निखिल उप्रेतीको जेठो छोरा यति धेरै ट्यालेन्ट, बाबाको दोस्रो बिहे गरे क ल्पना नै गर्न नसकिने कुरा, अन्तरवार्तामा नै भ क्का निइन् निखिलकी जेठी पत्नि कोपिला गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए ।केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रि श्चियन ध र्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गो प्य राख्ने प्र यास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।
थिरले भने–‘हामीले पाटनको चर्चमा बिहे गरेका हौं । कोरोनाका कारण धेरै मानिसहरुलाई बोलाउन सकिएन । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डि भोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै द बा .बका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि वि.विध का.रणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ । अन्जु र थिरलाई वैवाहिक जीवनको शुभकामना ।
यसकरण विवाह नगरेका रहेछन नायक पल शाहले खोले रहस्य (भिडियो सहित) : पल शाहको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल हो जसले उनलाई पनि चर्चित बनायो । उनले चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४ बाट डेब्यु गरेका हुन । उनी यस क्षेत्रमा २०१२ देखी हालसम्म स.कृय छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि मात्र बिहे गर्ने बताएका छन् । दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताइन्छ । पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । उनले भने–‘अब आफै घर बनाउने तयारीमा छु । पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसके पछि मात्र बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’