विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा पति उदिपसँगै लाइभमा आइन्, आँचलले लकडाउनले हनिमुन राम्ररी मनाउन पाइन भन्दा लजाए आँचलका डाक्टर पति उदिप, सुरुदेखि अन्तिमसम्म हाँसो नरोकिने अन्तरवार्ता हेर्नुहोस् भिडियोमा काठमाडौँ । लोकप्रिय नायिका आँचल शर्माले डाक्टर पति उदिप श्रेष्ठसँग विबाह गरेको १ वर्ष पूरा भएको छ । विबाह लगत्तै लकडाउन भएपछि यो जोडीले अन्य सेलीब्रेटिहरुका जसरी हनिमुन मनाउन पाएनन् ।
जुन कुरा आँचल र उदिपले हालैको एक अन्तरवार्तामा खुलाएका छन् । अन्तरवार्ताका क्रममा आँचल र उदिप वच्चाको योजनादेखि घुघाम र भोलीको योजनाका विषयमा समेत गज्जबसँग खुलेका छन् । हेर्नुहोस् यो रमाइलो कुराकानी
‘बिग बोस’ सिजन १२ की विजेता दिपिका कक्कडले जब हद पार गरेर तस्विर शेयर गरिन, शेयर गरेको केहि घण्टामै लाखौले हेरे
एजेन्सी-भारतिय चर्चित टिभी सिरियल ‘ससुराल सिमर’की चर्चित नायिका हुन् दिपिका कक्कड । उनि ससुराल सिमर बाटनै निकै चर्चामा आएकी हुन् । उनि एक असल गृहिणी र असल बुहारीको भुमिका निभाएकी छिन् उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले ससुराल सिमरबाट धेरै फ्यान कमाएकी छिन् ।उनि टिभी सिरियलमा निकै नरम स्वभावकी र असल बुहारीको भसमिका निभाएकी हुन्छिन् । दिपिकालेटिभी सिरियल देवी’ बाट आफ्नो अभिनय करियर शुरु गरेकी हुन् । उनले आफ्नो एक सहकर्मी रौनक सम्सोन संग विवाह वन्धनमा वाधिएकी हुन् । उनि अभिनयमा भन्दा पनि सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । शोएब इब्राहिम सिववाह भए पछाडि उनले आफुले धर्म समेत परिवर्तन गरीन र इस्लामी राखिन र उनको नाम दिपिकाबाट फैजा बन्न बन्या कक्कड बिग बोसको कन्टेस्टेन्टमा पनि चर्चामा आएकी थिइनन् ।
चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो : चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ ।केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो । गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष छ हजार ५०० केजी चिज एवं दुई हजार २०० केजी मखन मात्र उत्पादन गरिएको छ । उत्पादित चिज तथा मखन अधिकांश काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारणमा पठाइसकिएको बताइन्छ ।
पहिला–पहिला आम्दानी गर्ने कुनै स्रोत नहुँदा दूध बिक्रीबाट आम्दानी गराई ग्रामीण गरिबी न्यूनीकरणमा मद्दत पुर्याउने उद्देश्यले विसं २०२७ मा स्थापित चन्दनवारी चिज उत्पादन केन्द्रले दर्जनाँै किसानलाई आयआर्जनमा टेवा पुर्याइरहेको रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो । नेपालकै जेठो मानिएको विसं २००९ मा स्थापित लाङटाङस्थित क्याङ्जेन तथा पछिल्लो समय छ÷सात वर्ष पहिला स्थापना भएको धुञ्चेलेक र गतलाङ चिज केन्द्रले पनि उत्पादनमा ५० प्रतिशतले घटाएको सम्बन्धित केन्द्र प्रमुखले जानकारी दिनुभएको छ । वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत प्रमुखहरूले बताउनुभएको छ । प्रतिकेजी रु एक हजार ६०० कायम भएको चिजको बिक्री मूल्य रु २०० घटाई हाल एक हजार ४०० कायम भएको बताइन्छ । चाँैरीपालक कृषकको सङ्ख्या करिब ५०० को हाराहारीमा रहेका छन् । लेकाली चिसो हावापानी जङ्गलको चरन क्षेत्रमा चरेर बसेका चौरीँगाईको शुद्ध दूधबाट बनेको ‘अग्र्यानिक’ चिज मिठो र पोषणयुक्त हुने चिकित्सकहरूले बताएका छन् । चिज उत्पादनको समय भने वैशाखदेखि कात्तिक १५ गते पहिलादेखि निर्धारित समय यथावत रहेको जनाइएको छ ।