• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २२ गते बिहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामि सबैको रक्षा गरुन् हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

Auto Draft

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, कारण यस्तो

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पाथिभरा माताले हामि सबैको रक्षा गरुन् हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

by gazab g
February 26, 2021
in समाज
0
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २२ गते बिहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
504
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ – सामान्य आर्थिक तनाबको सामना गर्नुपर्ला । कार्यसम्पादनमा सामान्य ढिलाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमेलाले सताउन सक्नेछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह – स्वास्थका कारण कार्यक्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अनुभव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ ।

ADVERTISEMENT

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वादबिवादको झमेलामा फसिएला । सामान्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे – कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो – कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षीहरु सबल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि नगर्नुहोला । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि लाभदायक साबित रहनेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु – मनोबिलासिताका साधनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ । पारीवारिक झोर झमेलाले सताउन सक्ने समय रहेकोछ । अधुराकार्यहरु सहजतापुर्ण सम्पादीत रहनेछन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा सामान्य ढिलाईको योग बन्नेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । प्रतिश्पर्दाजन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । तात्कालिन यात्राको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको सामना गर्नु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि – बिशिष्ट ब्यत्तिहरुको अनुशरणले सामान्य झन्झटका बिचमापनि कार्य सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा अधिक समय ब्यतितरहेता पनि उत्तम प्रतिफल प्राप्त हुनेछैन । रचनात्मक तथा कलाकौशलको प्रयोगले आम्दानीको क्षेत्रदरीलो बन्नेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउला ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द – पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्नहुनाले मनमा खिन्नता बोध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आत्मबलमा बृद्धिहुनाले अधुरा कार्यसमेत सम्पादित रहनेछन । मित्रजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन । तात्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

तपाईहरुको दिन शुभ रहोस

श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन ९ गते आइतबार इश्वी सन २०२१ फेब्रुवरी २१ तारीख माघ शुक्लपक्ष नवमी तिथी १३ः०६ बजे सम्म पश्चात दशमी तिथी रोहिणी नक्षत्र पश्चात मृगशीरा नक्षत्र विष्कुम्भ योग तैतिल करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु दोणनवमी विश्व मातृभाषा दिवस (ज्यो.प.सरोज घिमिरे)

Share202Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता
समाज

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

Auto Draft
समाचार

अहिले भारतबाट स मा तेर ल्याए सन्तोषले दीपक र सरुलाई, नेपाल ल्याएपछि भयो रुवाबासी

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!