नेपाली फिल्मी जगत का हस्ती महानायक ले तीन करोड को जग्ग दान गरेका छन। उहाले नवलपराशी मा रहेको तीन कठा जग्गा त्यहाँ बस्दै आइरहेको मनिसहरु लाई दान गरेको हो । कहाँ को जागा दान गरे कती दान गरे क कस्लाई दान गरे हेर्नुस यो भिडियो ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्र:मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ ।
साँघुरो र धेरै ठाउँमा जीर्ण प्रायः बनेको भूपि शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा मध्यपहाडी लोकमार्गका रुपमा स्तरोन्नति गर्ने क्रम तीव्र छ । पश्चिम क्षेत्रको सर्वाधिक चल्तीको मार्ग भए पनि यस सडकमा यात्रा गर्न सकसपूर्ण भएकाले अहिले लोकमार्गको विस्तार र स्तरोन्नतिसहित धमाधम सडक कालोपत्र भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाले जनाएको छ ।