• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

विबाह गरे लगत्तै आकाश र पूजा ह.निमुन मनाउन निस्किए

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

विबाह गरे लगत्तै आकाश र पूजा ह.निमुन मनाउन निस्किए

by gazab g
February 26, 2021
in मनोरञ्जन
0

काठमाडौँ, फिल्म ‘म त तिम्रै हुँ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भिडियोमा सहकार्य न’टुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् ।
यद्यपि, दर्शकहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका छन् । यो जोडीले गत वर्षको फागुनमा नै विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, यसलाई उनीहरुले अफवाह बताएका थिए । अब भने अभिनेता आकाश श्रेष्ठ यसै वर्ष विवाह गर्ने तयारीमा देखिएका छन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले विवाहका लागि आफ्नो उमेर भएको र परिवारबाट पनि दबाब आइरहेका कारण दर्शकहरुले चाँडै खुसीको खबर सुन्न पाउने बताएका छन् । उनले भनेका छन्, ‘म विवाहको प्लानिङ गरिरहेको छु । यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला ।सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’ तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् ।

यद्यपि, आफ्नो ‘इन्टरकास्ट म्यारिज’ हुनसक्ने उनको भनाई छ । पूजासँग विवाहको विषयमा भने आकाशले बोल्न चाहेनन् । उनले फिल्म क्षेत्रमा आफूले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् ।‘हामी एउटै फिल्डमा छौं, मैले नजानेको कुरा उहाँले सिकाउनुहुन्छ । व्यक्तिहरुसँग संगत गर्ने कुरामा पनि उहाँले भन्नुहुन्छ । म आज जुन स्थानमा छु त्यसमा उहाँको पनि हात छ । हामीबीच जुन सम्बन्ध छ, त्यो कहिल्यै नबिग्रियोस् भन्ने चाहन्छु । बिहेको कुरामा चाहिँ अहिले नै भन्न सक्दिनँ,’ उनले भने ।

मेन्था खेतीमा रमाउँदै कैलालीका किसान : कैलाली- कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् ।गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थाल्नुभएको छ । “दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ”, रमेशले भन्नुभयो ।

रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताउनुभयो । “यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन”, बेल्बासे भन्नुहुन्छ, “मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।”गत वर्ष पनि यस क्षेत्रमा ३० हेक्टर जमिनमा मेन्था खेती भएको थियो । मेन्था खेतीका लागि अहिलेसम्म २६ हेक्टर जमिनका लागि १४३ किसानले साढे तीन टन मेन्थाको सकर लगिसकेको उहाँको भनाइ छ । “प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेका छन्”, बेल्बासे भन्नुहुन्छ, “माघदेखि चैतको पहिलो सातासम्म रोप्न सकिने भएकाले दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ, यस वर्ष खेती बढ्ने अनुमान गरेका छौँ ।”

ADVERTISEMENT

प्रतिकठ्ठा छ देखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसका लागि जडीबुटी कार्यालयले किसानलाई बिनालगानी सहुलियतरूपमा मेन्थाको सकर दिने गरेको छ । यसबाट सहजरूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको उहाँले बताउनुभयो ।विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै आएकोे जडीबुटी प्रशोधन केन्द्र टीकापुरले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गरे मेन्था उत्पादन वृद्धि हुने किसानको भनाइ छ । “यसरी जडीबुटीमा लागेका किसानलाई स्थानीय सरकार र प्रशोधन केन्द्रले अनुदान, प्राविधिक सहयोग बढाउन आवश्यक छ”, किसान लक्ष्मी चौधरीले भन्नुभयो, “किसानलाई सघाउने कार्यक्रम भए धेरै लाभ लिन सकिन्छ ।”

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
मनोरञ्जन

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले
मनोरञ्जन

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी
मनोरञ्जन

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई
मनोरञ्जन

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com