुहोस्  भिडियो

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ ।सिरियलमा हाँस्य कलाकारको भूमिका निमाउने रक्षाको मन निकै कोमल छ । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई । उनको अर्को सौख छ, पिकनिक जाने । पिकनिकमा उलाई निकै रमाइलो लाग्छ । तर, तीन वर्षदेखि पिक्निक जान नपाएको सुनाइन् ।एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्त्रिप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।

दुई वर्षभित्र ग्रामीण मूलबाटो कालोपत्र गरिने

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले आगामी दुई वर्षभित्र नगरका सम्पूर्ण ग्रामीण क्षेत्रका मूलबाटो कालोपत्र गर्ने कार्य सम्पन्न हुने बताउनुभएको छ ।

इटहरी–४ को वडा कार्यालय भवनको आज शिल्यान्यास गर्दै उहाँले बहुवर्षीय सडक योजनाअन्तर्गत गाउँका मूलबाटो पाँच वटा कालोपत्र भइसकेका र अन्य योजनामा काम भइरहेको जानकारी दिनुभयो । प्रमुख चौधरीले ग्रामीण जनतालाई उपमहानगरवासी भएको अनुभूति गराउन बाटो निर्माण कार्यलाई तीव्रता दिएको बताउँदै सत्तारुढ नेकपामा देखिएको विग्रहले नगरको विकासमा कुनै प्रभाव नपार्ने धारणा राख्नुभयो ।

ADVERTISEMENT

उपप्रमुख लक्ष्मी गौतमले नगरमा हुने विकास निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै नगरवासीलाई आफ्नै भवनबाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको जानकारी गराउनुभयो ।

उक्त वडा कार्यालय भवन रु ८६ लाख ४४ हजार ४४४ को लागतमा निर्माण हुनेछ । वडाध्यक्ष चन्द्र भट्टराई र उपमहानगरका इञ्जिनीयर जीवन घिमिरेले नगरका आठ वटा वडा कार्यालयको निर्माण सम्पन्न भइसकेको छ भने यस आर्थिक वर्षमा आठ वटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । चार वटा वडा कार्यालय भवनको आगामी आर्थिक वर्षमा निर्माण गरिने नगरले जनाएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
मनोरञ्जन

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले
मनोरञ्जन

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी
मनोरञ्जन

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई
मनोरञ्जन

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com