विराटनगर – मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको ह त्याका घ ट नामा प्रहरीले क डा इका साथ अ नुसन्धान शुरु गरेको छ ।साथीसँगै सु तेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृ. त्यु भएको थियो । मृ त कका परिवारले यो स्वाभाविक मृ .त्यु नभई ह .त्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अ.नु.सन्धान थालेको थियो ।
मृ.त कका बहिनी सदीक्षा बाँस्तोलाले घ.ट ना ग म्भीर भएको र यसमा प्रहरीको अ.नुसन्धान कमजोर भएको टिप्पणीसहित प्र.तिवाद गरेपछि प्र.हरीले घ.ट.ना.का सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृ त.कको मृ त्यु स्वभाविक नभएर ह .त्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।उहाँले घ.ट नाको छानविनमा केही ढिलाइ भए पनि दो षी उम्क न नदिने दाबी गर्दै पीडित परिवारले प्रहरीको अ नुसन्धा नमा देखाएको क मीक मजोरीका विषयमा पनि छा नविन भइरहेको धारणा राख्नुभयो ।
अञ्जुले विबाह गरे लगत्तै बोले पूर्वपति मनोज सेवाक, अहिले आएर किन सम्झिए अञ्जुलाई, गाए यस्तो मार्मिक गीत, हेर्नुहोस् यो मनछुने भिडियो
एक सयभन्दा बढी नेपाली फिल्मका गीतमा आवाज भरिसकेकी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।
यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।
प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । एक अन्तर्वार्ताको क्रममा थिरसँग अञ्जुको भेट भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए । थिरले अञ्जुले गाएका केही गीतमा शब्द समेत कोरेका छन् ।